कथा: भ्रंसी
शनिबार, कात्तिक १, २०८२
रेष्टुरॅामा रहेका दुई ग्राहक मध्य एक जना ग्राहक स्टिलको गिलासमा रहेको पेय पदार्थ पिउँदै थियो भने अर्को टिकाधारी ग्राहक कॅाचको गिलासमा रहेको चिया सुरुप-सुरुप गर्दै बिस्तारै पिउँदै थियो ।
सुविन भट्टराईको ‘चमेलीको फूल बैजनी रूमाल’ लोकार्पण
शनिबार, कात्तिक १, २०८२
साहित्यकार सुविन भट्टराईको सातौँ कृति ‘चमेलीको फूल बैजनी रूमाल’ को लोकार्पण
कविता :मलाई मुर्दा बनाई देउ !
शनिबार, कात्तिक १, २०८२
मेरा तीनै शव्दहरु, मैलाई कटाक्ष गर्छन भने,
गलत सुन्नु भन्दा प्रभू, मलाई मुर्दा बनाईदेउ ।
कविता : भ्रमहरू टुटेपछि
बुधबार, असोज २९, २०८२
भ्रमहरू टुटे, आवाजहरू हराए,
आँधी शान्त भयो, मनले मौन सिक्यो ।
नायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक
शनिबार, असोज २५, २०८२
नेपाली चलचित्रका महानायक राजेश हमालले आफ्नो आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरेका छन् । शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा हमाल स्वयंले पुस्तक विमोचन गरेका हुन् ।
नोस्टाल्जिक हुँदाको क्षण …
शनिबार, असोज २५, २०८२
सबै गोप्य काम कुरा ती मेरा मित्र, कम्प्युटर अधिकृत, सचिव र मन्त्रीबीचमात्र सीमित रहन्थ्यो । त्यसैले म लगायत सबै साथीहरुले उनको नाउँ नै गोप्य बहादुर राखिदिएका थियौँ । उनी त्यस शाखामा धेरै वर्ष देखि कार्यरत थिए ।
कविता : तिम्रै कुरा तिमीलाई नै सुनाउन मन छ !
शनिबार, असोज २५, २०८२
मैतालुकी दुलहीको, सुन्दर मुहार जस्तो,
अनगिन्ती सपनाको, पूर्ण वहार जस्तो,
स्वतन्त्र स्रष्टाबाट मात्रै उच्चकोटीको साहित्य सिर्जना हुन्छ: विष्णुविभु घिमिरे
मंगलबार, असोज २१, २०८२
त्यस्तो निश्चित समय त केही छैन । जुन बेला पनि मनले घच्घच्याएपछि लेख्ने हो । तर पनि मलाई बेलुकी, राति र बिहान लेख्न मन पर्छ ।
क्यान्सरसँग लड्दा लड्दै अस्ताए नवराज
सोमबार, असोज १३, २०८२
तीन वर्षदेखि ब्लड क्यान्सरसँग लडिरहेका न्यौपाने कविता र गीत संगीतलाई अति नै माया गर्थे । वैदेशिक रोजगारमा रहँदा क्यान्सर भएको थाहा पाएपछि उनी नेपाल फर्किएका थिए ।
कविता : यो जिन्दगी, खै के जिन्दगी?
शनिबार, असोज ११, २०८२
उर्लदो खहरेको बेग थेग्न नसकेर
कुहिएको जरा लिई ठिङ्ग उभिएको,
अस्तित्व हराएर लडखडाएको,
अनि, पखेटा काटिएर,
स्वतन्त्र छाडिएको पन्क्षी जस्तो,
यो जीन्दगी; खै के जीन्दगी ?
डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ को प्रवास विमोचन कतारमा
सोमबार, असोज ६, २०८२
लम्सालले भने, ‘यो विमोचनको साक्षी बस्ने र पुस्तकमा हस्ताक्षर गर्ने सबैप्रति हार्दिक आभार । यो प्रति सुरक्षित रूपमा काठमाडौँ लगेर राख्नेछु ।’
कविता : मलाई मृत्यु देउ !
शनिबार, असोज ४, २०८२
निश्पट्ट अन्धकार
निसास्सिएका नयनहरु,
अन्तरङ्गमा मडारिएका खुलदुलीहरु,
अनि,
नेपथ्यमा चर्किएका गुञ्जनहरु,
क्षितिजमा ठोकिएका प्रतिध्वनिहरु,
कठै! नाबालिका बलात्कृत भईन् रे,
अभियुक्तकी आमाको अट्टहास,
हे दैव! मेरो कोख किन बाँझै रहेन ?
साताको लोकप्रिय

