निरकुंश, क्रुर र अपराधी सरकार कुर्सीमा बस्न लाज लाग्दैन !
मंगलबार, भदौ २४, २०८२
केपी ओली सरकारले १९ जना निहत्थामाथि गोली वर्षाएर हत्या गर्यो भने ४ सय बढीलाई घाइते बनायो । नेपालमा भएका विभिन्न आन्दोलनमा क्रममा तीन घण्टामा यति धेरैको मृत्यु भएको सायदै यो पहिलो घटना होला ।
साताको लोकप्रिय