Harsamaya
नुवाकोटका चार फर्मलाई २० हजारका दरले जरिवाना
नुवाकोटका चार फर्मलाई २० हजारका दरले जरिवाना विभागका अनुसार शिवशक्ति सप्लायर्स, कार्की खाद्य सप्लायर्स तथा जय भिमसेन वाथ एण्ड सेनेटरी सप्लायर्सलाई भने सामान्य निर्देशन दिइएको छ।
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
सर्भेक्षक सुडीविरुद्ध ३ करोड ७१ लाखको गैरकानुनी सम्पत्ति मुद्दा
सर्भेक्षक सुडीविरुद्ध ३ करोड ७१ लाखको गैरकानुनी सम्पत्ति मुद्दा अनुसन्धानका क्रममा सुडीको वैध आय ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ रहेको देखिए पनि उनको कुल व्यय तथा लगानी ९ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ पुगेको आयोगले जनाएको छ।
दुई फर्मलाई ५५ हजार जरिवाना, १० लाई सुधारको निर्देशन
दुई फर्मलाई ५५ हजार जरिवाना, १० लाई सुधारको निर्देशन अनुगमनका क्रममा सपनातीर्थी डेरी प्रालिलाई ५० हजार रुपैयाँ र शुभ मण्डल खाद्य स्टोरलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ।
पासपोर्ट प्रकरणमा मुछिएका थापा साधारण तारेखमा रिहा
पासपोर्ट प्रकरणमा मुछिएका थापा साधारण तारेखमा रिहा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि रहेका थापाले अदालतमा उपस्थित हुने निवेदन दिए लगत्तै थापा आजै विशेष अदालतमा हाजिर भएका थिए तर उनी आज नै रिहा भएका छन । 
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा कम्प्युटर इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा कम्प्युटर इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत कम्प्युटर इन्जिनियर रोकेश कुमार दासविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १२१ जनालाई प्रतिवादी बनाएको छ । प्रतिवादीलाई करिब एक खर्ब १८ अर्ब पाँच करोडबराबरको बिगो दाबी गरेको छ ।
भ्रष्टाचारको आरोपमा पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा
भ्रष्टाचारको आरोपमा पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा अनुसन्धानका क्रममा पहिलो चरणको डीपीआरले आवश्यक नठानेका संरचना तथा लागत अनुमानमा नरहेका कार्यहरू दोस्रो चरणमा समावेश गरिएको पाइएको आयोगले जनाएको छ।
सेवाग्राहीसँग घुस लिँदै गर्दा लहानका कर अधिकृत अख्तियारको फन्दामा
सेवाग्राहीसँग घुस लिँदै गर्दा लहानका कर अधिकृत अख्तियारको फन्दामा आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।
२० वर्षको स्याटेलाइट सम्झौतामा २० करोडभन्दा बढी अनियमितता, प्रतिवेदन अख्तियार र प्रधानमन्त्री कार्यालयमा
२० वर्षको स्याटेलाइट सम्झौतामा २० करोडभन्दा बढी अनियमितता, प्रतिवेदन अख्तियार र प्रधानमन्त्री कार्यालयमा प्रतिवेदनले सार्वजनिक खरिद ऐन र नियमावलीको उल्लङ्घन, वित्तीय अनुशासनहीनता र संस्थालाई करिब २० करोड ६१ लाख ७३ हजार ४६९ रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको निष्कर्ष निकालेको छ।
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको निष्कर्ष 
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको निष्कर्ष  वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला परेको निष्कर्ष निकालेको छ ।
 भुटानी शरणार्थी प्रकरण: रिहा भए बेचन झा
 भुटानी शरणार्थी प्रकरण: रिहा भए बेचन झा जिल्ला अदालत काठमाडौंको सजायँ तोकिए लगत्तै उनी आज रिहा भएका हुन्। उनी सुन्धरा कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।   
Weather Update