निजामती कर्मचारी अस्पतालमा २ करोड ९१ लाखको भ्रष्टाचार, ८ कर्मचारीविरुद्ध मुद्दा
बुधबार, असार २४, २०८३
स्टोरमा नभेटिएको अनुसन्धानबाट खुलेको छ।
सिरहामा वन अधिकृत १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ (भिडियोसहित)
बुधबार, असार २४, २०८३
सेवाग्राहीले घुस मागिएको भन्दै अख्तियारमा उजुरी दिएपछि आयोगले आवश्यक प्रमाण संकलन गरी योजनाबद्ध रूपमा निगरानी थालेको थियो।
मन्दिर निर्माणमा भ्रष्टाचार गरेको आरोपमा नौ जनाविरुद्ध मुद्दा
सोमबार, असार १५, २०८३
आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ मा नयाँ पर्यटन गन्तव्य विकास कार्यक्रमअन्तर्गत बाँठपाली देवता मन्दिर निर्माणका लागि विनियोजन गरिएको रकम अनियमित रूपमा खर्च गरिएको पाइएको हो।
विशेषको फैसला चित नबुझेपछि अख्तियारले सर्वोच्चको ढोका ढकढक्यायो
सोमबार, असार ८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहितका प्रतिवादीविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
राहदानी ठेक्का प्रकरणमा महानिर्देशक अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीविरुद्ध मुद्दा
सोमबार, असार ८, २०८३
यसबाहेक राहदानी छपाइमा संलग्न दुई विदेशी कम्पनी, ती कम्पनीका चार विदेशी प्रतिनिधि तथा दुई नेपाली प्रतिनिधिलाई पनि मुद्दामा समेटिएको छ।
राहादानी छपाई अनियमितामा प्रकरणमा थप दुई जना पक्राउ
बुधबार, असार ३, २०८३
यसरी पक्राउ पर्नेमा जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन् ।
म्याद गुज्रिएका सामान बेच्नेलाई २ लाख ५० हजार जरिवाना
सोमबार, असार १, २०८३
विभागले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अनुगमनका क्रममा विभिन्न व्यवसायमा मूल्यसूची नराख्ने, लेबल विनाको पानी बिक्री गर्ने तथा म्याद गुज्रिएका सामग्री फेला परेपछि कारबाही गरिएको हो।
वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमबार, असार १, २०८३
वन उपभोक्ता समितिका पदाधिकारीले आर्थिक वर्ष २०७८/०७९ मा रुख कटान गरी बेचविखन गर्दा रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।
सिंहदरबारको क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा
शुक्रबार, जेठ २९, २०८३
उक्त क्यान्टिन जि एण्ड बि क्याफे ग्रुपले सञ्चालन गर्दै आएको थियो ।
वीरगन्ज महानगरपालिकाका मेयर सिंह निलम्बित
मंगलबार, जेठ २६, २०८३
अन्य व्यक्तिकी छोरीलाई झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको आरोपमा अख्तियारले नगर प्रमुख सिंहसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
घूस लिएको अभियोगमा नायब सुब्बा खाम्चाविरुद्ध मुद्दा दायर
सोमबार, जेठ ४, २०८३
जग्गाको नयाँ स्रेस्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग दुई लाख रुपैयाँ घूस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समयअघि खाम्चालाई पक्राउ गरेको थियो ।
सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह
बिहीबार, वैशाख ३१, २०८३
आयोगका अनुसार नेपाल सरकारले पहिलो चरणमा आर्थिक वर्ष २०६२/६३ देखि आर्थिक वर्ष २०८२/८३ सम्म सार्वजनिक पदमा रहेका वा उक्त अवधिमा कार्यरत रही हाल अवकाश प्राप्त भएका राजनीतिक पदाधिकारी, कर्मचारी तथा उनीहरूका परिवारको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ ।
साताको लोकप्रिय

