Harsamaya
म्याद गुज्रिएका सामान बेच्नेलाई २ लाख ५० हजार जरिवाना
म्याद गुज्रिएका सामान बेच्नेलाई २ लाख ५० हजार जरिवाना विभागले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अनुगमनका क्रममा विभिन्न व्यवसायमा मूल्यसूची नराख्ने, लेबल विनाको पानी बिक्री गर्ने तथा म्याद गुज्रिएका सामग्री फेला परेपछि कारबाही गरिएको हो।
वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा  वन उपभोक्ता समितिका पदाधिकारीले आर्थिक वर्ष २०७८/०७९ मा रुख कटान गरी बेचविखन गर्दा रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।
सिंहदरबारको क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा
सिंहदरबारको क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा उक्त क्यान्टिन जि एण्ड बि क्याफे ग्रुपले सञ्चालन गर्दै आएको थियो । 
 वीरगन्ज महानगरपालिकाका मेयर सिंह निलम्बित
 वीरगन्ज महानगरपालिकाका मेयर सिंह निलम्बित अन्य व्यक्तिकी छोरीलाई झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको आरोपमा अख्तियारले नगर प्रमुख सिंहसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
घूस लिएको अभियोगमा नायब सुब्बा खाम्चाविरुद्ध मुद्दा दायर
घूस लिएको अभियोगमा नायब सुब्बा खाम्चाविरुद्ध मुद्दा दायर जग्गाको नयाँ स्रेस्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग दुई लाख रुपैयाँ घूस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समयअघि खाम्चालाई पक्राउ गरेको थियो ।
सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह
सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह आयोगका अनुसार नेपाल सरकारले पहिलो चरणमा आर्थिक वर्ष २०६२/६३ देखि आर्थिक वर्ष २०८२/८३ सम्म सार्वजनिक पदमा रहेका वा उक्त अवधिमा कार्यरत रही हाल अवकाश प्राप्त भएका राजनीतिक पदाधिकारी, कर्मचारी तथा उनीहरूका परिवारको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ ।
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर ठेकेदार कम्पनीलाई कर छुट दिएर राज्यलाई नोक्सानी गराएको आरोपमा कार्की लगायत तत्कालीन नेपाल सरकारका सचिवसहितलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
विकल पौडेल दम्पतीविरुद्ध मुद्दा दायरः ६८ करोड अवैध सम्पत्ति आर्जन गरेको आरोप
विकल पौडेल दम्पतीविरुद्ध मुद्दा दायरः ६८ करोड अवैध सम्पत्ति आर्जन गरेको आरोप विभागका अनुसार साविक कटुवाचौपारी–४ पर्वत स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–९ बूढानीलकण्ठ बस्दै आएका ४३ वर्षीय पौडेल र उनकी श्रीमती एलिना बस्नेतले अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको पाइएपछि उनीहरूमाथि कारबाही अघि बढाइएको हो ।
कान्तिपुर क्याफे र  वेष्ट सपिङ सेन्टरलाई ४ लाख १० हजार जरिवाना
कान्तिपुर क्याफे र  वेष्ट सपिङ सेन्टरलाई ४ लाख १० हजार जरिवाना उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा अनुगमन गर्दै आएको छ । 
अवैध सम्पत्ति आर्जन गरेको भन्दै इन्जिनियर यादवसहित पत्नीविरुद्ध मुद्दा दायर
अवैध सम्पत्ति आर्जन गरेको भन्दै इन्जिनियर यादवसहित पत्नीविरुद्ध मुद्दा दायर गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले यादव दम्पतीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।आयोगका अनुसार यादवको २०४७ असार ३१ गतेदेखि २०८० पुस २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी गरिएको अनुसन्धानमा वैधानिक आम्दानीभन्दा बढी खर्च तथा लगानी गरेको देखिएको छ । 
एक वर्ष कार्यकाल तोकिएको सम्पत्ति छानबिन आयोगद्वारा कार्य प्रारम्भः विदेशमा रहेको सम्पत्ति समेत संकलन हुने 
एक वर्ष कार्यकाल तोकिएको सम्पत्ति छानबिन आयोगद्वारा कार्य प्रारम्भः विदेशमा रहेको सम्पत्ति समेत संकलन हुने  आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले आजै कायम मुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे भने अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउण्टेन्ट प्रकाश लम्साललाई अध्यक्ष भण्डारीले शपथ गराएका थिए ।
Weather Update