विकल पौडेललाई २ वर्ष कैद, १३ करोड ५८ लाख जरिबाना
आइतबार, वैशाख २१, २०८२
सरकारी पदमा रहँदा रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेको पौडेललाई थप १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिबानाको सजाय पनि तोकिएको छ। विशेष अदालतका न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले पौडेललाई उक्त सजाय सुनाएको हो ।
नारायणी अस्पतालका तत्कालीन प्रमुखसहित पाँचविरुद्ध १ करोड ८४ लाखको भ्रष्टाचार मुद्दा (आरोप पत्रसहित)
आइतबार, वैशाख २१, २०८२
अख्तियारका अनुसार मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्सका तत्कालिन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माविरुद्ध मुद्दा दायर गरिएको छ।
मौखिक आदेशमा भुक्तानी नदिँदा मेयरले कुटे अधिकृतलाई, कर्मचारी आन्दोलित
आइतबार, वैशाख २१, २०८२
मौखिक आदेशको भरमा कानुन विपरीत रकम भुक्तानी गर्न नमानेपछि मेयर कलवार र उनका समर्थकले हातपात गरेको पीडित अधिकृत जैसवालले दुखेसो पोखेका छन्।
दुग्ध विकास संस्थानमा गम्भीर अनियमितता : कर्मचारी संगठनद्वारा सार्वजनिक आरोप र कारबाहीको माग (विज्ञप्तीसहित)
शुक्रबार, वैशाख १२, २०८२
नेपालका ग्रामीण क्षेत्रका पशुपालन कृषकहरूबाट संकलन गरिएको दूधको व्यवस्थापन र बजारिकरणमा लामो समयदेखि उठ्दै आएको असन्तोषले नयाँ मोड लिएको छ।
तीन सयमा पाइने रजिष्टर १७ हजारमा खरिद
मंगलबार, वैशाख ९, २०८२
तीन सय पर्ने रजिष्टर १७ हजारका दरले खरिद भएको देखिए पछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उमेश महतोमाथि भ्रष्टाचार गरेको अभियोजन पत्र विशेष अदालत काठमाडौंमा दर्ता हुने राय ठहरसहित बर्दिवास कार्यालयले टंगाल पठाएको थियो ।
मिडिया काउन्सिलका अध्यक्ष उपाध्यायमाथि भ्रष्टाचार मुद्दा दायर
मंगलबार, वैशाख ९, २०८२
मधेश प्रदेश अन्तर्गतको मिडिया काउन्सिलका नवनियुक्त अध्यक्ष कमलप्रसाद उपाध्याय पदभार ग्रहण गरेको एकदिन नबित्दै भ्रष्टाचार मुद्दामा मुछिएका छन् ।
४ निर्माण कम्पनी परे कालो सूचीमा (विवरणसहित)
बिहीबार, वैशाख ४, २०८२
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
माग सम्बोधन नभएकोमा जीपी कलेजका विद्यार्थी आक्रोशित
मंगलबार, वैशाख २, २०८२
विज्ञप्ति अनुसार मिति २०८१ भदौ २२ गते कलेजमा अध्यनरत बिए एस डब्लुका सम्पूर्ण विद्यार्थीहरूको हस्ताक्षर सहित बुझाइएको ६ बुँदे लिखित मागपत्रको सन्दर्भमा कुनै पनि सम्बोधन नभएको बताइएको छ ।
ललितपुरका नापी प्रमुख ज्ञवालीले भ्रष्टाचार र अनियमितता गरेको आरोप
आइतबार, चैत ३१, २०८१
उक्त कार्यमा ज्ञवाली स्वयंले लाखौं रुपैयाँ खर्च गरेर मिलाउन खोज्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सो कार्य तत्काल रोकिएको जनाइएको छ । उजुरीमा उल्लेख भए अनुसार, ज्ञवालीले कास्की कार्यालयमा कार्यरत रहँदा यस्ता धेरै छुट जग्गा दर्ता गराई अकुत सम्पत्ति आर्जन गरेको आरोप समेत लाग्ने गरेको छ ।
२० वटा उद्योगहरूको कारोबार रोक्का (नामसहित)
बिहीबार, चैत २८, २०८१
विभागले आज थप चार वटा उद्योगको कारोबार रोक्का गरेको छ भने यस महिना भरी १५० तार उद्योग अनुगमन गर्दै २० वटा भन्दा बढीको कारोबार रोक्का गरेको हो ।
नक्कली लाइसेन्स बनाउने यातायात बाँकेका कर्मचारी पक्राउ, मासिक तीन करोड संकलन
बुधबार, चैत २७, २०८१
उनीहरूलाई बाँके जिल्लाका विभिन्न स्थानबाट बुधबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए।
कमिसन आरोप आधारहीन, भ्रामक र कपोलकल्पित : वन मन्त्री साह
बुधबार, चैत २७, २०८१
प्रेस विज्ञप्तिमा सिरहा जिल्लाको मिर्चैया नगरपालिका–११ मा रहेको घुर्मि खोलामा तटबन्ध निर्माण सम्बन्धी योजना बिक्री गरिएको भनी सार्वजनिक समाचारप्रति पनि खण्डन गरिएको छ ।
साताको लोकप्रिय

