Harsamaya
‘सञ्चारमाध्यमलाई टिकाइराख्न न्यूज एजेन्सीहरुको भूमिका महत्त्वपूर्ण’
‘सञ्चारमाध्यमलाई टिकाइराख्न न्यूज एजेन्सीहरुको भूमिका महत्त्वपूर्ण’ कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले समाचार एजेन्सीका सेवाग्राहीले ब्रेकिङ न्यूजसँगै विकासोन्मुख समाचारबारे अग्रिम जानकारीसमेत अपेक्षा गर्ने बताए ।
इन्टरनेटको शुल्क बढेको छैन, बढी लिए कारबाही हुन्छ : प्राधिकरण
इन्टरनेटको शुल्क बढेको छैन, बढी लिए कारबाही हुन्छ : प्राधिकरण प्राधिकरणले सेवा प्रदायकले उचित र मनासिब शुल्क लिनुपर्ने उल्लेख गर्दै शुल्क वृद्धि गर्नुपरेमा लागू हुने मितिसहित कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ।
टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो
टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा लामो समयसम्म अवरुद्ध हुने भएपछि टिमुरेको टेलिफोन सेवा निरन्तर राख्न नेपाल टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली सञ्चालनमा ल्याएको हो ।
विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन (भिडियोसहित)
विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन (भिडियोसहित) विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् प्रभावित क्षेत्रमा मन्त्रालयले राहत व्यवस्थापनदेखि डीएनए परीक्षण, वैज्ञानिक प्रयोगशालाको पुनस्र्थापना तथा पूर्वचेतावनी प्रणाली विकाससम्मका काम गरिरहेको बताएका छन् ।
एप्पलको फोल्डेबल ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ?
एप्पलको फोल्डेबल ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ? दुवै डिस्प्लेमा समान आस्पेक्ट रेसियो भएकाले सामग्री सहज रूपमा स्केल हुने एप्पलले जनाएको छ ।
नेपालमा सार्वजनिक भयो अनर ६०० प्रो, ५१२ जीबी स्टोरेजसहित नयाँ भेरियन्ट
नेपालमा सार्वजनिक भयो अनर ६०० प्रो, ५१२ जीबी स्टोरेजसहित नयाँ भेरियन्ट विशेषगरी धेरै फोटो तथा भिडियो खिच्ने, गेम खेल्ने र स्मार्टफोनमै ठूलो संख्यामा फाइल राख्ने प्रयोगकर्तालाई लक्षित गर्दै यो भेरियन्ट ल्याइएको हो ।
सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी
सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी एप्पल पार्कको स्टिभ जब्स थिएटरमा हुने कार्यक्रम नेपाली समयअनुसार राति करिब १०ः४५ बजे सुरु हुनेछ र युट्युब, एप्पलको वेबसाइट तथा एप्पल टिभीमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।
बाढी प्रभावित क्षेत्रमा एनसेलको तीन दिन निःशुल्क भ्वाइस र डेटा सेवा
बाढी प्रभावित क्षेत्रमा एनसेलको तीन दिन निःशुल्क भ्वाइस र डेटा सेवा यसबाट बाढी प्रभावित सर्वसाधारणले परिवार तथा उद्धारमा खटिएका टोलीसँग आवश्यक सूचना आदानप्रदान गर्न सक्ने कम्पनीको भनाइ छ ।
भ्युज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब
भ्युज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब अब भने प्लेटफर्मका विभिन्न फम्र्याटमा प्रयोग हुँदै आएका फरक–फरक भ्युज गणना प्रणालीलाई एकरूप बनाउन नयाँ व्यवस्था ल्याउन लागेको हो ।
सामाजिक सञ्जाल : लोकतन्त्रको सदुपयोग कि भ्रमको माध्यम ?
सामाजिक सञ्जाल : लोकतन्त्रको सदुपयोग कि भ्रमको माध्यम ? लोकतन्त्रको मूल आधार जनताको सहभागिता हो। नागरिकले आफ्ना विचार व्यक्त गर्न, सरकारको आलोचना गर्न, सूचना प्राप्त गर्न र शासनमा प्रश्न उठाउन पाउनुपर्छ। यस अर्थमा सामाजिक सञ्जालले लोकतन्त्रलाई अभूतपूर्व अवसर दिएको छ।
सूचनाको हकलाई व्यवहारमै कार्यान्वयन गर्न महासंघको आग्रह
सूचनाको हकलाई व्यवहारमै कार्यान्वयन गर्न महासंघको आग्रह सार्वजनिक महत्वका सूचना माग्ने र पाउने अधिकार सुनिश्चित गरे पनि यसको व्यवहारिक कार्यान्वयन अझै सन्तोषजनक हुन नसकेको उल्लेख गरिएको छ।
दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल
दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल भोल्टे सेवा प्रयोग गर्न फोरजी चल्ने मोबाइल र सिम प्रयोग गर्ने ग्राहकले मोबाइलको सेटिङमा भोल्टे विकल्प अन गर्नुपर्ने एनसेलले जनाएको छ । ग्राहकले *१२३* ११# डायल गरेर पनि भोल्टे सेवा सक्रिय गर्न सक्नेछन् ।
Weather Update