Harsamaya
चीनले सुरु गर्यो एआईमा आधारित रोबोट रेस्टुरेन्ट
चीनले सुरु गर्यो एआईमा आधारित रोबोट रेस्टुरेन्ट तयार भएको परिकार सिधै प्लेटमा राखेर ग्राहकसम्म पुर्याउने काम गर्दछ ।
चीनका सडकमा अब रोबोटिक ट्राफिक अफिसर
चीनका सडकमा अब रोबोटिक ट्राफिक अफिसर स्थानीय बासिन्दा झाङ सियाओपिङ भन्छन्,‘ रोबोटलाई पहिलो हेर्दा वास्तविक व्यक्ति जस्तो देखिन्छ तर यो प्रविधिले चलिरहेको हुनेछ यसले चालक र हेलमेट बिना सवार दुवैलाई निवारकको रूपमा काम गर्दछ।’
सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कानूनी दायरामा ल्याउन आदेश कुर्नु पर्दैन : गृहमन्त्री
सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कानूनी दायरामा ल्याउन आदेश कुर्नु पर्दैन : गृहमन्त्री अवैधानिक र दर्ता बिनै सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूको नियमनका लागि खेल्नुपर्ने भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।
केन्द्रीय सुरक्षा समितिको बैठक: सामाजिक संजालको दुरुपयोगमा निगरानी बढाइने
केन्द्रीय सुरक्षा समितिको बैठक: सामाजिक संजालको दुरुपयोगमा निगरानी बढाइने गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने व्यवस्था रहेको छ ।
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ सुरु
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ सुरु ‘ब्रिजिङ इन्टेलिजेन्स एन्ड इनोभेसन’ नारासहित आयोजना गरिएको तीनदिने सम्मेलनमा विद्यार्थी, अनुसन्धानकर्ता, उद्योग, स्टार्टअप, नीति–निर्माता र सर्वसाधारणलाई एउटै प्लेटफर्ममा जोडिनेछ।
आज ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको मुनाल उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण तथा कृत्रिम बौद्धिकतामा आधारित ‘डाटा’ प्रशोधनका लागि प्रयोग गरिनेछ । 
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने आयोगले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने गलत, भ्रामक र नकारात्मक क्रियाकलापको निगरानी गर्ने जनाएको हो ।
टिकटक विवादमा सबै पक्षको हित मिल्ने समाधान खोज्दै चीन
टिकटक विवादमा सबै पक्षको हित मिल्ने समाधान खोज्दै चीन चीनले टिकटकसम्बन्धी विषय समाधान भए चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्ध अझ स्थिर, राम्रो र दिगो हुने अपेक्षा गरेको छ । 
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित साथै अदालतमा ठ्याक्कै मूल्यांकन गर्न कठिन हुने क्षतिका लागि पाँच करोड वोन (करिब ३४ हजार २०० अमेरिकी डलर) सम्म क्षतिपूर्ति निर्धारण गर्न पनि सकिने व्यवस्था गरिएको छ ।
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब १३ करोडको स्मार्टफोन
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब १३ करोडको स्मार्टफोन गत आवको सोही अवधिमा नेपालमा १५ अर्ब १८ करोड रुपैयाँभन्दा धेरैको ९९ लाख थान स्मार्टफोन आयात भएको थियो ।
अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक : मन्त्री खरेल
अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक : मन्त्री खरेल आइतबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक रहेको बताउँदै यसमा सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको अध्यक्षमा जनक बस्नेत निर्वाचित 
नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको अध्यक्षमा जनक बस्नेत निर्वाचित  यसैगरी महासचिवमा इन्जिनियर गणेश उप्रेती, सचिवमा रामबाबु भट्ट, कोषाध्यक्षमा लेखनाथ अधिकारी र सहकोषाध्यक्षमा उमेश चौलागाईं चुनिएका छन्।
Weather Update