Harsamaya
सुनचाँदी तथा गहना व्यवसायलाई डिजिटल बनाउने लक्ष्यसहित ‘जेजे लाइट’ सार्वजनिक (भिडियोसहित)
सुनचाँदी तथा गहना व्यवसायलाई डिजिटल बनाउने लक्ष्यसहित ‘जेजे लाइट’ सार्वजनिक (भिडियोसहित) कारोबारमा पारदर्शिता कायम गर्न र कालिगढ तथा व्यवसायीको व्यावसायिक क्षमता विस्तार गर्न सहयोग पुर्‍याउने कम्पनीको अपेक्षा छ।
दशैं तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी
दशैं तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी चाडपर्वमा माग बढे पनि उपभोक्तालाई चिनीको अभाव हुन नदिने गरी मौज्दात र वितरण व्यवस्थापन गरिएको मिश्रले बताए ।
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था र निजी क्षेत्रको वृद्धि सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले निजी क्षेत्रलाई लगानी गर्न स्थिर नीति, भरपर्दो कानुनी व्यवस्था र सहज प्रशासनिक वातावरण आवश्यक रहेको बताए । 
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो छापावाल सुन मङ्गलबार प्रतितोला रु दुई लाख ९२ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३५५ कायम भएको थियो ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४१५ कायम भएको थियो । 
भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण पुनर्निर्माण तथा पुनःस्थापनाका काम अघि बढेसँगै आगामी आर्थिक वर्ष २०८४/८५ मा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ।
अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच अमेरिकामा भेटवार्ता
अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच अमेरिकामा भेटवार्ता भेटमा भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणलगायत क्षेत्रमा करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनका विषयमा छलफल भएको थियो।
बाढीले बगाएको राइनो क्रुज अझै निकाल्न सकिएन
बाढीले बगाएको राइनो क्रुज अझै निकाल्न सकिएन क्रुजको अवस्थाबारे गृह मन्त्रालय, पर्यटन मन्त्रालयलगायत सरकारी निकायलाई औपचारिक जानकारी गराइसकेको उनले बताए । 
मनकामना केबलकार बन्द रहने
मनकामना केबलकार बन्द रहने चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा एक दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । 
लोककल्याणकारी विज्ञापनको बिल–बिजकसहितका कागजात बुझाउन बोर्डको आग्रह
लोककल्याणकारी विज्ञापनको बिल–बिजकसहितका कागजात बुझाउन बोर्डको आग्रह वर्ष २०८३/८४ को साउन र भदौ महिनामा लोककल्याणकारी विज्ञापन प्रकाशन गरेबापतको बिल–बिजकसहितका कागजात असोज १५ गतेसम्म बुझाउन भनेको हो।
घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने
घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने विशेषगरी पहिलोपटक घर बनाउने, गरिब तथा विपन्न परिवार र मध्यम आय भएका नागरिकलाई लक्षित गरी फरक–फरक सुविधा प्रस्ताव गरिएको छ ।
म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका’ : क्यानमै कार, बाइक र स्कुटरको सरप्राइज उपहार
म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका’ : क्यानमै कार, बाइक र स्कुटरको सरप्राइज उपहार यस योजनाअन्तर्गत देशभर वितरण गरिने विशेष पुरस्कारयुक्त क्यान खरिद गर्ने उपभोक्ताहरू नै प्रत्यक्ष रूपमा विजेता बन्ने व्यवस्था गरिएको छ ।
Weather Update