हिमालको काखमा धो-भ्याली, पर्यटकीय क्षेत्रको सम्भावनासँगै चुनौतीपूर्ण जनजीवन
शुक्रबार, असोज ३०, २०८३
समुद्री सतहबाट करिब चार हजार मिटर आसपास र त्यसभन्दा माथिका क्षेत्रमा फैलिएका यी बस्तीमा कठ्याङ्ग्रिँदो चिसो, छोटो खेतीपातीको मौसम, सीमित पूर्वाधार र दुर्गम भौगोलिक अवस्थाबीच स्थानीय बासिन्दाले जीवन बिताउँदै आएका छन्।
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण
मंगलबार, असोज २७, २०८३
हिमपहिरोको जोखिमका कारण यसको आरोहणमा उच्च स्तरको शारीरिक तयारी, तालिम र अनुभवी शेर्पाहरूको सहयोग अपरिहार्य हुन्छ ।
नगरकोटमा चारदिने ‘चङ्गा चेट’, लाइभ म्युजिकदेखि हिटेड स्विमिङसम्मका आकर्षण
सोमबार, असोज २६, २०८३
नगरकोटमा दुई दशकभन्दा लामो समयदेखि दसैँको अवसरमा चङ्गा उडाउने तथा सामूहिक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ।
पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध
शनिबार, असोज २४, २०८३
सूचनाको अवज्ञा गरी यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
बाला त्रिपुरासुन्दरी : रोचक किंवदन्ती, रमाइलो धार्मिक गन्तब्य
शुक्रबार, असोज २३, २०८३
मन्दिरसँग जोडिएका किंवदन्ती, देवीको शिलास्वरूप र यहाँ मनाइने मौलिक पर्वले यसको विशिष्ट धार्मिक पहिचान स्थापित गरेको स्थानीय रामचन्द्र न्यौपानेले बताए ।
'बालेनको स्टाटसलाई गिज्याउने धनगढी-काठमाडौं भाडादर'
बिहीबार, असोज २२, २०८३
तर दशैंको मुखमा हवाई भाडा दर साँच्चै अत्यासलाग्दो छ । वास्तवमा यतिबेला हवाई भाडाको दृष्टिले सुदूरपश्चिम अझै टाढै रहेको देखाएको छ ।
अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर
बिहीबार, असोज २२, २०८३
यात्रुलाई सहज र किफायती हवाई सेवा उपलब्ध गराउने उद्देश्यले न्यूनतम भाडादरमा टिकट उपलब्ध गराउने निर्णय गरिएको बुद्ध एयरले जनाएको छ।
पर्यटकलाई जबर्जस्ती सवारीमा चढाउने र झोला तान्ने १५ जना पक्राउ
मंगलबार, असोज २०, २०८३
चाडपर्व तथा पर्यटकीय यामलाई लक्षित गरी पोखरामा प्रहरीले चलाएको निगरानी अभियानका क्रममा पर्यटकलाई दुःख हैरानी दिने १५ जना पक्राउ परेका छन्।
सेप्टेम्बरमा भित्रिए ८८ हजारभन्दा बढी विदेशी पर्यटक, चिनियाँ पर्यटकको आगमन ११४ प्रतिशतले वृद्धि
शुक्रबार, असोज १६, २०८३
दोस्रो स्थानमा रहेको चीनबाट हुने आगमनमा भने उल्लेख्य वृद्धि देखिएको छ । चीनबाट सेप्टेम्बरमा ११ हजार २१२ जना (१२.७१ प्रतिशत) पर्यटक भित्रिएका छन् । गत वर्ष ५ हजार २३७ जना मात्र चिनियाँ पर्यटक आएकोमा यस वर्ष ११४ प्रतिशतभन्दा बढीको वृद्धि भएको हो ।
हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो
बिहीबार, असोज १५, २०८३
भेटिएकामा आजै दिउँसो थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘रात परिसकेकाले हेलिकप्टर उडान हुन सक्दैन । शुक्रबार अरु शव ल्याउँछौँ ।’जानकारी दिए ।
तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार
बिहीबार, असोज १५, २०८३
हिउँ परेर विदेशी नागरिक आवातजावत गर्न नसक्ने भएपछि बिहिवार दिउँसो उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताए ।
पाइलटबीचको विवादले फ्लाईदुबईको विमान आपत्कालीन अवतरण
बुधबार, असोज १४, २०८३
उक्त संकेत विमान अपहरण वा गैरकानुनी हस्तक्षेप भएको अवस्थामा प्रयोग गरिन्छ ।
करिब चार महिना पछि सुकेटार विमान स्थलमा हवाई उडान
सोमबार, असोज १२, २०८३
फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब चार महिनापछि सोमबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान सुरु भएको हो।
साताको लोकप्रिय

