Harsamaya
सगरमाथा आधार शिविरमा भारतीयसँगै खुम्चिएको नेपाली झन्डा कसले फहरायो ?
सगरमाथा आधार शिविरमा भारतीयसँगै खुम्चिएको नेपाली झन्डा कसले फहरायो ? नेपाल सरकारको पर्यटन विभागको फिल्ड अफिस आधार शिविरमा भएपनि न्यून संख्याका कर्मचारी र क्षेत्राधिकार सिमित भएकाले अवैधानिक गतिविधि न्यूनीकरण हुन सकेको छैन ।
नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा ट्रेकिङ अनुमति अनिवार्य
नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा ट्रेकिङ अनुमति अनिवार्य गैरकानुनी गतिविधि गरेको पाइएमा विद्यमान अध्यागमन कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको हो ।
फेसबुक स्टाटसमार्फत बचाउमा उत्रिए उपसचिव गौतम, ड्रोन विवादमा मौन
फेसबुक स्टाटसमार्फत बचाउमा उत्रिए उपसचिव गौतम, ड्रोन विवादमा मौन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत सर्जियो गोरले एभरेष्ट बेसक्याम्प
अप्रिलमा १ लाख ७ हजार बढी नेपाल भित्रिए, कुन देशबाट कति आए ?
अप्रिलमा १ लाख ७ हजार बढी नेपाल भित्रिए, कुन देशबाट कति आए ? यसले पुनरुत्थानको क्रममा रहेको पर्यटन क्षेत्र अझै पूर्ण रूपमा स्थिर हुन नसकेको संकेत गर्छ।
सगरमाथा आधार शिविरमा फोटो भिडियोमा कडाइ,  फिल्ड संयोजक गौतम विवादमा
सगरमाथा आधार शिविरमा फोटो भिडियोमा कडाइ,  फिल्ड संयोजक गौतम विवादमा घट्नाका विषयमा आवश्यक प्रतिक्रिया लिनका लागि गौतमको मोबाइल नम्बर ९८५१०३७५५६ मा सम्पर्क गर्दा ‘स्वीच अफ’ भएको पाइयो । साथै वाट्सएपमा पनि सम्पर्क हुन सकेन ।
क्यानको महानिर्देशक पदका लागि २१ जनाको आवेदन
क्यानको महानिर्देशक पदका लागि २१ जनाको आवेदन मन्त्रालयका अनुसार पदपूर्तिका लागि यही वैशाख १२ गतेदेखि आवेदन आव्हान गरिएको थियो ।
एभरेस्ट बेसक्याम्पमा ड्रोन उडान स्थगित, अनुमति दायराभन्दा बाहिर गएको गृहको आशंका
एभरेस्ट बेसक्याम्पमा ड्रोन उडान स्थगित, अनुमति दायराभन्दा बाहिर गएको गृहको आशंका साथै, यस वर्ष कम्पनीले १० हजार किलो फोहोर व्यवस्थापन गर्ने लक्ष्य लिएको जानकारी दिँदै उनले उक्त लक्ष्य समेत प्रभावित हुने गुनासो गरे ।
५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण
५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण साथै, जुगल हिमशृङ्खलाका अन्य दर्जनौँ हिमचुचुराहरू पनि नजिकबाट देख्न सकिने बताइएको छ।
८ महिनामा काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक नेपाल भित्रिए
८ महिनामा काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक नेपाल भित्रिए आउने मात्र नभएर पर्यटकले नेपालबाट अर्को मुलुक प्रस्थान गर्नका लागिसमेत यो नाका प्रयोग गर्दै आएका छन् । सोही अवधिमा काँकडभिट्टा नाका भएर नौ हजार ९४२ पर्यटक यहाँबाट बाहिरिएको तथ्याङ्क छ । आव २०८१/८२ को साउनदेखि चैतसम्ममा भने यहाँबाट आठ हजार ७० जना पर्यटक भित्रिएका थिए । चालु आवको सोही अवधिमा...
जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने
जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने यस अवधिमा यात्रु तथा उडान व्यवस्थापनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै विमानस्थल कार्यालयले सबै हवाई सेवा प्रदायक कम्पनीहरूलाई आवश्यकताअनुसार आफ्नो उडान तथा अवतरण तालिका समायोजन गर्न आग्रह गरेको छ ।
अध्यागमनका दुई अधिकृतमाथि छानबिन जारी
अध्यागमनका दुई अधिकृतमाथि छानबिन जारी निजहरूले प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अभ्यास गरेकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित कार्यालयको जिम्मेवारीबाट हटाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।  
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ?
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? चन्दननाथ मन्दिर दर्शन गर्न जाँदा जुम्ला तातोपानीमा पनि नुहाउन उपयुक्त समय हुन्छ । जुम्लाको अर्को पर्यटकीय गन्तव्य सिंजा उपत्यका पनि घुम्न सकिन्छ ।
Weather Update