उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत
मंगलबार, असोज २७, २०८३
सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले किमसँग भेटवार्ता हुन सक्ने बताएका हुन् । किमसँग भेट्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘हुन सक्छ । त्यो रोमाञ्चक हुनेछ, होइन र ? तर मेरो उनीसँग राम्रो सम्बन्ध छ ।’
भारतमा प्रदर्शनका क्रममा पक्राउ परेकालाई तत्काल रिहा गर्न राष्ट्रसङ्घको आग्रह
शनिबार, असोज २४, २०८३
आवाज सुरक्षित राख्न आफूहरूको सङ्घर्ष जारी रहने बताएका छन् । उनले प्रदर्शनरत युवाहरूलाई समर्थन गर्दै आन्दोलन जारी राख्नसमेत आग्रह गरेका छन् ।
हुथी–सरकारी सेनाबीच भीषण झडप, २४ घण्टामा २७० भन्दा बढीको मृत्यु
मंगलबार, असोज २०, २०८३
साउदी अरबको समर्थन प्राप्त अन्तरराष्ट्रिय मान्यताप्राप्त यमनी सरकारले गत महिना हुथी विद्रोहीले कब्जा गरेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिन प्रत्याक्रमण सुरु गरेपछि देशमा लडाइँ तीव्र बनेको हो ।
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु
मंगलबार, असोज २०, २०८३
उड्डयन तथा एरोस्पेस विकासमन्त्री फेस्टस केयामोका अनुसार विमान ओन्डो राज्यको नदी किनारमा रहेको इग्बोकाडा समुदायको नौसैनिक आधारनजिक दुर्घटनाग्रस्त भएको हो।
जितिया पर्वमा पोखरीमा डुबेकी चार बालिकाको मृत्यु
शनिबार, असोज १७, २०८३
जितिया पर्वका अवसरमा पोखरीमा नुहाउने क्रममा बालिकाहरू पानीमा डुबेका थिए। घटनापछि स्थानीयवासी तथा प्रशासनको पहलमा उद्धारको प्रयास गरिए पनि चारै जनाको मृत्यु भएको जनाइएको छ।
विश्व बजारमा खाद्यान्नको मूल्य फेरि बढ्यो, चिनीको मूल्य ६.१ प्रतिशतले वृद्धि
शनिबार, असोज १७, २०८३
सेप्टेम्बरमा चिनीको मूल्यमा सबैभन्दा बढी वृद्धि भएको छ । चिनीको मूल्य ६.१ प्रतिशतले बढेर सन् २०२५ अप्रिलयताकै उच्च स्तरमा पुगेको दुजारिकले बताएका छन् । विश्व बजारमा चिनीको आपूर्ति थप कसिलो हुने अपेक्षाले मूल्य बढेको हो ।
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
शुक्रबार, असोज १६, २०८३
त्यसैगरी, रोजगारदाताबाट कामबाट हटाइएका व्यक्तिको सङ्ख्या चार लाख पुगेको छ । यो अघिल्लो महिनाको तुलनामा ५.३ प्रतिशत बढी हो ।
इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, असोज १४, २०८३
इराकमा सन् २०१७ र सिरियामा सन् २०१९ मा इस्लामिक स्टेट पराजित भए पनि समूहका बाँकी सदस्यविरुद्ध कारबाहीका लागि गठबन्धन सेना इराकमा रहँदै आएको थियो।
सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा
बुधबार, असोज १४, २०८३
प्लेटफर्मले डेटिङ एपमा लगातार व्यक्तिको प्रोफाइल हेर्दा उत्पन्न हुने मानसिक तथा शारीरिक थकान कम गर्दै सोचविचारसहितको सम्बन्ध निर्माणमा सहयोग गर्ने उद्देश्य राखेको जनाइएको छ।
इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो
सोमबार, असोज १२, २०८३
इरानले संयुक्त राष्ट्रसंघको महासभामा युद्धविराम प्रस्ताव गर्दै होर्मुज जलडमरूमध्य पुनः खोल्न रोक्का गरिएका सम्पत्ति फुकुवा, तेलमाथिका प्रतिबन्ध हटाउनुपर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने सर्त राखेको थियो।
ट्रम्प–सी भेटपछि अमेरिका–चीनले ३० अर्ब डलरका वस्तुमा भन्सार घटाउने
सोमबार, असोज १२, २०८३
दुवै देशले आवश्यकताअनुसार सूची संशोधन गर्न सक्ने सहमति गरेका छन्। नयाँ व्यवस्थाले द्विपक्षीय व्यापार र बजार पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी
सोमबार, असोज १२, २०८३
इरानी सरकारी प्रसारक आईआरआईबीले आईआरजीसीको वक्तव्य उद्धृत गर्दै उक्त उपकरण उन्नत स्वायत्त मानवविहीन पानीमुनिको सवारी रहेको जनाएको छ ।
पाकिस्तानमा प्रहरी जाँच चौकीमा आत्मघाती विस्फोट, ११ जनाको मृत्यु
शनिबार, असोज १०, २०८३
प्रहरीका अनुसार मृतक तथा घाइतेलाई नजिकैका अस्पताल लगिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।
साताको लोकप्रिय

