गायिका समीक्षा अधिकारीलाई फरक–फरक नम्बरबाट लगातार फोन, ५०० भन्दा बढी नम्बर ब्लक
शनिबार, भदौ ६, २०८३
सामाजिक सञ्जालमार्फत उनले फोन उठाउँदा आफूलाई ‘रमेश शाही’ भनेर चिनाउने गरेको तर फोन गर्नुको कारणबारे सोध्दा आफ्नो नामबाहेक अन्य स्पष्ट कुरा नगर्ने बताएकी छन्।
शिव परियार र समीक्षा अधिकारी अमेरिकामा ‘दशैं–तिहार धमाका’ गर्दै, मुक्ति एन्ड रिभाइभलको पनि टुर
आइतबार, साउन ३१, २०८३
‘दशैं–तिहार धमाका यूएसए टुर २०२६’ अन्तर्गत शिव परियार र समीक्षा अधिकारीले करिब २० वटा कार्यक्रममा प्रस्तुति दिनेछन् । टुरको सुरुआत सेप्टेम्बर २५ मा अस्टिन र सेप्टेम्बर २६ मा डलासबाट हुनेछ ।
युवा सेलो गायक तेज थिङको ‘कुरा सुन ज्यानलाई म भन्छु’ सार्वजनिक
शनिबार, साउन ३०, २०८३
खान्दोके सेलोको मौलिक स्वाद र स्थानीय भाकालाई प्राथमिकता दिइएको गीतमा आगा लामाको एरेन्ज, निसल योन्जनको मिक्सिङ तथा मास्टरिङ रहेको छ। गीतको रेकर्डिङ मुच्छ्र्ना स्टुडियोमा गरिएको हो।
सन्तोष परियारको नयाँ तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक (भिडियोसहित)
बिहीबार, साउन २८, २०८३
तीजको मौलिक भाका, नाचगान र उत्सवको वातावरणलाई केन्द्रमा राखिएको गीतले नेपाली लोकसंस्कृतिलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।
‘लज्जावती’को दोस्रो गीत सार्वजनिक, प्रेम र विछोडको भावुक कथा (भिडियोसहित)
बिहीबार, साउन २१, २०८३
गीतको भिडियोमा कलाकार मुकुन भुसाल र जानुका विश्वकर्मा हराएका निरौलाको खोजीमा हिँडिरहेको दृश्य पनि समावेश गरिएको छ।
‘दिक्क लाईसक्यो’मा तीजको नयाँ स्वाद, बालिकालाई विवाहित महिलाको भूमिकामा उतारेर बनाइयो फरक भिडियो (भिडियोसहित)
आइतबार, साउन १७, २०८३
गीतको सबैभन्दा आकर्षक पक्ष यसको भिडियो निर्माण शैली हो। भिडियोमा ‘एज रिभर्सड कास्टिङ’ प्रयोग गरिएको छ, जहाँ विवाहित महिलाको भूमिकामा नेपा डान्स एकेडेमीका १६ जना बालिकालाई प्रस्तुत गरिएको छ। वयस्क महिलाको भेषमा उनीहरूले गरेको अभिनय र नृत्यले भिडियोलाई नयाँपन दिएको छ।
खेम सेन्चुरीदेखि शान्ति श्री परियारसम्म अवार्डको उत्कृष्ट पाँचमा
आइतबार, साउन ३, २०८३
ने सर्वोत्कृष्ट लोकदोहोरी गायिकातर्फ शान्ति श्री परियार, शान्ता रानी परियार, दीपिका ब्यम्बो मगर, कालिका रोका र निशा गुरुङ उत्कृष्ट पाँचमा परेका छन्।
नेशनल म्यूजिक अवार्ड असार २६ मा हुँदै, चर्चित कलाकारहरुले प्रस्तुती दिने
मंगलबार, असार १६, २०८३
कार्यक्रम ललितपुरको पुल्चोकस्थित द प्लाजामा हुनेछ रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
निजी च्याट सार्वजनिक भएपछि सुजन चापागाईंले मागे माफी
आइतबार, असार १४, २०८३
उनले विगतमा आफू निकट रहेका व्यक्तिहरूसँग भएका कुराकानीका कारण सिर्जित परिस्थितिप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका छन् ।
चलचित्र ‘गौथली’को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक (भिडियोसहित)
बिहीबार, जेठ २८, २०८३
उनले भने, ‘यसमा घर–परिवारको कथा जोडिएको छ । फिल्म सफल हुनेमा मलाई विश्वास छ । सबै कलाकारले उत्कृष्ट अभिनय गर्नुभएको छ, सबैको योगदानको वर्णन गरेर साध्य छैन ।’
‘वल्र्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनालेका लागि काठमाडौं आइपुगे टेरेन्स लुइस
शनिबार, जेठ २३, २०८३
देशका विभिन्न पाँच सहरहरू (नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौं र इटहरी) मा सम्पन्न अडिसनबाट छानिएका उत्कृष्ट प्रतिभाहरूले आजको ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्दैछन् ।
लोकबेसमा आधारित गीतप्रति नेपालीको मोह अझै कायम छ : रोशन गुरुङ (भिडियोसहित)
सोमबार, जेठ १८, २०८३
सामाजिक सञ्जालमा नयाँ गीत नआएको गुनासो आउने गरेको उल्लेख गर्दै उनले आफ्नै नामको युट्युब च्यानलमार्फत नयाँ गीतहरू सार्वजनिक गरिरहेको जानकारी दिए ।
घटेको छैन गायिका यशोदाप्रति क्रेज, ‘दिन ढल्यो अँधेरी रातमा’ गीतले गुन्जिन्छ स्टेज [भिडियोसहित]
सोमबार, जेठ १८, २०८३
रेडियो नेपालबाट सुरु भएको उनको सांगीतिक यात्रा आजपनि निरन्तर छ । समयसँगै संगीतका माध्यम र प्रविधि बदलिँदै गएपनि यशोदाको स्वरप्रतिको आकर्षण भने स्रोतामाझ उस्तै छ ।

