नयाँ तीज गीत ‘दिम कि नदिम’मा आश्मा र खुशी एउटै फ्रेममा, विदेशी कलाकार आरिया बोडियोको दमदार प्रस्तुति (भिडियोसहित)
बिहीबार, साउन २२, २०८२
तीज २०८२ को विशेष अवसरमा नयाँ गीत ‘दिम कि नदिम’ सार्वजनिक भएको छ। गायन, अभिनय, नृत्य र निर्देशनका पक्षमा उत्कृष्ट प्रस्तुतिसहित आएको यो गीतले नेपाली सांगीतिक बजारमा नयाँ स्वाद ल्याएको छ।
‘आँखा मार्ने’ मा नाजिर र प्रियंकाको रोमान्टिक मुड (भिडियोसहित)
मंगलबार, साउन २०, २०८२
उनले भने, ‘अघिल्ला पटक वर्षको दुई गीत गर्दै आएको थिए । यो पटक यसै गीतको लागि वर्ष खर्चिएको छु । नाजिर र प्रियङ्काको केमेष्टि दर्शकको रोजाइ बन्ला भन्ने अपेक्षा राखेको छु ।’
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘माली’सार्वजनिक (भिडियोसहित)
सोमबार, साउन १९, २०८२
गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । विषम आचार्यको संगीत संयोजन रहेको छ । प्रशान्त तिनै संगीतकर्मी हुन्, जसले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का अधिकांश गीत गाएका थिए ।
धिरज र उपासनाको ‘जलाकी’ पोस्टर रिलिज
सोमबार, साउन १९, २०८२
सिनेमा ‘जलाकी’ त्रिकोणात्मक प्रेम कथामा आधारित शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) रहेका छन् । अन्य कलाकारहरुको छनौट कार्य भैइरहेको निर्माण टिमले जानकारी दिएको छ ।
‘तिम्रो मेरो’मा मिस पवी र तुलाको अभिनय [भिडियोसहित]
आइतबार, साउन १८, २०८२
प्रेम वियोगको मार्मिक गीतमा बिछोडिएको एक जोडीको मर्मस्पर्शी कथामा सुन्दरी मोडल मिस पवी पनि गज्जबसँग खुलेकी छिन् । तुला र मिस पवीको यो बिछोडको कथालाई निर्देशक युवराज वाईबाले कलात्मक ढंगले दर्शकमाझ पस्किएका छन् ।
नारी वेदनाको कथानक तीज गीत ‘आईन आमा हो’
आइतबार, साउन १८, २०८२
भिडियोमा देखाइएको तडकभडक, परम्परागत नृत्य र चटपटे रंगहरू भित्र लुकेको छ एक महिलाको पीडा, जसले पतिको असहयोग र सम्बन्धको दरारसँग जुध्दै आफ्ना कुरा आमासँग ‘आईन’ भन्ने भावमा पोखेकी छन्।
‘बरपीपलको छायाँ’मा सुदीप श्रेष्ठ र खुशी कार्कीको आकर्षक प्रस्तुति
मंगलबार, साउन १३, २०८२
भिडियोतर्फ, दर्शकहरूले सुधिर श्रेष्ठ र खुशी कार्कीको रोमान्टिक अभिनय हेर्न पाएका छन्। भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन्। भूपेन्द्र थापा मगरले खिचेको सिनेमाटोग्राफी, माधव बेलबासेद्वारा गरिएको सम्पादन र रङ संयोजनले भिडियोलाई अझ जीवन्त बनाएको छ।
भावनाको गीतमा शिल्पा र राजनको रोमान्स (भिडियोसहित)
मंगलबार, साउन ६, २०८२
गायिका भावना आचार्य र गायक रामचन्द्र काफ्लेको स्वर रहेको सोच सोच बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।
चलचित्र ‘गुन्यो चोलो’ भदौ १३ गते रिलिज हुँदै, ‘म फूल हुँ कि काँडा’ गीत सार्वजनिक
मंगलबार, असार ३१, २०८२
गीतको भिडियोमा नाजिर हुसेनको नृत्य छ । महिलाको भेसमा रहेका उनको गज्जवको अदाह दिएका छन् । गेस्चर र पोस्चरमा पनि उनले मेहनत गरेका छन् । भिडियोमा सुशील सिटौलालाई पनि देख्न सकिन्छ ।
गायिका एलिना चौहानले ल्याइन आफ्नै जिन्दगीमा मेल खाने गीत–‘एक दिन त पछुताउछ’
शुक्रबार, असार २७, २०८२
म्युजिक भिडियोमा खुमन अधिकारी, स्मारिका ढकाल, गायत्री थापा र विन थापाले अभिनय गरेका छन् । भिडियोलाई जीवन कुमार ज्ञवालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । दुर्गा पौडेलको छायांकन र नविन घर्तीमगरको सम्पादन रहेको भिडियोले गीतको भावनालाई प्रभावशाली ढंगले दर्शाएको छ ।
सभामुख घिमिरेले गरे ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा (भिडियोसहित)
आइतबार, असार २२, २०८२
सभामुख देवराज घिमिरेले ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा गरेका छन् ।
‘तिमीलाई हिँड्ने बाटो’ को नयाँ महिला स्वरमा भावनात्मक संगीत भिडियो सार्वजनिक (भिडियोसहित)
बुधबार, असार ११, २०८२
गायक रबिन बर्तौलाको प्रस्तुति र गायिका अन्नु चौधरीको मिठासपूर्ण स्वरमा सजिएको नयाँ नेपाली संगीत भिडियो ‘तिमीलाई हिँड्ने बाटो’ सार्वजनिक भएको छ।
पुरू भण्डारी र बिनिता दाहालको अभिनयमा‘छुट्टै संसार’ सार्वजनिक (भिडियोसहित)
सोमबार, असार ९, २०८२
गीतले युवा पुस्ताको प्रेम, टुट्न र छुट्टिएको सम्बन्धलाई समेट्ने प्रयास गरेको छ। भिडियोको सम्पूर्ण पक्षले गीतको भावलाई सजीव बनाएको भन्दै दर्शकहरूले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
साताको लोकप्रिय

