Harsamaya
 ७७ वर्षको कम्युनिष्ट आन्दोलन गम्भीर मोडमा
 ७७ वर्षको कम्युनिष्ट आन्दोलन गम्भीर मोडमा यस्तो अवस्थामा समाज परिवर्तनका लागि संगठित वैचारिक आन्दोलन आवश्यक ठानिएको थिया । यही आवश्यकताबाट नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको हो ।
आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस
आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस उनका अनुसार आयोगले दलित गैरसरकारी संस्थासहित अन्य नागरिक संस्थाहरूसँगको सहकार्यमा आज बबरमहलदेखि बुद्ध नगरसम्म सचेतनामूलक र्‍याली निकालिने छ भने बुद्ध नगरमा पुगेर सभामा परिणत हुनेछ । कार्यक्रममा बिहान ११ बजेबाट हुने आयोगले जनाएको छ । 
गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १६औँ स्मृति दिवस मनाउँदै छन् ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस : भाषिक विविधताको संरक्षणमा जोड
अन्तर्राष्ट्रिय मातृभाषा दिवस : भाषिक विविधताको संरक्षणमा जोड सन् १९५२ मा तत्कालीन पूर्वी पाकिस्तान (हाल बङ्गलादेश) मा बङ्गाली भाषालाई मातृभाषाका रूपमा मान्यता दिन माग गर्दा आन्दोलनरत विद्यार्थीमाथि गोली चलाइएर हत्या गरिएको घटनाको स्मरणमा यो दिवस मनाउन थालिएको हो।
भ्यालेन्टाइन डे : प्रेम उत्सवको इतिहास
भ्यालेन्टाइन डे : प्रेम उत्सवको इतिहास मध्ययुगमा इंग्ल्यान्ड र फ्रान्समा फेब्रुअरी १४ लाई चराहरूको जोडी बन्ने दिनका रूपमा विश्वास गरिन्थ्यो। यसले प्रेमसँग यस दिनको सम्बन्धलाई अझ लोकप्रिय बनायो।
तमु ल्होसार : चाड मात्र होइन सामाजिक एकता र संस्कृतिको प्रतिक हो
तमु ल्होसार : चाड मात्र होइन सामाजिक एकता र संस्कृतिको प्रतिक हो यस अवसरमा प्रस्तुत गरिने सोरठी र घाँटु नृत्यले तमु समुदायको मौलिक कला र संस्कृतिलाई झल्काउने गर्दछ । साथै, पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षमा सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा रहेको छ ।
७६ वर्षको कम्युनिष्ट यात्रा : नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्मको आरोह–अवरोह
७६ वर्षको कम्युनिष्ट यात्रा : नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्मको आरोह–अवरोह आजबाट सुरु भएको ११औँ राष्ट्रिय महाधिवेशनसँगै एमालेले आफूलाई ‘निर्णायक राष्ट्रिय शक्ति’ बनाउने सङ्कल्प दोहोर्‍याएको छ। भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय छ।
पटका सबभन्दा पहिला कहाँ पड्काइन्थ्यो, यसको इतिहास के हो ?
पटका सबभन्दा पहिला कहाँ पड्काइन्थ्यो, यसको इतिहास के हो ? नेपाल भारत जस्ता देशमा दीपावली मनाउने मौकामा कैयौँ देशका विभिन्न स्थानमा रातमा पटकाको उज्यालोले आकाश जगमग हुन्छ। यस्तै अमेरिकामा चार जुलाईमा स्वतन्त्रता दिवस मनाउँदा देशभर आतसबाजी गरिन्छ। क्यानडामा १ जुलाईमा आतसबाजी हुन्छ, फ्रान्समा १४ जुलाईमा 'ब्यास्टील डे' मा परेडपछि आतसबाजी गरिन्छ।
नेपाल प्रहरीका ३२ महानिरीक्षक : तोरणदेखि चन्द्रकुवेरसम्म
नेपाल प्रहरीका ३२ महानिरीक्षक : तोरणदेखि चन्द्रकुवेरसम्म भदौ १९ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीका ३२औँ महानिरीक्षकमा खापुङ नियुक्त भएका हुन् ।
राज्यले चासो नदिए लाखे नाच लोप भएर जान्छ - ध्रुव बजिमय (भिडियोसहित)
राज्यले चासो नदिए लाखे नाच लोप भएर जान्छ - ध्रुव बजिमय (भिडियोसहित) राक्षसलाई कामको बदलामा मासु र अण्डा दिने गरिन्थ्यो, नेवारी भाषामा मासुलाई ‘ला’ र अण्डालाई ‘खे’ भनिने भएकाले त्यस राक्षसलाई ‘लाखे’ भनिएको भन्ने पनि कथाहरुमा सुन्न पाइन्छ । 
कसरी सुरु भयो गाईजात्रा ?,  यस्तो छ ऐतिहासिक किंम्वदन्ती
कसरी सुरु भयो गाईजात्रा ?, यस्तो छ ऐतिहासिक किंम्वदन्ती प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।
‘घाँसीबाट प्रेरित युगपुरुष’ : भानुभक्त आचार्यको योगदानले नेपाली भाषा र साहित्यले पायो नयाँ दिशा
‘घाँसीबाट प्रेरित युगपुरुष’ : भानुभक्त आचार्यको योगदानले नेपाली भाषा र साहित्यले पायो नयाँ दिशा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ।
Weather Update