Harsamaya
जहाँनिय राणा शासनविरुद्ध लागेका यी सहिद, जसलाई तड्पाइ तड्पाइ फासी दिइयो
जहाँनिय राणा शासनविरुद्ध लागेका यी सहिद, जसलाई तड्पाइ तड्पाइ फासी दिइयो तर त्यसो भन्दैमा विभिन्न कालखण्डमा सहिद बनेकाहरुले गरेको योगदानलाई भने भुल्न सकिन्न । सहिदहरुले गरेको योगदान सम्झदै प्रत्येक वर्षको माघ १६ मा सहिद दिवस मनाउने गरिन्छ । विसं २००७ पछिदेखि नै माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । राणा शासकहरुलाई लर्कारेर स्वतन्त्रताको विगुल बजाउने पहिलो सहिद लखन थापा...
इतिहास: गंगालाल श्रेष्ठ जसलाई छोरा जन्मिएको भोलिपल्टै मृत्युदण्ड दिइयो
इतिहास: गंगालाल श्रेष्ठ जसलाई छोरा जन्मिएको भोलिपल्टै मृत्युदण्ड दिइयो राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व स्व. चन्दले मानविकी तथा समाजशास्त्र विषयमा बनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । त्यसअघि उनले नेपालगञ्ज, अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा पढे । 
आज होलोकास्ट स्मृति दिवस
आज होलोकास्ट स्मृति दिवस दोस्रो विश्वयुद्धका बेला भएको बीभत्स नरसंहार पुनः नदोहोरियोस् र विश्वमा भ्रातृत्व, प्रेम एवं सद्भाव कायम होस् भन्ने उद्देश्यले आज विश्वभर होलोकास्ट स्मृति दिवस मनाइँदै छ ।
इतिहास - धर्मभक्त माथेमा जसलाई गालामा चक्कुले चिरियो र बेहोसीमै झुन्ड्याएर फाँसी दिइयो
इतिहास - धर्मभक्त माथेमा जसलाई गालामा चक्कुले चिरियो र बेहोसीमै झुन्ड्याएर फाँसी दिइयो रुखको हाँगामा डोरी बाँधेर डोरी तान्नासाथ हाँगा भाँचियो । फेरि अर्को हाँगामा झुन्ड्याइयो । धर्म भक्तको छटपटीले त्यो हाँगा पनि भाँचियो । यसरी हाँगा भाँचिएर दुई पल्टसम्म फाँसीबाट बचेका धर्म भक्तको गाला नर शमशेरले चक्कुद्धारा चिरिदिए । बेस्सरी पिटे, सिपाहीहरूलाई पिट्न लगाए ।
इतिहास: जनवरी १३ मा नेपालमा पहिलो पटक कोभिड-१९ पुष्टि
इतिहास: जनवरी १३ मा नेपालमा पहिलो पटक कोभिड-१९ पुष्टि २०२० जनवरी १३ मा चीनको वुहानबाट फर्किएकी एक नेपाली विद्यार्थीमा ज्वरो र खोकीको समस्या देखिएपछि काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (STIDH) मा उपचार गराउन पुगेकी थिइन् । उनीलाई अस्पतालमा भर्ना गरिएको थियो । नेपालमा प्रचलित अन्य सामान्य संक्रामक रोगहरूलाई पहिचानबाट हटाउन प्रयास गरियो।
‘शुक्रराज शास्त्री जसको शव दुई दिनसम्म रुखमा झुण्ड्याइएको थियो’ 
‘शुक्रराज शास्त्री जसको शव दुई दिनसम्म रुखमा झुण्ड्याइएको थियो’  वि. सं. १९५० सालमा बनारसमा शुक्रराज शास्त्रीको जन्म भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरू गरेका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रूपमा काम गरेका थिए  । त्यस क्रममा उनले पटना, दार्जिलिङ, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषी बीच नागरिक अधिकारका विषयमा संगठन गर्न थालिसकेका थिए...
बर्बाेटे घटना: जहाँ २६ जनाकाे दाेहाेराे भिडन्तमा मृत्यु भएको थियाे 
बर्बाेटे घटना: जहाँ २६ जनाकाे दाेहाेराे भिडन्तमा मृत्यु भएको थियाे  २०५६ माघ ६ गते, नेपालमा जनयुद्धको समयमा इलाम जिल्लाको बर्बोटे नजिक सरकार समर्थित सुरक्षा बल र माओवादी विद्रोहीबीच ठूलो भिडन्त भएको थियो।
जसले स-साना राज्य मिलाएर विशाल नेपाल बनाए
जसले स-साना राज्य मिलाएर विशाल नेपाल बनाए नेपालमा ११ जनवरी राष्ट्रिय एकता दिवसको रूपमा विशेष महत्वका साथ मनाइन्छ। यो दिन नेपालका राष्ट्रिय नायक पृथ्वी नारायण शाहको जन्मजयन्ती पर्दछ । पृथ्वी नारायण शाहले नेपालको एकीकरणमा ऐतिहासिक योगदान दिएका थिए। उनी वि.सं. १७७९ पौष २७ गते (सन् १७२३ जनवरी ११) गोरखाको राजदरबारमा राजा नरभूपाल शाह र रानी कौशल्यावती देवीका...
हेनरी ई. स्टेबिन्स जाे नेपालकालागि पहिलाे अमेरिकी राजदूत (जनवरी ९)
हेनरी ई. स्टेबिन्स जाे नेपालकालागि पहिलाे अमेरिकी राजदूत (जनवरी ९) सन् १९५९ जनवरी ९ मा हेनरी ई. स्टेबिन्सलाई नेपालका लागि पहिलो आवासीय अमेरिकी राजदूतको रूपमा आधिकारिक रूपमा नियुक्त गरियो। यो नियुक्तिले अमेरिका र नेपालको कूटनीतिक सम्बन्धमा महत्वपूर्ण कोसेढुङ्गा स्थापित गर्याे । किनभने पहिलो पटक अमेरिकी राजदूत काठमाडौंमा स्थायी रूपमा कार्यरत हुने भएका थिए ।
८ जनवरी १९५१: नेपालको इतिहासमा महत्वपूर्ण दिन
८ जनवरी १९५१: नेपालको इतिहासमा महत्वपूर्ण दिन ८ जनवरी १९५१ मा नेपाल सरकारद्वारा राजा त्रिभुवनलाई संवैधानिक राजा स्वरूप पुनः सिंहासनमा पुनर्स्थापना गर्ने घोषणा गरियो। साथै, प्रधानमन्त्री मोहन शमशेरको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन गरिने निर्णय गरिएको थियो।
गुरु गोविन्द सिंहको दशौँ जन्मजयन्ती
गुरु गोविन्द सिंहको दशौँ जन्मजयन्ती गुरु गोविन्द सिंहको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी शिख धर्मावलम्बीले मनाउँदैछन् । गुरु गोविन्द सिंह शिख धर्मावलम्बीहरूका दशौँ गुरुका रूपमा परिचित छन् । प्रत्येक वर्ष जनवरी ५ तारिखका दिन गुरु गोविन्द सिंहको जन्मजयन्ती मनाइन्छ । भारतको पटनामा सन् १६६६ मा जन्मेका गोविन्द सिंह सन् १६७५ नोभेम्बर ११ तारिखका दिन...
राष्ट्रिय एकता र मेलमिलाप दिवस: बिपी कोइरालाको ऐतिहासिक स्वदेश फर्कने निर्णयको सम्झना
राष्ट्रिय एकता र मेलमिलाप दिवस: बिपी कोइरालाको ऐतिहासिक स्वदेश फर्कने निर्णयको सम्झना नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा नेपाली कांग्रेस र उसका भातृ संस्थाहरूले बिभिन्न कार्यक्रम...
Weather Update