संविधान दिवस कि औपचारिकताको दिवस ?
आइतबार, असोज ४, २०८३
संविधान दिवसमा दीप बालेर संविधानको सम्मान गरौँ, तर नागरिकका अधिकारमाथि परेको अँध्यारो हटाउने जिम्मेवारीबाट सरकार उम्किन पाउँदैन।
आमालाई ६ महिना, बाबुलाई ४२ दिन : समान अभिभावकत्वको कानुन बनाउन नेपाल कहाँ चुक्दैछ ?
शनिबार, असोज ३, २०८३
नेपाल सरकारले प्रसूति बिदा विस्तार गर्ने प्रस्ताव अघि सार्नु सकारात्मक नीतिगत कदम हो। यसले आमाको स्वास्थ्य, नवजात शिशुको सुरक्षा र परिवारलाई आवश्यक समय उपलब्ध गराउने राज्यको दायित्वलाई सम्बोधन गर्न खोजेको छ। तर प्रस्तावलाई अझ प्रभावकारी बनाउन समान अभिभावकत्वको प्रश्नलाई केन्द्रमा राख्नुपर्छ।
नेपालको संविधान, प्रेस स्वतन्त्रता, आचारसंहिता र स्व–नियमन
शुक्रबार, असोज २, २०८३
नेपालको संविधानमको धारा १७ को उपधारा (२)को खदण्ड (क)मा विचार तथा अभिव्यक्ति स्वतन्त्रता, धारा १९ मा सञ्चारको हक, धारा २७ मा सूचनाको हक र धारा २८ मा गोपनीयताको हकसम्बन्धी व्यवस्था छ ।
जेनजी शहीद नै चिन्न नसकेको सरकार र परिवारमा परेको चोट
बिहीबार, भदौ २५, २०८३
निर्माणका क्रममा कसले डिजाइन हेर्यो, कसले अनुगमन गर्यो र अन्तिम स्वीकृति कसले दियो भन्ने विषयमा अब गम्भीर छानबिन आवश्यक देखिन्छ ।
परिवर्तनको एक वर्ष : जेनजीले के पाए, के गुमाए ?
मंगलबार, भदौ २३, २०८३
जेनजी पुस्ताको प्रभाव सडकमा मात्र सीमित छैन। सामाजिक सञ्जालले राजनीतिक बहसको शैली नै परिवर्तन गरिदिएको छ।
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन?
आइतबार, भदौ १४, २०८३
यसले एउटा पुरानो समस्या सम्झाउँछ, नेपालमा राहतको कमीभन्दा राहत व्यवस्थापनको कमी धेरैपटक ठूलो समस्या बन्ने गरेको छ।
देश संकटमा छ : पीडितको आँसु पुछ्ने हात बनौँ
आइतबार, भदौ १४, २०८३
कसैको घर छैन, कसैको परिवार छैन, कसैसँग फर्केर जाने ठाउँ छैन । हामीलाई लाग्थ्यो जीवन यस्तै चलिरहन्छ, तर प्रकृतिले एकै झट्कामा सम्झाइदियो—हामी कति असहाय छौँ ।
विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?
शनिबार, भदौ १३, २०८३
आफ्नो ठाउँबाट गरिरहेको सहयोग प्रशंसनीय छ। विपत्तिमा मानवीयता देखाउने यस्ता हजारौँ उदाहरण हाम्रो समाजमा छन्।
‘रक्षाबन्धनको दिन कसैको हातमा रक्षा सूत्र बाँधिँदै छ, कसैको परिवार भने त्यही हात कहाँ छ भनेर खोजिरहेको छ ।’
शुक्रबार, भदौ १२, २०८३
यसको विधि फरक हुन सक्छ, परम्परा फरक हुन सक्छ, तर यसको केन्द्रमा रहेको भावना एउटै छ, रक्षा, सम्बन्ध, विश्वास र जिम्मेवारी ।
बाराकी बालिका र राज्य हराएको पहिलो घण्टा
सोमबार, भदौ ८, २०८३
बालिकाको पहिचान, तस्बिर र अनावश्यक विवरण सार्वजनिक नगर्नु सञ्चारमाध्यम र सामाजिक सञ्जालको कानुनी तथा नैतिक दायित्व हो। न्याय माग्ने नाममा पीडितको मर्यादा दोस्रोपटक उल्लङ्घन हुनु हुँदैन।
रेमिटेन्स आउँछ, मत किन आउँदैन ?
आइतबार, भदौ ७, २०८३
कतारको श्रमिक, जापानको विद्यार्थी, बेलायतको स्वास्थ्यकर्मी वा भारतको सहरमा बसेको नेपाली मतदाता नामावलीमा त हुनसक्छ, तर मतदान केन्द्र उसको गाउँमा छ भने त्यो अधिकार व्यवहारमा कति उपयोगी रह्यो ?
सामाजिक सञ्जालमा चरित्रको परीक्षा
आइतबार, भदौ ७, २०८३
नागरिकको राजनीतिक संस्कृति जस्तै डिजिटल संस्कृति पनि लोकतन्त्रको गुणस्तर निर्धारण गर्ने महत्वपूर्ण आधार हो।
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् डा.शशांक ?
सोमबार, भदौ १, २०८३
दुईवटै पार्टी कार्यालयबाट १५ औं महाधिवेशनबारे रस्साकस्सी चलिरहेको छ । वास्तवमा कांग्रेसभित्र सन्त नेता कृष्ण प्रसाद भट्टराईले कांग्रेसमा ‘झगडा’ होइन, ‘रगडा’ हुन्छ भनेजस्तै अवस्था छ ।
साताको लोकप्रिय

