Harsamaya
इलाममा असिना पानीले धानबारीमा क्षति
इलाममा असिना पानीले धानबारीमा क्षति वर्षभरि खान पुग्ने अन्न जोहो गर्न लामो समयको मेहनत र लगानीपछि बाली भित्र्याउने अवस्थामा पुगेको धान असिनाले सखाप पारेपछि किसानहरू निराश बनेका छन् ।
इलाममा असिना पानीले पाक्न लागेको धानबालीमा क्षति
इलाममा असिना पानीले पाक्न लागेको धानबालीमा क्षति अलैँचीलगायत अन्य बालीका लागि असिना वर्षाले केही राहत पुगे पनि पाक्नै लागेको धानबालीमा भने नोक्सानी भएको उनीहरूको भनाइ छ ।
घिउको बजार माग धान्न अस्थायी रुपमा बटर आयात खोल्नु पर्छ : केडिया (भिडियोसहित)
घिउको बजार माग धान्न अस्थायी रुपमा बटर आयात खोल्नु पर्छ : केडिया (भिडियोसहित) उनले नेपाली डेरी उद्योगको उत्पादन क्षमता र गुणस्तरमा पनि सुधार आएको दाबी गरे । विगतमा प्रशोधन प्रविधि र कच्चा दूधको गुणस्तरमा समस्या भए पनि अहिले उद्योगले उत्पादनको गुणस्तर सुधार गरेको उनको भनाइ छ ।
उत्तरी नाका संचालन नहुँदा फलफूलको मूल्य बृद्धि, चाडपर्वको मौसममा सर्वसाधारणलाई मार (भिडियोसहित)
उत्तरी नाका संचालन नहुँदा फलफूलको मूल्य बृद्धि, चाडपर्वको मौसममा सर्वसाधारणलाई मार (भिडियोसहित) ‘सयौँ कन्टेनर बाढीमा बगेका कारण अहिले कन्टेनरसमेत पाउन कठिन भएको छ,’ उनले भने, ‘सडक, हिमपात र ढुवानीको समस्याले सानो लगानीका व्यवसायीले जोखिम लिएर सामान ल्याउन सक्ने अवस्था छैन ।’
पुष्प व्यवसायको प्रवद्र्धनका लागि नीतिगत र प्राविधिक सहयोग गर्छौँ : मन्त्री चौधरी
पुष्प व्यवसायको प्रवद्र्धनका लागि नीतिगत र प्राविधिक सहयोग गर्छौँ : मन्त्री चौधरी मंगलबार भृकुटीमण्डपमा आयोजित पुष्प मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नर्सरी व्यवसायको विकासका लागि मन्त्रालय सकारात्मक रहेको बताइन्। 
कात्तिक १५ गतेपछि मात्रै धान काट्नू
कात्तिक १५ गतेपछि मात्रै धान काट्नू नपाकेका खेतमा कुलो वा नाली काटेर पानी निकास गर्न तथा हावाहुरी र वर्षाले ढलेको धानका बाला पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउन वा अग्लो ठाउँमा राख्न पनि कार्यालयले अनुरोध गरेको छ ।
हुम्लामा चार करोड खसीको व्यापार
हुम्लामा चार करोड खसीको व्यापार बझाङको साइपालबाट चार सय खसीबोका ल्याएका व्यापारी मानबहादुर पार्कीले झण्डै रु एक करोडको व्यापार भएको बताए । २५ प्रतिशत व्यापार उधारोमा गएको भएपनि दसैंमा खसीको व्यापार हालसम्मकै धेरै भएको उनको भनाइ छ । 
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी !
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी ! रानाको रायो सागका तीन ठूला बारीका फाँटहरु छन । बारीमा उत्पादन भएको साग दिनहुँ टिपेर किलोका हिसाबले धनगढी बजारमा बिक्री गर्ने गरिएको छ।
हिमालपारी ‘झ्याउ’ मानिएको ‘स्याउ’ले कसरी बदल्यो जीवनस्तर ?
हिमालपारी ‘झ्याउ’ मानिएको ‘स्याउ’ले कसरी बदल्यो जीवनस्तर ? तर मुस्ताङमा स्याउ खेतीको यो पहिचान एकैपटक स्थापित भएको होइन। नुन र ऊनको व्यापारमा निर्भर हिमाली समाज, जीविकोपार्जनको संघर्ष, सरकारी प्रोत्साहन, किसानको मेहनत, यातायातको विस्तार र बजार विकाससँगै मुस्ताङको स्याउ खेतीले लामो यात्रा तय गरेको हो। 
मुस्ताङ मार्ग हुँदै ३५ करोड बढीका भेडाच्याङ्ग्रा निकासी
मुस्ताङ मार्ग हुँदै ३५ करोड बढीका भेडाच्याङ्ग्रा निकासी हिमाली पशुपालन, स्थानीय व्यापार र दशैँको परम्परासँग जोडिएको यो कारोबारले मुस्ताङ मार्गलाई फेरि एकपटक चलायमान बनाएको छ ।
दशैँ–तिहारमा अलैँची टिप्न चटारो : दिनभर बगानमा रातभर भट्टीमा 
दशैँ–तिहारमा अलैँची टिप्न चटारो : दिनभर बगानमा रातभर भट्टीमा  फक्ताङलुङ गाउँपालिका–६ का किसान विर्ख लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् बाँकी सबै बगानमै बास बस्छन् । 
कैलालीमा भारी वर्षा, काटेको धानबालीमा क्षति
कैलालीमा भारी वर्षा, काटेको धानबालीमा क्षति पश्चिम तराईका किसानहरु यतिबेला धान काट्न व्यस्त छन् । मौसमको अवस्था बेवास्ता गरेर धान काट्दा क्षति हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख घनश्याम चौधरीले बताए ।
Weather Update