Harsamaya
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य लौका प्रतिकिलो २५ रुपैयाँ, परवर प्रतिकिलो (लोकल) ३० रुपैयाँ, घिरौला प्रतिकिलो ३० रुपैयाँ निर्धारण गरिएको छ ।
खेतमा मल छैन, कृषिमन्त्री तथ्याङ्‍को खोजीमा!
खेतमा मल छैन, कृषिमन्त्री तथ्याङ्‍को खोजीमा! अहिलेको सबैभन्दा ठूलो कृषि संकट के हो ? किसानले खोजिरहेको कुरा इन्टर्नशिप हो कि मल?
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ३५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १३ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ रहेको छ । 
देशभर बर्डफ्लुको त्रास बढ्दै, कालीकोटमा उच्च सतर्कता घोषणा
देशभर बर्डफ्लुको त्रास बढ्दै, कालीकोटमा उच्च सतर्कता घोषणा पशु सेवा कार्यालय कालीकोटले कुखुरापालक किसान, मासु व्यवसायी र फार्म सञ्चालकलाई रोग फैलिन नदिन आवश्यक सबै सावधानी अपनाउन आग्रह गरेको हो।
खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा मन्त्रीको ध्यानाकर्षण
खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा मन्त्रीको ध्यानाकर्षण कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले किसानले उत्पादन गरेको खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।
खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा मन्त्रीको ध्यानाकर्षण
खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा मन्त्रीको ध्यानाकर्षण यस सम्बन्धमा किसानबाट व्यापारी तथा बजारसम्मको आपूर्ति शृङ्खला, खरिद मूल्य तथा उत्पादकले पाउने वास्तविक प्रतिफलका विषयमा तथ्याङ्क संकलन तथा अध्ययनको प्रक्रिया अघि बढाइएको छ ।
अविरल वर्षाले जुम्लाको सिंजामा कृषिबाली र संरचनामा क्षति
अविरल वर्षाले जुम्लाको सिंजामा कृषिबाली र संरचनामा क्षति स्थानीयले सम्बन्धित निकायलाई तत्काल उद्धार तथा राहतका लागि पहल गर्न आग्रह गरेका छन् ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५३ रुपैयाँ रहेको छ । 
उपत्यकामा बर्डफ्लु अझै नियन्त्रणबाहिर, काभ्रेमा सङ्क्रमण तीव्र
उपत्यकामा बर्डफ्लु अझै नियन्त्रणबाहिर, काभ्रेमा सङ्क्रमण तीव्र तीमध्ये काठमाडौं उपत्यका र काभ्रेमा मात्रै २ लाख ८६ हजार २७७ पन्छी, १ लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको तथ्यांकले देखाएको छ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य प्रतिकिलो २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ रहेको छ । 
नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त
नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त कर्मचारी प्रशासन विनियमावली, २०६२ को विनियम बमोजिम उनीहरूलाई अनुपस्थित रहेको मितिदेखि नै लागु हुने गरी सेवाबाट हटाइएको हो । 
देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या
देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये ३ लाख ४१ हजार २०९.४६ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो ।
Weather Update