Harsamaya
‘बालापनको रक्षा’ कागजी नारामा सीमित, बाढीको चपेटामा हजारौँ बालबालिकाको भविष्य अन्योलमा
‘बालापनको रक्षा’ कागजी नारामा सीमित, बाढीको चपेटामा हजारौँ बालबालिकाको भविष्य अन्योलमा आफ्ना आधारभूत अधिकार, सुरक्षित बास, शिक्षा, स्वास्थ्य र पोषणबाट वञ्चित बालबालिकाहरू अहिले त्रिपाल र अस्थायी सेन्टरहरूमा कष्टकर दिन बिताउन बाध्य हुँदा दिवसको यो नारा केवल औपचारिकतामा मात्रै खुम्चिएको आभास हुन्छ ।
प्रत्येक बालबालिकाको सुरक्षित बालापन र उज्ज्वल भविष्य सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : सिता बादी
प्रत्येक बालबालिकाको सुरक्षित बालापन र उज्ज्वल भविष्य सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : सिता बादी सरकारले विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको तत्काल उद्धारदेखि स्याहार, संरक्षण, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनसम्मको जिम्मेवारी राज्यको संरक्षण प्रणालीमार्फत सुनिश्चित गर्ने भएको छ ।
बाढी प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न बाल अधिकार परिषद्को अपील
बाढी प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न बाल अधिकार परिषद्को अपील मंगलबार एक सुचना जारी गर्दै परिषद्ले भदौ १० गते आएको बाढीबाट प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराउने क्रममा खिचिएका फोटो तथा भिडियो सार्वजनिक नगर्न आग्रह गरेको हो ।
बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित, सयौं बेपत्ता : १८ विद्यालय ध्वस्त
बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित, सयौं बेपत्ता : १८ विद्यालय ध्वस्त मृतकमध्ये कम्तीमा १४ जना भन्दा बढी बालबालिका छन् भने सयौं अझै बेपत्ता छन् । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक र प्रभावितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
मालपोत कार्यालय अगाडि नवजात शिशु फेला, प्रहरीले उद्धार गरी अस्पताल पुर्‍यायो
मालपोत कार्यालय अगाडि नवजात शिशु फेला, प्रहरीले उद्धार गरी अस्पताल पुर्‍यायो प्रहरीले उद्धार गरेको शिशुलाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याइएको छ। अस्पतालका अनुसार हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
सप्तरीमा दुई वर्षीया नाबालिकाको हत्या, एक जना पक्राउ
सप्तरीमा दुई वर्षीया नाबालिकाको हत्या, एक जना पक्राउ प्रहरीको प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसइबीका कारण नाबालिकाको हत्या भएको हुन सक्ने देखिएको एसपी खड्काले बताएका छन्।
सकुशल भेटिइन् बारामा हराएकी दुई वर्षीया बालिका 
सकुशल भेटिइन् बारामा हराएकी दुई वर्षीया बालिका  पछि प्रहरीको समन्वयमा बालिकालाई सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बारामा दुई वर्षीया बालिका बेपत्ता, खोजी कार्य जारी
बारामा दुई वर्षीया बालिका बेपत्ता, खोजी कार्य जारी घटनाको गम्भीरता र संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवर सहितको सुरक्षा निकायको टोली कार्यक्षेत्रमा खटिएको छ ।
कर्णाली नदीमा बगेर दुई बालबालिका बेपत्ता 
कर्णाली नदीमा बगेर दुई बालबालिका बेपत्ता  बिहीबार बेलुका नदी किनारमा पौडी खेल्ने क्रममा कर्णाली नदीको तीव्र बहावले खार्पुनाथ–१ तल्लोलालीका दुई बालबालिकालाई बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालक वनमा सकुशल भेटिए
दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालक वनमा सकुशल भेटिए भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। घर फर्किएपछि उनका नाति शिवान घरमा नभएको पाइएको थियो।
बालिकाको बलात्कारपछि हत्या: चालक र सहचालकसहित दुई जना पक्राउ
बालिकाको बलात्कारपछि हत्या: चालक र सहचालकसहित दुई जना पक्राउ –२ बस्ने १६ वर्षीय म्याजिक सहचालक सुमन थापा र ना १ ज ७७५८ नम्बरको म्याजिक गाडीका चालक २४ वर्षीय प्रोग्रेस चौधरी रहेका छन्।
बासुदेव खोलाले बगाएका दुई बालिकाको मृत्यु, एक अझै बेपत्ता
बासुदेव खोलाले बगाएका दुई बालिकाको मृत्यु, एक अझै बेपत्ता मंगलबार विद्यालयबाट घर फर्कने क्रममा चार बालिकालाई खोलाले बगाएको थियो। उनीहरूमध्ये एक जनाको सकुशल उद्धार गरिएको थियो भने दुई जनाको मृत्यु भएको छ। एक बालिका अझै बेपत्ता छन्।
Weather Update