HarSamaya.com एक अग्रणी अनलाइन समाचार पोर्टल हो । जुन डि एन्ड डि मिडिया प्रा.लि.द्वारा सञ्चालित छ । यो पोर्टल अनुभवी र उत्साही सञ्चारकर्मीहरूको टोली मिलेर स्थापना गरिएको हो । जसको उद्देश्य परम्परागत सञ्चार माध्यमहरूमा देखिएको सीमिततालाई चुनौती दिँदै नेपाली डिजिटल पत्रकारितामा स्वतन्त्र, विश्वसनीय र गुणस्तरीय समाचार पस्कनु हो ।
हामी तथ्यमा आधारित, निष्पक्ष र जन उत्तरदायी पत्रकारितामा विश्वास गर्छौं। HarSamaya.com ले राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिकलगायत विविध क्षेत्रका विषयवस्तुहरूलाई समाचार, विश्लेषण र विचारका माध्यमबाट प्रस्तुत गर्दै आएको छ। हाम्रो उद्देश्य सत्यको खोज, सामाजिक सरोकार र पाठकको हितमा केन्द्रित छ।
व्यावसायिक मुनाफाभन्दा जनहितलाई प्राथमिकता दिने हाम्रो मूल मन्त्र हो। हामी सनसनीपूर्ण समाचारमा भन्दा तथ्यमा आधारित सूचनालाई महत्व दिन्छौं । हाम्रो प्रतिबद्धता केवल पाठकहरूप्रति निहित छ। दक्ष पत्रकार, सम्पादक तथा सामग्री निर्माता टोलीको सहकार्यमा HarSamaya.com सम्पूर्ण नेपाली समुदायका लागि भरपर्दो, जिम्मेवार र सदैव सँगै रहने सूचना साझेदार बन्न अग्रसर छ।
HarSamaya.com is a leading online news portal operated by D and D Media Pvt. Ltd. This portal was established by a team of experienced and passionate journalists with the aim of challenging the limitations seen in traditional media and delivering independent, credible, and high-quality journalism in Nepal's digital landscape.
We believe in fact-based, impartial, and public-interest-driven journalism. HarSamaya.com covers a wide range of topics including politics, society, culture, and the economy through news, analysis, and opinion pieces. Our core mission is centered on the pursuit of truth, social relevance, and serving the best interests of our readers.
We prioritize public interest over commercial profit. Instead of sensationalism, we value information grounded in facts. Our commitment lies solely with our readers. Through the collaboration of skilled journalists, editors, and content creators, HarSamaya.com strives to be a trustworthy, responsible, and ever-present information partner for the entire Nepali community.