Harsamaya
आजको राशिफल : कुन राशिलाई धनलाभ र कसको चम्किँदैछ भाग्य ?
आजको राशिफल : कुन राशिलाई धनलाभ र कसको चम्किँदैछ भाग्य ? आजको दिन केही राशिका लागि आर्थिक उन्नति, नयाँ अवसर र मानसम्मान प्राप्त गर्ने सम्भावना छ भने केहीले पारिवारिक सम्बन्ध र व्यवहारमा संयम अपनाउनुपर्ने देखिन्छ ।
सिन्धुलीमा सुमो दुर्घटना : तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते
सिन्धुलीमा सुमो दुर्घटना : तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार दुर्घटनास्थलबाट तीन महिलाको शव फेला परेको छ । मृतक महिलाहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै घटस्थापना गरिएको पूजा कोठा तथा दशैंघरमा नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ ।
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ? महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । 
पत्रकार श्रेष्ठलाई नियन्त्रणमा लिएकोप्रति पत्रकार महासंघको आपत्ति
पत्रकार श्रेष्ठलाई नियन्त्रणमा लिएकोप्रति पत्रकार महासंघको आपत्ति ‘महासंघ प्रेस काउन्सिलको क्षेत्राधिकार मिचेर राज्यसत्ताको आडमा भएको स्वेच्छाचारी शैलीप्रति खेद प्रकट कडा भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
तराई–मधेशमा काठमाडौंमा जस्तो फूलपाती भित्र्याउने चलन छैन : संस्कृतीविद राकेश (भिडियोसहित)
तराई–मधेशमा काठमाडौंमा जस्तो फूलपाती भित्र्याउने चलन छैन : संस्कृतीविद राकेश (भिडियोसहित) ‘पहाडमा जस्तो गोर्खा वा अन्य ठाउँबाट फूलपाती ल्याएर भित्र्याउने प्रचलन तराई–मधेशमा छैन । त्यहाँ आफ्नो घरमा वा देवीको प्रतिमा स्थापना गरिएको स्थानमा जमरा उमार्ने चलन छ,’ उनले भने ।
फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला (भिडियोसहित)
फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला (भिडियोसहित) दशैंको सुरुवातदेखि नै देवी दुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिँदै आए पनि सप्तमीदेखि उल्लास अझ बढ्ने गर्दछ । फूलपातीका दिन घर तथा पूजाकोठा सरसफाइ गरी विधिपूर्वक फूलपाती भित्र्याएर देवीको पूजा गर्ने गरिन्छ ।
आज घर–घरमा फूलपाती भित्र्याइँदै
आज घर–घरमा फूलपाती भित्र्याइँदै केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी शास्त्रीय विधिपूर्वक शक्तिको आराधना गरिन्छ ।
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ? महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ ।
आजको राशिफल : कुन राशिलाई धनलाभ, कसलाई मिल्दैछ नयाँ अवसर ?
आजको राशिफल : कुन राशिलाई धनलाभ, कसलाई मिल्दैछ नयाँ अवसर ? मकर : काममा राम्रै फाइदाको योग रहेकोछ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन ।
मिठाई उत्पादन तथा बिक्री वितरणमा कडाइ
मिठाई उत्पादन तथा बिक्री वितरणमा कडाइ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई व्यवसायीलाई यस्तो विवरण उपभोक्ताले स्पष्ट देख्नेगरी मिठाई राख्ने सोकेस वा काउन्टरमा राख्न निर्देशन दिएको हो।
सुदूरपश्चिममा दशैं मनाउन पहाड जानेको संख्या घट्यो
सुदूरपश्चिममा दशैं मनाउन पहाड जानेको संख्या घट्यो प्रदेश राजमार्ग तथा ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी निरीक्षक मनिराम भट्टका अनुसार दशैं सुरु भएपछि दुई/तीन दिन मात्रै पहाड जाने यात्रुको चाप देखिएको थियो ।
Weather Update