Harsamaya
आजको राशिफल : कसैलाई धन लाभ, कसैलाई पदोन्नति, प्रेम र सफलताको संकेत कस्तो ?
आजको राशिफल : कसैलाई धन लाभ, कसैलाई पदोन्नति, प्रेम र सफलताको संकेत कस्तो ? मेष : सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।
सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु
सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु ट्याग नेपालका टेण्डी शेर्पा (ठुलो टेण्डी)ले क्याम्पबाट आठ जना शेर्पा गाइड रेस्क्युका लागि घटना स्थल पठाएका थिए ।
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
कोहलपुरमा अतिक्रमित घरटहरामा हटाउन शुरु
कोहलपुरमा अतिक्रमित घरटहरामा हटाउन शुरु ‘तर सुकुम्वासीका नाममा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेर बसोबास गर्ने कार्यलाई निरन्तरता दिन सकिँदैन ।’
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी बागमती रलुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र कर्णाली प्रदेशको एकरदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।
आजको राशिफल : धन लाभदेखि प्रेमसम्म, यी राशिका लागि खुल्दैछन् सफलताका ढोका
आजको राशिफल : धन लाभदेखि प्रेमसम्म, यी राशिका लागि खुल्दैछन् सफलताका ढोका आज २०८३ वैशाख २७ गते आइतबार । आजको दिन धेरै राशिका व्यक्तिहरूका लागि उत्साह, उपलब्धि र नयाँ अवसर लिएर आएको छ । केही राशिका लागि आर्थिक लाभ, प्रतिष्ठा र नयाँ कामको योग देखिएको छ भने केहीले पारिवारिक सम्बन्ध, प्रेम र सामाजिक क्षेत्रमा सफलता पाउने संकेत देखिन्छ ।
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : प्रधानन्यायाधीश मल्ल [भिडियोसहित]
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : प्रधानन्यायाधीश मल्ल [भिडियोसहित] उनले अधिकार र कानुनको प्रयोगको नाममा कतै संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायपालिकाको सार्वभौम भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको त छैन ? भन्ने गम्भीर प्रश्न उठेको बताएकी छिन् ।
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा तलमाथि हुन थाले समाज भयभित हुन्छ : राष्ट्रपति
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा तलमाथि हुन थाले समाज भयभित हुन्छ : राष्ट्रपति राष्ट्रपति पौडेलले कानुन दिवस २०८३ का अवसरमा आज (शनिबार) आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै कानून दोषीका लागि भय र निर्दोषका लागि भरोसा हुनुपर्ने बताएका हुन् ।
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते घाइतेमध्ये योगमायाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको जनाउँदै उहाँले अन्य घाइतेको नगर अस्पताल गौरादहमा उपचार भइरहेको बताए । 
कानुनले मानिसको भावना र दया चिन्दैन, प्रमाण हेर्छ : सन्तोष कोइराला [भिडियोसहित]
कानुनले मानिसको भावना र दया चिन्दैन, प्रमाण हेर्छ : सन्तोष कोइराला [भिडियोसहित] विधिको शासन र न्यायपालिकाको स्वतन्त्रताको उत्सव मनाइरहँदा, मुलुकको भ्रष्टाचार र आर्थिक अपराध हेर्ने ‘विशेष अदालत’ को प्रभावकारिता भने वहसको घेरामा छ ।
प्रतिपक्ष कमजोर हुँदा सडकबाट आवाज उठाइरहेका छौं : दुर्गा प्रसाईँ
प्रतिपक्ष कमजोर हुँदा सडकबाट आवाज उठाइरहेका छौं : दुर्गा प्रसाईँ यसैबीच उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै गरिबका घरमा डोजर चलाइएको विषयमा आलोचना गरे ।
काठमाडौंबाट वीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त
काठमाडौंबाट वीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त केही यात्रुहरूलाई सामान्य चोटपटक लागे पनि कसैलाई पनि अस्पताल भर्ना गर्नुपर्ने गम्भीर अवस्था नरहेको बुझिएको छ ।
Weather Update