Harsamaya
आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यमसम्म वर्षा हुनसक्ने विभागले जनाएको छ।
यी राशिका लागि दिन शुभ, धनलाभदेखि रोकिएका काम बन्नेसम्मको योग
यी राशिका लागि दिन शुभ, धनलाभदेखि रोकिएका काम बन्नेसम्मको योग नयाँ अवसरलाई सही ढंगले सदुपयोग गर्न सके आर्थिक तथा व्यावसायिक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुनेछ।
कुशे औँसी कुश भित्र्याउने मात्र होइन, पितृको सम्मान गर्ने विशेष दिन हो : पण्डित आचार्य [भिडियोसहित]
कुशे औँसी कुश भित्र्याउने मात्र होइन, पितृको सम्मान गर्ने विशेष दिन हो : पण्डित आचार्य [भिडियोसहित] विशेष गरी जसको मुक्ति भएको छैन, त्यस्ता नतरेका पितृहरूलाई यमराजले समेत औंसीका दिन छुट्टी दिन्छन् भन्ने धार्मिक विश्वास छ ।
रसुवा भोटेकोशी बाढी : १३८५ शव फेला, ४ हजारभन्दा बढी बेपत्ता 
रसुवा भोटेकोशी बाढी : १३८५ शव फेला, ४ हजारभन्दा बढी बेपत्ता  शव पहिचानका लागि मृतकका १,२८६ र मृतकका आफन्तका १,७१२ गरी कुल २,९९८ जनाको डीएनए नमुना संकलन गरिएको छ ।
सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई उद्धृत गर्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरी जोखिमबारे जानकारी गराएको हो । 
गुडिरहेको ईभी कारमा आगलागी, जलेर एकको मृत्यु
गुडिरहेको ईभी कारमा आगलागी, जलेर एकको मृत्यु आगलागीबाट कार पूर्ण रूपमा क्षति भएको छ भने मृतकको पहिचान हुन बाँकी छ। घटनाको थप कारणबारे प्रहरीले अनुसन्धान थालेको छ।
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन 
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन  कुशलाई सनातन संस्कारमा पवित्र वनस्पतिका रूपमा प्रयोग गर्ने परम्परा छ। धार्मिक अनुष्ठान, श्राद्ध, तर्पणलगायतका कर्ममा कुशको प्रयोग गरिन्छ । कुशबाट बनेको औँठी अर्थात् पवित्री धारण गर्ने प्रचलनसमेत छ ।
यी प्रदेशमा भारी वर्षाको सम्भावना
यी प्रदेशमा भारी वर्षाको सम्भावना मधेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बुलेट मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ज ८ प ३५०९ नम्बरको ग्लामर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएपछि दुर्घटना भएको हो।
रसुवा भोटेकोशी बाढी : १ ६८९ शव फेला, ४ हजार १५९ अझै बेपत्ता
रसुवा भोटेकोशी बाढी : १ ६८९ शव फेला, ४ हजार १५९ अझै बेपत्ता त्यस्तै, ६९० जना विदेशी नागरिक बेपत्ता रहेको विवरणमा उल्लेख छ। विदेशीमध्ये २७२ जना पुरुष, ३२८ जना महिला र ९० जना अन्य समूहका रहेका छन्।
Weather Update