भोटेकोशी बाढी अपडेट : १ हजार ४०९ जनाको शव फेला
बिहीबार, असोज १, २०८३
नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४०७ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
आज विश्वकर्मा पूजा मनाइँदै
बिहीबार, असोज १, २०८३
आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
आजको राशिफल : १२ राशिमध्ये कसको खुल्दैछ भाग्यको ढोका ?
बिहीबार, असोज १, २०८३
आज २०८३ असोज १ गते बिहीबार । आजको दिन केही राशिका लागि आर्थिक लाभ, व्यवसायमा प्रगति र पारिवारिक सहयोगको अवसर लिएर आएको छ ।
चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए
बुधबार, भदौ ३१, २०८३
चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेका छन् । आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र खोजी गर्ने क्रममा चारवटा शव भेटिएका हुन् ।
रामेछापको पीडा : घ्याप्चेको पहिरो, सदरमुकाम मन्थली समेत जोखिममा
बुधबार, भदौ ३१, २०८३
हिउँद होस् या वर्षा सधैँ पहिरो जने घ्यप्चेमा पानी पर्दा होस् वा घाम चर्कँदा पहिरो गएकै हुन्छ । घ्याप्चेमा दैनिक जाने पहिरोले आसपासको क्षेत्रमा धुलो उडिरहेकै हुन्छ । रामेछापको सदरमुकाम मन्थली छेउबाट बग्ने रणजोर खोलाको सिर हो घ्याप्चे ।
ईभी कार ट्यांकरमा ठोक्किँदा सप्तरीमा चार जना घाइते
बुधबार, भदौ ३१, २०८३
प्रहरीका अनुसार काठमाडौंबाट झापातर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च ३३१७ नम्बरको ईभी कार बिग्रिएर सडकपेटीमा रोकिराखिएको डब्लुबी ११ एफ १७९५ नम्बरको भारतीय ट्यांकरमा ठोक्किएको हो ।
भोटेकोशी बाढी अपडेट : १ हजार ४०३ जनाको शव फेला
बुधबार, भदौ ३१, २०८३
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३५ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९०४ गरी कुल ३ हजार १९० वटा डिएनए नमुना सङ्कलन गरिएको...
आजको राशिफल : १२ राशिमध्ये कसको चम्किँदैछ भाग्य ?
बुधबार, भदौ ३१, २०८३
आज २०८३ भदौ ३१ गते बुधबार । आजको दिन विभिन्न राशिका व्यक्तिका लागि फरक–फरक अवसर र चुनौती लिएर आएको छ ।
बाढी पिडितलाई अमेरिकी सहयोग जुटाउन ७० भन्दा बढी मन्त्री, सिनेटर र सांसदलाई एनआरएनए अमेरिकाको अपिल
मंगलबार, भदौ ३०, २०८३
अमेरिकी विदेश मन्त्री मार्को रुबियो, आन्तरिक सुरक्षा मन्त्री मार्कवेन मलिन, सिनेटरहरु तथा अमेरिकी प्रतिनिधि सभाका सदस्यहरु लगायत ७० जना भन्दा बढीलाई पत्र पठाइएको एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साहले बताए ।
सुनसरीसहित मिथिला क्षेत्रमा हर्षोल्लासका साथ चोठचन्द्र पर्व सम्पन्न
मंगलबार, भदौ ३०, २०८३
भाद्र शुक्ल पक्षको चौथी तिथिमा मनाइने चोठचन्द्र पर्वका अवसरमा यस क्षेत्रका मैथिल समुदायले आआफ्ना घरको आँगन तथा छतलाई पवित्र रूपले लिपपोत गरी अरिपान (चपिँड) बनाएका थिए ।
‘ग्रे जोन’ रणनीतिक म्यानुभरिङ हो, सुपरपावर र नेपालको भूराजनीतिमा ठूलो संकट छ : बुद्ध छिरीङ मोक्ताङ (भिडियोसहित)
मंगलबार, भदौ ३०, २०८३
राष्ट्रिय प्रेस क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘ग्रे जोन’ का गतिविधि र नेपालको सार्वभौमसत्तामाथि भइरहेका चलखेलबारे तीखो विश्लेषण प्रस्तुत गरेका हुन् ।
आजको राशिफल : ४ राशिको व्यापारमा चम्किनेछ भाग्य, सिंहलाई पदोन्नतिको योग
मंगलबार, भदौ ३०, २०८३
आज २०८३ भाद्र ३० गते मंगलबार । आजको दिन केही राशिका लागि आर्थिक तथा व्यावसायिक रूपमा उत्साहजनक रहनेछ ।
बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालन गरिने, कर्मचारी संयन्त्रको कार्यशैलीप्रति स्थानीय तहको शंका (भिडियोसहित)
सोमबार, भदौ २९, २०८३
बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडकहरू सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यसलगत्तै पक्की सडक र पुलको निर्माण सुरु गर्ने तयारी गरेको हो ।
साताको लोकप्रिय

