Harsamaya
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पनि घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
विद्युत् आयोजनाको ड्याममा वृद्धको शव फेला
विद्युत् आयोजनाको ड्याममा वृद्धको शव फेला उनका अनुसार सो दिन घरबाट बेसीसहरमा सामाजिक सुरक्षा भत्ता लिन जाने भनेर निस्किएको र सो दिनको बेलुकासम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई निवेदन दिएको थियो ।
१० वडाबाट दैनिक ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल जानबाट रोकियो
१० वडाबाट दैनिक ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल जानबाट रोकियो यस फ्यासिलिटीमार्फत सङ्कलित फोहरलाई वर्गीकरण गरी पुनः प्रयोगयोग्य सुक्खा फोहरलाई आय ठेक्कामार्फत बिक्री गर्ने व्यवस्था गरिएको छ । छलफलमा क्षेत्र नम्बर ७ अन्तर्गत वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ समेटिएका छन् ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव ,कर्णाली र सुदूरपश्चिम प्रदेशमा असिनासहित वर्षा
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव ,कर्णाली र सुदूरपश्चिम प्रदेशमा असिनासहित वर्षा सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोलमा १५ र डिजल - मट्टीतेलमा  १० रुपैयाँले बढ्यो
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोलमा १५ र डिजल - मट्टीतेलमा १० रुपैयाँले बढ्यो निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।
आजको राशिफल : कसैलाई यात्राको अवसर, कसैलाई आर्थिक लाभ — प्रेम र चुनौती दुवैको संकेत
आजको राशिफल : कसैलाई यात्राको अवसर, कसैलाई आर्थिक लाभ — प्रेम र चुनौती दुवैको संकेत आज २०८२ साल चैत्र ०२ गते सोमबार । आजको दिन विभिन्न राशिका व्यक्तिहरूका लागि फरक–फरक अवसर र अनुभव लिएर आएको छ । केही राशिका लागि रमाइलो यात्रा, नयाँ सम्बन्ध र आर्थिक प्रगतिको सम्भावना देखिएको छ भने कतिपयले कामको चुनौती, खर्च वृद्धि र भावनात्मक उतार–चढावको सामना गर्नुपर्ने संकेत देखिन्छ ।
इनिसा विक हत्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग
इनिसा विक हत्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग साथै मोर्चाले घटनामा संलग्नलाई कारवाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै पीडित परिवारमा पर्न गएको भौतिक तथा मनोवैज्ञानिक क्षतिको मूल्याङ्कन गरी न्याय र उचित क्षतिपुर्तिको लागि माग गरेको छ ।
पाल्पामा जीप र स्कुटर एकआपसमा ठोक्किँदा एकको मृत्यु
पाल्पामा जीप र स्कुटर एकआपसमा ठोक्किँदा एकको मृत्यु जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक मगर हाल बुटवल उपमहानगरपालिका–८ सुक्खानगरमा बस्दै आएका थिए । 
ट्याक्टरको ठक्करमा २५ वर्षीय दीपकको मृत्यु
ट्याक्टरको ठक्करमा २५ वर्षीय दीपकको मृत्यु अर्का घाइते मिथुनको विराटनगरमा उपचार भइरहेको उनले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको छ । ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजी भइरहेको छ ।
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु दुर्घटनामा संलग्न बस र बसचालक दाङ जिल्ला तुलसीपुर नगरपालिका–९ निवासी ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेको छ ।
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको पाथीभरामा वर्षभरि देश तथा विदेशबाट हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् ।
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन्जी मुभमेन्ट नेपालको माग
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन्जी मुभमेन्ट नेपालको माग पारदर्शिता र उत्तरदायित्वको माग गदै आन्दोलनको प्रतिवेदन नै गोप्य राखिनु पूर्ण रूपमा अस्वीकार्य हुने बताइएको छ । सत्य लुकाएर वा दोषीलाई संरक्षण गरेर कुनै पनि राजनीतिक प्रक्रिया अघि बढाउन खोजिनु जनभावना र लोकतान्त्रिक मूल्यविरुद्ध हुने सङ्गठनको भनाई छ ।
Weather Update