Harsamaya
भोटेकोशी बाढीः १३ हजार ३९६ जनाको उद्धार
भोटेकोशी बाढीः १३ हजार ३९६ जनाको उद्धार बाढीपछि हालसम्म १ हजार ३५८ जनाको शव फेला परेको छ । तीमध्ये ९८ जनाको सनाखत गरी शव आफन्तलाई बुझाइएको प्रवक्ता महतले जानकारी दिइन् । 
कोशी प्रदेशका युवा भन्छन् : परिवर्तनको आशा जीवितै, अहिले नै सरकारको ‘जज’ नगरौं
कोशी प्रदेशका युवा भन्छन् : परिवर्तनको आशा जीवितै, अहिले नै सरकारको ‘जज’ नगरौं सरकारले ०८२ कात्तिक १७ गते मन्त्रिपरिषद्को निर्णयबाट आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको थियो ।
जेनजी शहीद गोपालका बुबा–आमाको कामना : ‘अब कुनै गोपालले रगत बगाउन नपरोस्’
जेनजी शहीद गोपालका बुबा–आमाको कामना : ‘अब कुनै गोपालले रगत बगाउन नपरोस्’ छोराको मृत्युको पीडासँगै उनले मुलुकमा फेरि अशान्ति र आन्दोलनको अवस्था नआओस् भन्ने कामना गरिरहेका छन् । 
जेन्जी सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा
जेन्जी सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 
बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा  कांग्रेस इन्द्रावतीको काठमाडौंमा शोकसभा तथा दीप प्रज्वलन
बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा  कांग्रेस इन्द्रावतीको काठमाडौंमा शोकसभा तथा दीप प्रज्वलन कार्यक्रममा इन्द्रावती गाउँपालिकाका नेपाली कांग्रेसका नेता, पदाधिकारी, जनप्रतिनिधि तथा पूर्वजनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
जेनजी आन्दोलनको एक वर्ष : ‘अझै परीक्षामै छौँ, सरकारका गतिविधिले आन्दोलन पास वा फेल निर्धारण गर्छ’ (भिडियोसहित)
जेनजी आन्दोलनको एक वर्ष : ‘अझै परीक्षामै छौँ, सरकारका गतिविधिले आन्दोलन पास वा फेल निर्धारण गर्छ’ (भिडियोसहित) ‘ठुलो परीक्षा जस्तो रह्यो वितेको एक वर्ष,’ उनले भने, ‘जेनजी मुभमेन्टपछि प्रश्न, आलोचना र मुद्दासहित सडकमा आएको पुस्ताले मुलुकलाई नयाँ दिशानिर्देश, नयाँ आदर्श र नयाँ सन्देश दिएको थियो । त्यसपछि आफ्नै निर्देशन, आदर्श र आदेशप्रति कति इमानदार र जिम्मेवार देखियौँ भन्ने कुरा आफैँले आफैँलाई परीक्षा लिएको जस्तो भयो ।’
केही प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
केही प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना यस्तै, देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
आजको राशिफल : मेषदेखि मीनसम्म, कुन राशिका लागि कस्तो रहला दिन?
आजको राशिफल : मेषदेखि मीनसम्म, कुन राशिका लागि कस्तो रहला दिन? रमाइलो समय बित्नेछ। प्रेम तथा मित्रताको सम्बन्धमा आत्मीयता बढ्नेछ। सामाजिक सम्पर्कलाई सही ढंगले उपयोग गर्न सकेमा भविष्यमा महत्वपूर्ण फाइदा लिन सकिनेछ। खर्च भने आम्दानीअनुसार व्यवस्थापन गर्नु राम्रो हुनेछ।
चीनतर्फ अलपत्र ५७६ नेपालीको कोदारी नाकाबाट सकुशल उद्धार
चीनतर्फ अलपत्र ५७६ नेपालीको कोदारी नाकाबाट सकुशल उद्धार स्थलमार्ग अवरुद्ध भएपछि चीनतर्फ रोकिएका नेपालीलाई भदौ १८ गतेदेखि २२ गतेसम्म सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी नाकाबाट नेपाल प्रवेश गराइएको हो।
भोटेकोशी बाढी : १३५६ शव फेला, करिब ४ हजार ९९४ सम्पर्कविहीन 
भोटेकोशी बाढी : १३५६ शव फेला, करिब ४ हजार ९९४ सम्पर्कविहीन  बाढी तथा विपद्बाट घाइते भएका हालसम्म ६ हजार ६ सय ७६ जनाको उपचार गरिएको छ । विभिन्न १० अस्पतालमा ३२७ जनाको उपचार गरिएकोमा २४२ जना डिस्चार्ज भइसकेका छन् ।
Weather Update