Harsamaya
सेनाका ४५ र सशस्त्रका १२ जना अझै बेपत्ता, उद्धार र खोज निरन्तर
सेनाका ४५ र सशस्त्रका १२ जना अझै बेपत्ता, उद्धार र खोज निरन्तर उनका अनुसार नेपाली सेनाले हवाई, जमिन र टनेल गरी तीनवटा क्षेत्रमा खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ।
संकटमा नागरिकसँगै बाह्रबिसे नगरपालिका, चीनबाट फर्किएका नेपालीलाई यातायात सहयोग
संकटमा नागरिकसँगै बाह्रबिसे नगरपालिका, चीनबाट फर्किएका नेपालीलाई यातायात सहयोग स्वदेश फर्किएका नागरिकलाई तातोपानीबाट काठमाडौँसम्म सुरक्षित रूपमा पुर्‍याउन बाह्रबिसे नगरपालिकाले तीन वटा अरनिको बसको भाडा व्यवस्थापन गरेको जनाएको छ।
कांग्रेसद्वारा राहत कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग
कांग्रेसद्वारा राहत कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग उक्त प्रतिनिधिमण्डलमा महामन्त्री पौडेलका साथै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ र रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
त्रिशूली–३ ‘बी’ आयोजनामा बेपत्ता परिवारको माइतीघरमा प्रदर्शन, उद्धार तीव्र बनाउन माग
त्रिशूली–३ ‘बी’ आयोजनामा बेपत्ता परिवारको माइतीघरमा प्रदर्शन, उद्धार तीव्र बनाउन माग प्रदर्शनमा सहभागी सुमन नयाँजूले उद्धार कार्यलाई अझै सशक्त र तीव्र बनाउन आफूहरू माइतीघरमा उपस्थित भएको बताए ।
रसुवा बाढीः एक हजार ३५५ को मृत्यु
रसुवा बाढीः एक हजार ३५५ को मृत्यु प्राधिकरणका अनुसार फेला परेका शवमध्ये विभिन्न मानव अङ्गसमेत समावेश छन् । हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणको तथ्याङ्क छ ।
अकाल मृत्यु निवारणको कामनासहित रसुवा बाढीमा दिवंगतप्रति सामूहिक धार्मिक अनुष्ठान
अकाल मृत्यु निवारणको कामनासहित रसुवा बाढीमा दिवंगतप्रति सामूहिक धार्मिक अनुष्ठान सोमबार बिहान पशुपतिनाथ मन्दिर परिसरस्थित बागमती नदीको तटमा मृत आत्माको सामुहिक रुपमा सद्गति गरिएको नेपाल वेदविद्याश्रमका गौसलाका शिक्षक विष्णुप्रसाद पोखरेलले जानकारी दिए । 
बाढीमा ज्यान गुमाएकाप्रति मटिहानीमा श्रद्धाञ्जली, आधा झन्डा झुकाइयो
बाढीमा ज्यान गुमाएकाप्रति मटिहानीमा श्रद्धाञ्जली, आधा झन्डा झुकाइयो नगरपालिकाको आह्वानअनुसार नगर क्षेत्रका सरकारी कार्यालय, विद्यालय, मदरसा, सार्वजनिक स्थललगायत विभिन्न स्थानमा रहेका नागरिक तथा कर्मचारीहरूले एक मिनेट मौनधारण गरेका थिए। 
ट्र्याक्टर पल्टिँदा मैवाखोलामा २ जना बेपत्ता
ट्र्याक्टर पल्टिँदा मैवाखोलामा २ जना बेपत्ता सडकबाट पल्टिएर खोलामा पुगेको अहिलेसम्म नम्बर नखुलेको ट्र्याक्टरलाई झरेको स्थानबाट करिब २० मिटर तल खोलाले बगाई बगरमा देखिएको तर चालक बराइली र ट्र्याक्टरमा सवार नाल्बोलाई भने फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २७ ढोका खुला
सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २७ ढोका खुला पानीको बहाव बढेपछि कोशी ब्यारेजको मूल ५२ वटा र ४ वटा नहरको गरेर ५६ वटा ढोका मध्यै २७ वटा ढोका खुल्ला गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । 
कार्यालयकै आँगनमा सार्वजनिक सम्पत्ति जीर्ण, संरक्षणमा गाउँपालिका बेखबर
कार्यालयकै आँगनमा सार्वजनिक सम्पत्ति जीर्ण, संरक्षणमा गाउँपालिका बेखबर त्यस्तै, पार्क प्रवेश गर्ने स्थानमा विगत केही महिनादेखि सुकेको रुख ढलेर थन्किएको छ। रुख ढल्दा पार्कको रेलिङमा समेत आंशिक क्षति पुगेको छ।
पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना
पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
राशिअनुसार आजको दिन : अवसर, लाभ र सफलताको यस्तो योग
राशिअनुसार आजको दिन : अवसर, लाभ र सफलताको यस्तो योग विश्वास गरेका व्यक्तिबाट साथ र सहयोग प्राप्त हुँदा मनोबल बढ्नेछ। लामो समयदेखि रोकिएका काम पुनः सुचारु हुनेछन्।
Weather Update