Harsamaya
दिक्तेल बजारमा विस्फोटक पदार्थ फेला
दिक्तेल बजारमा विस्फोटक पदार्थ फेला रणभीम गण, मुडे ब्यारेकका गणपति प्रमुख सेनानी पवन कार्कीका अनुसार फेला परेको विस्फोटक पदार्थ सोमबार बिहान मात्रै निष्क्रिय पार्ने तयारी गरिएको छ।
‘ग्रीन आर्मी नेपाल खारेज भयो’ भन्ने समाचार भ्रामक
‘ग्रीन आर्मी नेपाल खारेज भयो’ भन्ने समाचार भ्रामक संस्थापक प्रमुख सविन शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा संस्था खारेज भएको भन्ने समाचार तथ्यहीन, भ्रामक र अपुष्ट रहेको स्पष्ट पारिएको छ।
रसुवाको बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३५३ पुग्यो, ९८ शवको सनाखत
रसुवाको बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३५३ पुग्यो, ९८ शवको सनाखत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी आएको १२औँ दिनसम्म खोज, उद्धार तथा राहत कार्य जारी रहँदा उक्त संख्यामा शव फेला परेको हो।
वडाका वृद्धवृद्धालाई काठमाडौंमा सेवा : मेलम्ची–१२ का ६४ जनाले गरे भत्ता नवीकरण
वडाका वृद्धवृद्धालाई काठमाडौंमा सेवा : मेलम्ची–१२ का ६४ जनाले गरे भत्ता नवीकरण ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटाउँदै सहज र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यले दुई दिनसम्म माकलबारीमा नवीकरण शिविर सञ्चालन गरिएको हो।
होल्डिङ सेन्टर अवलोकनपछि स्वानको सुझाव:  तत्कालीन राहतसँगै पुनःस्थापना र पुनर्निर्माणमा जोड दिनुपर्छ 
होल्डिङ सेन्टर अवलोकनपछि स्वानको सुझाव:  तत्कालीन राहतसँगै पुनःस्थापना र पुनर्निर्माणमा जोड दिनुपर्छ  घरबारविहीन भएका परिवारलाई स्थायी आवास, क्षतिग्रस्त स्वास्थ्य संस्थाका लागि वैकल्पिक स्वास्थ्य सेवा तथा विस्थापित बालबालिकाका लागि सुरक्षित संरक्षण आवश्यक रहेको स्वानले जनाएको छ।
भोटेकोसीको बाढीले कर्णालीका दुईको मृत्यु, १६८ अझै सम्पर्कविहीन
भोटेकोसीको बाढीले कर्णालीका दुईको मृत्यु, १६८ अझै सम्पर्कविहीन प्रहरीको विवरणअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जुम्लाका ६३ जना छन्। त्यसपछि सल्यानका ५१ जना सम्पर्कविहीन रहेको विवरण छ।
रसुवामा ३ हजार बढी सम्पर्कविहीन, १ हजार ३१३ जनाको जीवितै उद्धार
रसुवामा ३ हजार बढी सम्पर्कविहीन, १ हजार ३१३ जनाको जीवितै उद्धार प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिएको छ।
 देशभर बदली, धेरै ठाउँमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना
 देशभर बदली, धेरै ठाउँमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भू–भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।
टिमुरेमा पुनः फहराइयो राष्ट्रिय झण्डा, बाढीले बगाएको सीमा नाका फेरि फर्काउने प्रयास
टिमुरेमा पुनः फहराइयो राष्ट्रिय झण्डा, बाढीले बगाएको सीमा नाका फेरि फर्काउने प्रयास भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सीमा नाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको थियो। बाढीले सीमा क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि त्यहाँको राष्ट्रिय झण्डासमेत हटेको थियो।
एसिड आक्रमणको सात वर्ष : मुस्कानको सन्देश– ‘मेरो विगत होइन, मेरो साहस नै मेरो पहिचान’
एसिड आक्रमणको सात वर्ष : मुस्कानको सन्देश– ‘मेरो विगत होइन, मेरो साहस नै मेरो पहिचान’ भदौ २० गते सामाजिक सञ्जालमार्फत आफ्नो संघर्षबारे लेख्दै मुस्कानले एसिड आक्रमणको पीडा जीवनभर नमेटिने भए पनि त्यसलाई कमजोरी बन्न नदिएको बताएकी छन्।
रसुवा बाढीपीडितका लागि यूवाईएन मेलम्चीको ४६ हजार बढी सहयोग
रसुवा बाढीपीडितका लागि यूवाईएन मेलम्चीको ४६ हजार बढी सहयोग देश तथा विदेशमा रहेका नेपालीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको यूवाईएनले जनाएको छ।
Weather Update