कोइराला, निधि र सिंहले पुर्खाको सम्पतिमात्रै खाने हो ?
आइतबार, कात्तिक १५, २०८३
अर्को पक्षलाई गिराउन तँछाडमछाड गरिरहेको देखिन्छ। कसैको त्यागलाई त्याग देख्ने र कसैको त्यागलाई दाग बनाउने यस्तो प्रवृत्तिले कांग्रेसलाई कहाँ पुर्याउँछ ?
हिमालपारी ‘झ्याउ’ मानिएको ‘स्याउ’ले कसरी बदल्यो जीवनस्तर ?
आइतबार, कात्तिक ८, २०८३
तर मुस्ताङमा स्याउ खेतीको यो पहिचान एकैपटक स्थापित भएको होइन। नुन र ऊनको व्यापारमा निर्भर हिमाली समाज, जीविकोपार्जनको संघर्ष, सरकारी प्रोत्साहन, किसानको मेहनत, यातायातको विस्तार र बजार विकाससँगै मुस्ताङको स्याउ खेतीले लामो यात्रा तय गरेको हो।
गेर्खुटार कालिका-एक धार्मिक धरोहर
सोमबार, कात्तिक २, २०८३
हुन त बिजेताको मात्र इतिहासको रुपमा बर्णन गरिने हाम्रो परम्परा छ र बिश्वास,आस्था र प्रचलन,किम्बदन्ती वा पुर्खान्तरको बर्णनलाई इतिहासको कोटीमा नराख्ने हाम्रो समाजको परम्परा नै हो ।
कांग्रेसको १५औँ महाधिवेशन : सामाजिक न्याय र समावेशी नीति
सोमबार, असोज १९, २०८३
त्यसैले कांग्रेस महाधिवेशनको सबैभन्दा महत्त्वपूर्ण प्रश्न सभापति को बन्ने भन्ने होइन। प्रश्न हो, अब बन्ने कांग्रेसले काठमाडौंको शक्तिशाली मानिस र कालिकोटको शक्तिहीन नागरिकलाई राज्य वास्तवमै बराबर छ भन्ने अनुभूति गराउन सक्छ कि सक्दैन?
कांग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनमात्र होइन, पुस्तान्तरण र रूपान्तरणको पनि अवसर
आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम
शुक्रबार, असोज १६, २०८३
कृत्रिम बौद्धिकता र स्वायत्त हतियार प्रणालीको अनियन्त्रित विकास र दुरुपयोगले युद्धको प्रकृतिलाई अझ भयानक, स्वचालित र अनपेक्षित बनाउँदै लगेको छ।
यौनिक अल्पसंख्यक : संविधान संशोधनको वहस र राजनीतिक प्रतिनिधित्व
बिहीबार, असोज ८, २०८३
यसैगरी धारा ४२ मा सामाजिक न्यायको हकसम्बन्धी व्यवस्था गरिएको छ । तर संविधानमा उल्लेख भएका धारामा पनि यौनिक तथा लैङ्गिक समुदायलाई समावेशी सिद्धान्तका आधारमा राज्यका हरेक नीति–निर्माण गर्ने स्थानमा उनीहरूको प्रतिनिधित्वको हक हुने व्यवस्था गरेको छ । तर भएका व्यवस्थाहरु व्यवहारिक कार्यान्वयनमा नआउनुलाई दल र राज्यका निकायहरुको गैरजिम्मेवारीपन हो ।
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने ?
बुधबार, असोज ७, २०८३
कर उठाउने प्रणाली बलियो तर सेवा दिने प्रणाली कमजोर भयो भने राज्यप्रतिको विश्वास कमजोर हुन्छ । राज्यले नागरिकबाट शुल्क उठाउने अधिकार प्रयोग गर्छ भने त्यसको बदलामा न्यूनतम सुरक्षा र सार्वजनिक सेवा सुनिश्चित गर्ने दायित्व पनि स्वीकार गर्नुपर्छ।
बुवा : आफ्ना सपना थाती राख्ने नायक
शुक्रबार, भदौ २६, २०८३
बाल्यकालमा बुवाले किनिदिएको एउटा सानो खेलौनाले हामीलाई संसारकै ठूलो खुसी दिन्थ्यो । आज हामी आफैं महँगा वस्तुहरू किन्न सक्ने भएका छौँ, तर बुवासँग नजिकै बसेर दुई मिनेट मन खोलेर कुरा गर्ने समय भने कतै हराउँदै गएको छ ।
जेनजीले ढालेको नेताहरूको दम्भ : एक वर्षपछि कहाँ छन् पुराना दल ?
बुधबार, भदौ २४, २०८३
तत्कालीन सरकारले अचानक २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन माग गर्दै जेनजी पुस्ता सडकमा उत्रिएको थियो । भदौ २३ गते सुरुमा शान्तिपूर्ण रूपमा अघि बढेको प्रदर्शन भदौ २४ सम्म आइपुग्दा सुरक्षा निकायसँगको झडपपछि हिंसात्मक बन्न पुग्यो ।
परिवर्तनको एक वर्ष : जेनजीले के पाए, के गुमाए ?
मंगलबार, भदौ २३, २०८३
जेनजी पुस्ताको प्रभाव सडकमा मात्र सीमित छैन। सामाजिक सञ्जालले राजनीतिक बहसको शैली नै परिवर्तन गरिदिएको छ।
नेपालमा डिजिटल अपराधको जालो
बुधबार, भदौ १७, २०८३
साइबर अपराधको स्वरूप बहुआयामिक छ । अनधिकृत पहुँच, डाटा चोरी, वेबसाइट ह्याकिङ, पहिचान चोरी, अनलाइन ठगी, फिसिङ, सामाजिक सञ्जालको दुरुपयोग, साइबर बुलिङ, ब्ल्याकमेल र गोपनीयता उल्लङ्घन यसका प्रमुख रूप हुन् ।
साताको लोकप्रिय

