Harsamaya
काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जयकुमार ठाकुर 
काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जयकुमार ठाकुर  सानो र गुम्म परेको काठमाडौं उपत्यकाको चारैतिरबाट वायुमण्डलले घेरेको हुनाले आकाशमा हुनुपर्ने ओजोन रेयर ग्राउन्ड तहमा बढने र जोखिमपनि बढ्ने गरेको पाइन्छ । त्यस्तै भक्तपुर र ललितपुरमा परम्परागत रूपमा संचालित इँटा कारखानाहरुबाट निस्किने धुँवाले पनि प्रदूषण बढाएको छ । त्यसबाहेक अन्य धेरै कलकारखानाबाट उत्पन्न हुने धुँवाले थप प्रदूषण गराएको पाइन्छ...
पछिल्लो पत्रकारिताबारे चिन्तित भैरव रिसाल–‘पार्टी र पत्रकारिता छुट्याउन सकिएन’ (भिडियोसहित)
पछिल्लो पत्रकारिताबारे चिन्तित भैरव रिसाल–‘पार्टी र पत्रकारिता छुट्याउन सकिएन’ (भिडियोसहित) ‘पहिले पत्रकारको धेरै इज्जत थियो । समाचारको धेरै महत्व थियो । अहिले नयाँ पुस्ताका साथीहरूले त्यो इज्जत राखे हुन्थ्यो जस्तो लाग्छ । तर इज्जत राखेको देखिँदैन । पार्टी र पत्रकारिता छुट्याउन सकिने अवस्था छैन्,’उनले भने,‘हाम्रो पालामा सानो एउटा समाचार अखबारमा छापिँदा प्रधानमन्त्रीले बोलाएर सोध्ने चलन थियो । त्यसले गर्दा समाजमा...
नेपालमा एक लाख यौन श्रमिक छन्, कसले व्यवस्थापन गर्ने ? : सुनिता लामा (भिडियोसहित)
नेपालमा एक लाख यौन श्रमिक छन्, कसले व्यवस्थापन गर्ने ? : सुनिता लामा (भिडियोसहित) यौन श्रमिकहरुको न्यायको लागि काम गर्ने संस्था मायाको संसारकी संस्थापक सुनिता लामाले नेपालमा यौन श्रमिकहरुको अवस्था दयनीय रहेकाले उनीहरुले पनि आफ्नो योग्यता अनुसार बाँच्न पाउनुपर्ने अधिकार रहेको बताएकी छिन् । 
‘सरकार यौनकर्मीको तथ्यांक निकाल्छ अनि उसैलाई अपराधीकरण गर्छ’ (भिडियोसहित)
‘सरकार यौनकर्मीको तथ्यांक निकाल्छ अनि उसैलाई अपराधीकरण गर्छ’ (भिडियोसहित) यौन पेशा रहरले नभइ बाध्यात्मक परिस्थितिले अवलम्बन गरेको भन्दै यौन श्रमिकहरूले आफ्नो अधिकारलाई लिएर ‘मेरी शरीर, मेरो अधिकार’ भन्ने अभियानलाई अगाडि सारिरहेका छन् । विशेषगरी यौनिक तथा लैङ्गिक अल्पसंख्यक(एलजीबिटीआइक्यू)समुदायको अधिकारका पक्षमा वकालत गर्दै आएका अभियन्ताहरूले यौन पेशालाई व्यवस्थित गर्नुपर्ने र अपराधिकरण गर्न नहुने बताउँदै आइरहेका छन् । 
यौन व्यवसायबारे चर्को बहस : व्यवस्थित गर्ने कि बन्देज ?
यौन व्यवसायबारे चर्को बहस : व्यवस्थित गर्ने कि बन्देज ? यसै क्रममा नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले घिमिरेको अभिव्यक्तिले समाजलाई अराजकतातिर पुर्याउने भन्दै उक्त भनाइलाई रेकर्डबाट हटाउनकालागि रुलिङको माग नै गरिन् । 
त्रिचन्द्र क्याम्पस, स्ववियु निर्वाचन र अबको विद्यार्थी राजनीति
त्रिचन्द्र क्याम्पस, स्ववियु निर्वाचन र अबको विद्यार्थी राजनीति नेपालको उच्च शिक्षा इतिहासमा महत्वपूर्ण स्थान ओगटेको त्रिचन्द्र क्याम्पस मात्र शैक्षिक गन्तव्य होइन, यो विद्यार्थी राजनीतिको एउटा प्रमुख केन्द्र पनि हो। विद्यार्थी संगठनहरूले लोकतन्त्र, शैक्षिक सुधार र सामाजिक परिवर्तनका लागि लामो संघर्ष गर्दै आएका छन्।
क्रान्तिको उज्यालोमा अस्ताएका नेता पोष्ट बहादुर बोगटीको अविस्मरणीय गाथा
क्रान्तिको उज्यालोमा अस्ताएका नेता पोष्ट बहादुर बोगटीको अविस्मरणीय गाथा मृत्यु त सबैको हुन्छ, तर बोगटीको गाथा अलग छ। क्रान्तिमा सबै गुमाएर उभिएका उनी पार्टीभित्र स्वच्छ छविका प्रतीक थिए। उनको निधनले एकीकृत माओवादीलाई गहिरो खालीपन दियो । जसको सबैभन्दा ठूलो असर प्रचण्डलाई पर्यो । बोगटीको अभाव सधैं पार्टी र प्रचण्ड दुवैलाई खट्किरहनेछ। 
हरेक कुरामा राजनीतिक रङ्ग छर्नु हुँदैन : सांसद कमला पन्त
हरेक कुरामा राजनीतिक रङ्ग छर्नु हुँदैन : सांसद कमला पन्त अहिले संवैधानिक आयोगहरूले राम्रो काम गर्न सकिरहेका छैनन् । जनताको जीवनस्तर के छ ? अनुगमन गर्नुपर्छ । जनताको पेटभरि खान पाउने अधिकार सुनिश्चित गर्नुपर्छ । उनीहरूलाई अधिकारसम्पन्न बनाउनुपर्छ । किन काम हुन सकेन निगरानी गर्न आवश्यक छ ।
मानसिक स्वास्थमा भोजनको प्रभाव
मानसिक स्वास्थमा भोजनको प्रभाव चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा मानसिक रूपमा स्वस्थ रहन हाम्रो भोजनले ठूलो भूमिका खेल्छ।
आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो
आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरुको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलगायतमा देखिएको छ । साथै, कम्पनीहरुको भविष्यसमेत सुखद नदेखिएको जानकारहरु बताउँछन् ।
चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको जोखिम
चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको जोखिम नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसहरूको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुरोग, क्यान्सरलगायतका स्वास्थ्य जोखिम बढाउँछ ।  
नेपालको अर्थतन्त्र दयनीय नै भएको हो त ?
नेपालको अर्थतन्त्र दयनीय नै भएको हो त ? विगत एक वर्षदेखि नेपालको आर्थिक अवस्था निकै दयनीय बनेको अर्थशास्त्रीहरूले बताउँदै आएका छन् । सुस्ताएको अर्थतन्त्रमा पछिल्ला केही महिनामा सकारात्मक संकेतहरू देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने पछिल्ला रिर्पोटहरूले पनि त्यसको संकेत गर्छ । राष्ट बैंकको सार्वजनिक गरेको पुस महिनासम्मको आर्थिक सूचक हेर्दा अर्थतन्त्र सकारात्मकतातर्फ गएको देखिन्छ ।
Weather Update