ओझेलको कबड्डी व्यावसायिकतातर्फ
शुक्रबार, माघ ११, २०८१
नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको केही वर्ष भइसकेको भएता पनि अझै कतैकतै कबड्डीलाई राष्ट्रिय खेल भनि चर्चा गर्ने गरिएको सुनिने गरिएको छ । नेपालमा कबड्डी खेल्नेको सङ्ख्या कम छैन । धेरैले स्कूल पढदादेखि नै कबड्डीको खेलको अनुभव हासिल गरेका हुन्छन् ।
के गर्दैछन् संसदीय समितिहरू ?
बिहीबार, माघ १०, २०८१
सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गतेबाट बोलाउने भएपछि संसदीय समितिहरू पनि विधेयक पास गराउनैपर्ने बाध्यतामा पुगेका छन् । संसद् अन्तर्गत रहेका समिति सभापतिहरूले आफूसँग भएका केही विधेयकहरू अधिवेशन सुरू हुने बित्तिकै तथा केही विधेयकहरू अधिवेशनको बीच सम्ममा संसद लैजाने गरी तयारीमा रहेको बताएका छन् ।
विचार : गरिबी र असमानताको अन्त्य कहिले ?
सोमबार, माघ ७, २०८१
बढ्दो गरिबी र असमानता समकालीन विश्वको सर्वाधिक चिन्ताको विषय हो । तर एकातिर पछिल्लो दशक जसरी विश्वभर गरिबी र असमानता झाँगिदै गएको छ, उसैगरी धनीहरु भने झन धनी भइरहेका छन् । खासगरी बितेका केही वर्ष विश्व समुदायलाई नै अति प्रभावित तुल्याएको कोभिड–१९ को महामारी र केही देशहरुबीच भएको युद्धका कारण...
पुरानो मुद्दा फर्छ्यौटमा सर्वोच्चको तीव्रता, संवैधानिक इजलास छाँयामा
आइतबार, माघ ६, २०८१
हरेक प्रधानन्यायाधीशको संसदीय सुनुवाइको क्रममा सुनिने शब्द हो सर्वोच्च अदालतको मुद्दाको ‘ब्याकलग’ घटाउने । सर्वोच्च अदालतमा विचाराधिन वर्षौँ पुराना मुद्दाहरूलाई टुङ्ग्याउने । प्रधानन्यायाधीश प्रकाश मान सिंह राउतले पनि संसदीय सुनुवाइका क्रममा यही विषयलाई प्राथमिकतामा राखेका थिए ।
धितोपत्र बजार : जोखिममा लगानी, कानुनी नियमले दिलाउँछ फाइदा
शुक्रबार, माघ ४, २०८१
धितोपत्र बजार जोखिम र सम्भावनाको पिङ हो। यहाँ हरेकले कमाउन र रमाउन सक्छन् तर अरूको देखासिकीमा नबुझी र नजानी प्रवेश गरेका प्रत्येक लगानीकर्ताले गुमाउने निश्चित छ।
सूचनाको हक खोज पत्रकारिताको औजार
शुक्रबार, माघ ४, २०८१
सूचनाको हक भनेको सार्वजनिक निकायमा रहेको व्यक्तिगत वा सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकार हो । सूचनाको हकलाई मानिसको नैसर्गिक हकका रूपमा लिएको छ । जनताले समाज व्यवस्था, राज्य र विश्व व्यवस्थाको विषयमा थाहा पाएपछि मात्रै मानिसले आफ्नो भूमिका सशक्त रूपमा निर्वाह गर्न सक्दछ भनेर नै यो हकलाई नैसर्गिक...
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
आइतबार, पुस २८, २०८१
जंगबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरूको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली युवतीहरूको नाकको अलिकति चर्चा गरिएको छ । उनीहरूको नाकलाई ‘तेलको धारा’जस्ता भनिएको छ । व्यक्तिले व्यक्तिमाथि दृष्टि दिँदा उसका आँखाहरूको मूल आकर्षणको केन्द्र अनुहार नै हुन्छ ।
काभ्रेपलाञ्चोकमा रेबिज आतङ्क: सावधानी र सचेतनाको अपिल
मंगलबार, पुस २३, २०८१
रेबिज रोगका कारण एक महिनाअघि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलको एक ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भयो । मृत्यु हुनु करिब एक महिनाअघि रेबिज सङ्क्रमित कुकुरले टोकेपछि उपचारार्थ स्थानीय अस्पतालमा लगिएपछि रेबिज सङ्क्रमणको शङ्कामा काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा ‘रेफर’ गरी पठाइएको थियो । सोही अस्पतालमा उपचारका क्रममा ती मृत्यु...
महिनावारी विभेद अन्त्यका भएनन् प्रयास
सोमबार, पुस २२, २०८१
डडेल्धुरा सदरमुकामस्थित भीमदत्त बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत बैतडीको पाटन नगरपालिका–१० कि लक्ष्मी भट्टलाई सदरमुकाम डडेल्धुरामा कोठा पाउन निकै कठिनाइ भएको छ । उनले केही दिन साथी र आफन्तको घरमा बसेर क्याम्पस आउजाउ गरे । कोठा खोज्दा अचेलका केटीहरूले महिनावारी भएको बेला बार्दैनन् भन्दै कोठा भाडामा दिन कोही तयार...
'घट्दो आम्दानी र संकटमा टेलिकम क्षेत्र : नीतिगत सुधारको खाँचो'
शुक्रबार, पुस १९, २०८१
पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि प्रतिकूल रह्यो । यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीमा पनि सङ्कुचन आयो ।
"बिपीको मेलमिलाप नीति: राष्ट्रिय एकताको चिरस्थायी सूत्र"
मंगलबार, पुस १६, २०८१
आज देशैभरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । मूलतः नेपाली कांग्रेसले संस्थागत रुपमा मनाउँदै आएको यो दिवस सम्पूर्ण नेपाल र नेपालीका लागि महत्वपूर्ण छ । बिपी ३० डिसेम्बर १९७६ अर्थात् २०३३ पुस १६ का दिन भारत निर्वासनबाट स्वदेश फर्किनुभएको थियो ।
नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन
मंगलबार, पुस ९, २०८१
नेपालले मानव पुँजीमा लगानी गर्न, विद्यालय, कलेज र विश्वविद्यालयहरूमा एआई–केन्द्रित पाठ्यक्रमहरू सुरु गर्नुपर्ने हुन्छ ।
एनपिएलले उघारेको सपना
सोमबार, पुस ८, २०८१
जसरी नेपाली खेलाडीको अन्तर्राष्ट्रिय परिचय उँचो भएको छ, त्यो भन्दा अग्लो नेपाली क्रिकेटको परिचय अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूले पनि बनाइदिएका छन् ।
साताको लोकप्रिय
