Harsamaya
११ औँ खिचरा महोत्सव–२०८२ चितवनमा सुरु
११ औँ खिचरा महोत्सव–२०८२ चितवनमा सुरु थारु समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारु खानाका परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहु जाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा एक सय ५० स्टल रहेका छन् ।
गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी माघ १५ गतेदेखि हुने
गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी माघ १५ गतेदेखि हुने सामाजिक रूपान्तरण : ललितकलाको अभियान भन्ने मूलभावमा रही गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२, माघ १५ गतेदेखि १९ गतेसम्म गैँडाकोट नगरप्रज्ञा–प्रतिष्ठानको ग्यालरीमा हुने भएको छ ।
राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको विशिष्ट साधक सम्मान तीन स्रष्टालाई
राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको विशिष्ट साधक सम्मान तीन स्रष्टालाई पुरस्कृत एवं सम्मानित स्रष्टाहरूले आफ्नो मन्तव्य राख्दै स्रष्टाहरूको निवासमै पुगेर गरिने यो प्रकारको सम्मान नौलो र विशेष एवं तारिफयोग्य रहेको बताए ।
अमनले भने ‘त्यो निरंकुश शासकहरूले चलाएको देश अब सकियो भनेको हुँ’
अमनले भने ‘त्यो निरंकुश शासकहरूले चलाएको देश अब सकियो भनेको हुँ’ सोमबार बिहान सामाजिक सञ्जाल मार्फत उनले भिडियो लाइभ गर्दै उनले ‘त्यो निरंकुश शासकहरूले चलाएको देश अब सकियो भनेको हुँ’ भनेको उल्लेख गरेका छन् ।
मिसेस मंगोल नेपालको ताज टिनालाई
मिसेस मंगोल नेपालको ताज टिनालाई यो पटकको मिसेस मंगोल नेपाल–२०२५ को ताज टिना आले कवर मगरले पहिरिन सफल भएकी छन् ।
तीजमा नाजिर हुसेन नाचे लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूसँग
तीजमा नाजिर हुसेन नाचे लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूसँग ब्लु डायमण्ड सोसाइटीले तीज मनाउने सामाजिक बहिष्कारविरुद्ध आवाज उठाउँदै विविधता र समावेशीपनको सन्देश दिन खोजेको थियो । सोसाइटीकी सल्लाहकार पिंकी गुरुङले तीजजस्ता सांस्कृतिक चाडपर्वहरूमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई सहभागी हुन अझै पनि समाजले सहज वातावरण नदिएको गुनासो गरिन् ।
बेलायत निवासी १५ वर्षीय रेग्मीको बालचित्रकथा सार्वजनिक
बेलायत निवासी १५ वर्षीय रेग्मीको बालचित्रकथा सार्वजनिक बेलायतमा जन्मी हाल बर्नमथ शहरमा बस्दै आएका १५ वर्षीय किशोर आरोन रेग्मीले नेपालका बालबालिकाहरुलाई लक्षित गर्दै चित्रकथा लेखेका  छन् ।
‘टिकटकले भाइरल बनायो’मा दिपाश्री र रातामकैको बेजोड डान्स (भिडियोसहित)
‘टिकटकले भाइरल बनायो’मा दिपाश्री र रातामकैको बेजोड डान्स (भिडियोसहित) डिजिटल प्लेटफर्महरुले नेपाली गीत संगीतको प्रवद्र्धनमा सहयोग पुर्याइरहेको छ । ‘टिकटकले भाइरल बनायो’ गीत डिजिटल प्लेटफर्म भित्र र बाहिर उत्तिकै चर्चित बन्नसक्छ,’ उनले भने । 
मनोज गजुरेल अब ‘कमेडी दरबार’ मा देखिने
मनोज गजुरेल अब ‘कमेडी दरबार’ मा देखिने दर्शकमाझ चर्चित कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’मा  मनोज गजुरेल फर्किएका छन् ।
आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ हुदैँ (भिडियोसहित)
आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ हुदैँ (भिडियोसहित) आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ कार्यक्रम हुने भएको छ ।
मिसेस नेपाल वर्ल्ड २०२५ का लागि आवेदन खुला, ग्रान्ड फिनाले असोज २८ मा
मिसेस नेपाल वर्ल्ड २०२५ का लागि आवेदन खुला, ग्रान्ड फिनाले असोज २८ मा विवाहित महिलासँगै डिभोर्स भइसकेका वा एकल महिलाहरूले पनि आवेदन दिन सक्नेछन् । आवेदन खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइट मार्फत भर्न सकिनेछ ।
लिच्छवि हाउसको आयोजनामा ‘पञ्च तत्त्वहरूको पारस्परिक सम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी सुरु
लिच्छवि हाउसको आयोजनामा ‘पञ्च तत्त्वहरूको पारस्परिक सम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी सुरु शुक्रबार साँझदेखि ‘पञ्च तत्त्वहरूको पारस्परिक सम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ ।
Weather Update