Harsamaya
मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला
मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला प्रतियोगिताको समावेशी र लोकतान्त्रिक स्वरूपबारे जानकारी दिँदै उनले भनिन्, ‘तपाईं जस्तो हुनुहुन्छ, त्यही नै तपाईंको सौन्दर्यता हो ।’ उनले अगाडि थपिन्, ‘हामी सबै पृष्ठभूमिका महिलाहरूलाई स्वागत गर्दछौं । यो मञ्च आत्मविश्वास देखाउने, अवसर समाउने र सम्पूर्ण ब्रह्माण्डमा नेपाली महिलाहरूको असीम क्षमता उजागर गर्ने प्लेटफर्म हो ।’
‘रोल्पाः टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै
‘रोल्पाः टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै प्रदर्शनीमा फोटोग्राफर पृथ्वी पुन (बल्कुराम)ले खिचेका रोल्पाको कला, संस्कृति, परम्परा, इतिहास, पर्यटन विकास र प्राकृतिक सौन्दर्यता झल्काउने ३५ वटाभन्दा बढी फोटोहरु रहने पर्यटन प्रवर्द्धन मञ्च नेपालले जनाएको छ । मञ्चका अनुसार रोल्पाको इतिहास, प्रकृति र सांस्कृतिक उजार गर्दै पर्यटन विकासमा टेवा पु-याउने उद्देश्यले फोटो प्रदर्शनी गर्न लागिएको हो ।
सिङिङ्ग सुपरस्टार सिजन २ मा नेपाली सहित भारतीय प्रतिस्पर्धीहरू सहभागी
सिङिङ्ग सुपरस्टार सिजन २ मा नेपाली सहित भारतीय प्रतिस्पर्धीहरू सहभागी सिङिङ्ग सुपरस्टार सिजन २ ले नेपाली मात्र नभई भारतीय प्रतिस्पर्धीहरूलाई पनि स्वागत गर्दै दुई देशबिचको सांगीतिक सेतु बन्ने प्रयास गर्नेछन् । सिजन २ मा प्रतिस्पर्धा प्रारम्भ डिजिटल अडिसनबाट गरिएको छ भने देश विदेशबाट अनलाइन आवेदन संकलन गरी हजारौँ प्रतिभाहरूले आफ्नो गायन कला प्रस्तुत गरेका थिए ।
आफू केही नगर्नेले सरकारको ‘क्रिटिसाइज’ गर्छ - आर्टिष्ट नरबहादुर बिके (भिडियोसहित)
आफू केही नगर्नेले सरकारको ‘क्रिटिसाइज’ गर्छ - आर्टिष्ट नरबहादुर बिके (भिडियोसहित) ‘बेच्ने भन्दा पनि प्रदर्शनीका लागि आर्टहरू राखिएका हुन्’, बिकेले भने, ‘हाम्रो संस्थाको उद्देश्य विभिन्न देशहरूका कलाकारहरूबीच कनेक्ट गर्नु हो ।’ सरकारले आर्टमा गरेको लगानी पर्याप्त नभएको बिकेले गुनासो गरे । नेपाल प्रज्ञा परिषाद्मार्फत आर्टमा सरकारले लगानी गरेको उनले बताए । 
राज्यका मुख्य पदमा बस्ने मान्छेहरूलाई ‘आर्ट’ बारे खाशै मतलब छैन  - आर्टिस्ट सुनिल रंजित
राज्यका मुख्य पदमा बस्ने मान्छेहरूलाई ‘आर्ट’ बारे खाशै मतलब छैन - आर्टिस्ट सुनिल रंजित सुनिल रंजित, आर्टिस्ट हुन् । उनी आफूलाई ‘भिजुअल आर्टिस्ट’ भन्न रुचाउँछन् । उत्तरढोका लाजिम्पाटमा रहेको  सिर्जना कलेज अफ फाइन आर्टका उनी सञ्चालक हुन् । उक्त कलेजले प्रत्येक वर्ष विभिन्न कलाको प्रदर्शनी गर्ने गर्दछ ।
बबरमहल ममताले भरियो: बोल्दैन तर छुन्छ
बबरमहल ममताले भरियो: बोल्दैन तर छुन्छ कलाको संसारमा शब्द, चित्र, ध्वनि, चलचित्र र अनुभूतिको एकैसाथ उपस्थितिले दर्शकको मन छोएको छ । जहाँ भावना केवल देखाइएका छैनन् । भोगाइएका छन् ।
तीन स्रष्टालाई 'वानिरा सम्मान' : रामकुमार पाँड, शशि शाह र कृष्ण बाउसे पुरस्कृत 
तीन स्रष्टालाई 'वानिरा सम्मान' : रामकुमार पाँड, शशि शाह र कृष्ण बाउसे पुरस्कृत  नेपाली भाषा, साहित्य र चित्रकलामा अतुलनीय योगदान पुर्‍याउने तीन स्रष्टा ‘वानिरा फाउन्डेसन’को विशेष सम्मानबाट सम्मानित भएका छन्। वानिरा फाउन्डेसनले कार्यक्रम गरि वरिष्ठ प्राध्यापक रामकुमार पाँड, कलाकार शशि शाह र कवि कृष्ण बाउसेलाई पुरस्कार प्रदान गरिएको हो।
फेसन अर्वाडको मनोनयन सार्वजनिक
फेसन अर्वाडको मनोनयन सार्वजनिक स्टार वान इन्टरटेनमेन्टको आयोजनामा हुने अवार्डमा सङ्गीतसँगै फेसन, मोडलिङका विभिन्न विधामा मनोनयन गरिएको छ ।  
‘१९ बर्षमा तैंले के पाइस’ भन्ने प्रश्नहरुको सामना गरिरहेको छु : तीर्थ थापा (भिडियोसहित)
‘१९ बर्षमा तैंले के पाइस’ भन्ने प्रश्नहरुको सामना गरिरहेको छु : तीर्थ थापा (भिडियोसहित) नेपाल सांस्कृतिक महासंघको नेतृत्वमा बसेर काम गरेको १९ बर्ष वित्यो । लोकतन्त्रमाथि विश्वास गर्ने देशभरका कलाकर्मीहरुको छाता संस्था महासंघ अब तेस्रो महाधिवेशनमा जुटेको छ । म यतिबेला तेस्रो महाधिवेशन सम्पन्न गराउने दौडमा छु ।
हाँस्य कलाकार गणेश इशाराले हङकङमा प्रस्तुति दिने
हाँस्य कलाकार गणेश इशाराले हङकङमा प्रस्तुति दिने हाँस्य कलाकार गणेश इशाराले हङकङमा प्रश्तुती दिने भएका छन् ।
छचल्किए बबरमहलमा पाँच महिलाले कोरेका जीवन र भोगाइका रंग... (भिडियोसहित)
छचल्किए बबरमहलमा पाँच महिलाले कोरेका जीवन र भोगाइका रंग... (भिडियोसहित) उनले आफ्ना शिक्षकहरूबाट सधैं हौसला र प्रेरणा पाइन् । उनले ललित कला क्याम्पसबाट आर्टमा स्नातकसम्म गरेकी छिन् । पढाइपछि उनको विवाह भयो । विवाहपछि घरपरिवारमा उनी व्यस्त भइन् । व्यस्तताले उनले गर्ने आर्टहरू हराए । तर उनले आफूलाई आर्ट टिचरका रुपमा भने सधै पाइन् । विगत २५ वर्ष देखि पाठशाला...
‘द प्रिसियस आर्ट’का विद्यार्थीको कलाले भरियो बबरमहल, कला सिकाउँदै सचिनराज
‘द प्रिसियस आर्ट’का विद्यार्थीको कलाले भरियो बबरमहल, कला सिकाउँदै सचिनराज बबरमहलको आर्ट काउन्सिलमा द प्रिसियस आर्टका विद्यार्थीको कला प्रदर्शनी भइरहेको छ । सो संस्थामा अध्ययनरत १० जना विद्यार्थीको आर्ट प्रदर्शनी भइरहेको संस्थाका संस्थापक सचिनराज बज्राचार्यले जानकारी दिए ।
Weather Update