Harsamaya
३५ लाख ९९ हजारमा ‘नामी भिगो ई–२’ नेपाली बजारमा (भिडियोसहित)
३५ लाख ९९ हजारमा ‘नामी भिगो ई–२’ नेपाली बजारमा (भिडियोसहित) बुधबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित एक भव्य समारोहका बीच एमएडब्लु समूहका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र डोङफेङका वैदेशिक क्षेत्रीय प्रबन्धक झु क्विङले संयुक्त रूपमा उक्त गाडीको अनावरण गरेका हुन् ।
कृषि विधेयक यसै वर्ष संसदमा दर्ता हुने, डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी (भिडियोसहित)
कृषि विधेयक यसै वर्ष संसदमा दर्ता हुने, डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी (भिडियोसहित) संसद बैठकमा सांसद निष्कल राईले मुलुकमा कृषि ऐन नहुँदा कृषि क्षेत्र अस्तव्यस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । कृषि क्षेत्र कानुनविहीन अवस्थामा चलिरहेको भन्दै उनले सरकारलाई प्रश्न गरे । 
अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै (भिडियोसहित)
अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै (भिडियोसहित) मन्त्री खनालले भने, ‘अवैधानिक बाटो, प्रक्रियाबाट विदेशमा जानुभएका नेपालीहरुको उद्धारको प्रक्रिया अत्यन्त जटिल रहेको छ। यस्तो खाले अवैधानिक तरिकाबाट विदेश जानुहुने नेपालीहरुलाई उद्धार गर्नु पर्यो भने नेपाल सरकारसँग त्यस्तो खाले फण्ड थिएन।’
Weather Update