Harsamaya
‘झिङ्गेदाउ’ मेरो जीवनभर याद रहने चलचित्रमध्ये एक हो : आँचल शर्मा (भिडियोसहित)
‘झिङ्गेदाउ’ मेरो जीवनभर याद रहने चलचित्रमध्ये एक हो : आँचल शर्मा (भिडियोसहित) आँचलका लागि ‘झिङ्गेदाउ २’ मनोरञ्जनसँगै सामाजिक सन्देश बोकेको चलचित्र हो । परिवार, सम्बन्ध, बुहारीको भूमिका, आमा–छोराबीचको सम्बन्ध र बदलिँदो सामाजिक परिवेशलाई चलचित्रले उठाएको उनको बुझाइ छ ।
‘झिँगेदाउ २’ मा आमाको खोजी, झगडा र पारिवारिक सम्बन्धको कथा (भिडियोसहित)
‘झिँगेदाउ २’ मा आमाको खोजी, झगडा र पारिवारिक सम्बन्धको कथा (भिडियोसहित) ‘क्यारेक्टर त्यही हो, तर यसमा अझ रमाइलो छ । हामी बुढीको कुरा बढी सुन्छौँ, अझ झगडा गर्छौँ र अझ रमाइलो गर्छौँ,’ उनले भने । 
‘झिँगेदाउ २’ ले दर्शकलाई हँसाउँछ, रुवाउँछ र मनोरञ्जन दिन्छ : महेश त्रिपाठी (भिडियोसहित)
‘झिँगेदाउ २’ ले दर्शकलाई हँसाउँछ, रुवाउँछ र मनोरञ्जन दिन्छ : महेश त्रिपाठी (भिडियोसहित) ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्ममा कलाकार महेश त्रिपाठी, कुशल बिष्ट, केकी अधिकारी र आँचल शर्मा मुख्य अभिनयमा छन् ।  
Weather Update