Harsamaya
सरकारले वातावरणमैत्री यातायात विकासमा ध्यान दिएको छ : मन्त्री दाहाल (भिडियोसहित)
सरकारले वातावरणमैत्री यातायात विकासमा ध्यान दिएको छ : मन्त्री दाहाल (भिडियोसहित) भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले पछिल्लो समय सरकार वातावरणमैत्री यातायात विकासलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताएका छन् ।
‘लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अपरिहार्य’ (भिडियोसहित)
‘लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अपरिहार्य’ (भिडियोसहित) सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अपरिहार्य भएको औंल्याएका छन् ।
चीन असल छिमेकी मात्र होइन अब्बल साझेदार पनि हो : अध्यक्ष दाहाल (भिडियोसहित)
चीन असल छिमेकी मात्र होइन अब्बल साझेदार पनि हो : अध्यक्ष दाहाल (भिडियोसहित) शुक्रबार नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित नेपाल चीन आर्थिक तथा व्यापार सम्मेलनमा बोल्दै उनले चीनियाँ बजारमा नेपाली उत्पादनको पहुँच विस्तार, सीमा नाकाबाट सुलभ, आगमन तथा डिजिटल व्यापारको प्रवर्द्धनले दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । 
Weather Update