Harsamaya
देउवाले भने– गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु (भिडियोसहित)
देउवाले भने– गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु (भिडियोसहित) विशेष महाधिवेशनका विषयमा आफूहरूले अदालतमा मुद्दा दायर गरेको उल्लेख गर्दै उनले अदालतको पूर्ण निर्णय आउन बाँकी रहेकाले यसबारे धेरै टिप्पणी नगर्ने बताए ।
आफ्नै माटोमा समृद्धिको बाटो खोज्दै ईश्वर (भिडियोसहित)
आफ्नै माटोमा समृद्धिको बाटो खोज्दै ईश्वर (भिडियोसहित) घिमिरेका लागि कृषि पेशा केवल गाई पाल्ने काममा सीमित छैन । गाईसँगै तरकारी खेती र कुखुरापालन पनि उनको दैनिकीको हिस्सा बनेको छ । बिहान सबेरै श्रीमतीसँगै गोठ पुग्नु, गाईलाई घाँस–कुँडो हाल्नु, गोबर सफा गर्नु र दूध दुहुने काम दम्पती मिलेर गर्छन् ।
सात विश्व कीर्तिमान बनाएका डा. आशिष विष्ट भन्छन् : देशमै केही गर्न चाहन्छु  (भिडियोसहित)
सात विश्व कीर्तिमान बनाएका डा. आशिष विष्ट भन्छन् : देशमै केही गर्न चाहन्छु  (भिडियोसहित) डा.विष्टले आफू नेपालमा जन्मिएर नेपाल, भारत, बेलायत र अष्ट्रेलियासहित ४ देशमा उच्च शिक्षा हासिल गरेको र ७ शैक्षिक विश्व रेकर्ड सहित विश्व नम्बर १ बन्न सफल भएको बताए । उनका अनुसार ‘वल्र्ड बुक अफ रेकर्डस लण्डन’ले आफूलाई सात वटा विश्व कीर्तिमान प्रदान गरेको जनाए ।
Weather Update