Harsamaya
नाइमा एक्स्पोमा ‘चेतक’का नयाँ मोडल, सिटी राइडलाई लक्षित स्कुटरमा आकर्षण (भिडियोसहित)
नाइमा एक्स्पोमा ‘चेतक’का नयाँ मोडल, सिटी राइडलाई लक्षित स्कुटरमा आकर्षण (भिडियोसहित) चार्जिङका लागि यसमा ७५० वाटको अफ–बोर्ड चार्जर उपलब्ध छ । उक्त चार्जरबाट ब्याट्रीलाई ८० प्रतिशतसम्म चार्ज गर्न २ घण्टा २५ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
पूर्वप्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता : द्वन्द्वपीडितलाई भारी छुट, पाँच जनालाई निःशुल्क मिर्गौला प्रत्यारोपण (भिडियोसहित)
पूर्वप्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता : द्वन्द्वपीडितलाई भारी छुट, पाँच जनालाई निःशुल्क मिर्गौला प्रत्यारोपण (भिडियोसहित) सम्झौता २०८३ साउन २९ गतेदेखि २०८४ असार मसान्तसम्म एक आर्थिक वर्षका लागि लागू हुनेछ । सम्झौतामा पूर्व प्रहरी कर्मचारी परिषद् नेपाल, काठमाडौंका अध्यक्ष रमेश कुमार श्रेष्ठ र काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले हस्ताक्षर गरेका छन् ।
चलचित्र क्षेत्रलाई नियन्त्रण होइन, प्रवद्र्धन गर्नुपर्छ : गगन थापा (भिडियोसहित)
चलचित्र क्षेत्रलाई नियन्त्रण होइन, प्रवद्र्धन गर्नुपर्छ : गगन थापा (भिडियोसहित) उनले भने, ‘जुनसुकै क्षेत्रमा पनि जब विधेयक ड्राफ्ट हुन थाल्छ, त्यसमा सुरुमै मैले यसलाई नियन्त्रण गर्नुपर्छ, रोक्नुपर्छ भनेर सुरु हुन्छ । प्रत्येक धारा, प्रत्येक दफामा मैले प्रमोट गर्नुपर्छ भन्ने हुँदैन, कताबाट कस्ने, यताबाट कस्ने कि उताबाट कस्ने भन्ने कुराहरू आउँछन् ।’
Weather Update