Harsamaya
पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी
पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी शुक्रबार कलाकार पन्तले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो, भोटाहिटी, काठमाडौंमा पुगेर श्रेष्ठविरुद्ध कारबाहीको माग गर्दै औपचारिक उजुरी दर्ता गराएका हुन् ।  
बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : महानिरीक्षक कार्की
बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : महानिरीक्षक कार्की ७१औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण काक्रममा बोल्दै उनले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताए ।
प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री 
प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री  गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा स्थापित गरिने बताएका छन् ।
 ब्राउन सुगरसहित दुई जना पक्राउ
 ब्राउन सुगरसहित दुई जना पक्राउ पक्राउ पर्नेमा ३२ वर्षीय सागर पासवान र २५ वर्षीय राजु भुजेल रहेका छन्। उनीहरू ब्राउन सुगर बिक्री वितरण गर्दै हिँडिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मलेसिया जाने श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुल्ने चार जना पक्राउ
मलेसिया जाने श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुल्ने चार जना पक्राउ नेपाल सरकारबाट निर्धारण गरिएको स्वास्थ्य परीक्षण शुल्कबाहेक म्याक्रोटेक प्रालिका नाममा ‘बायो–मेडिकल सर्भिस चार्ज’ उल्लेख गरी अतिरिक्त रकम असुल्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मोरङमा काँसघारीमा लुकाइएको २६४ किलो गाँजा बरामद
मोरङमा काँसघारीमा लुकाइएको २६४ किलो गाँजा बरामद असोज २९ गते दिउँसो करिब १ः३० बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक कैलाश लिम्बुको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त गाँजा फेला पारेको थियो।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कोशी लोकमार्गमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट धनकुटा नगरपालिका–९ बेलहराका ३६ वर्षीय दिपेन्द्र राज राईको मृत्यु भएको हो।
एकैपटक १ २९६ सशस्त्र प्रहरी जवान दीक्षित
एकैपटक १ २९६ सशस्त्र प्रहरी जवान दीक्षित २०८२ साल मङ्सिर १९ गतेदेखि सञ्चालन भएको करिब १० महिनाको सि.सं. २३९ सशस्त्र प्रहरी जवान आधारभूत तालिम राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थसहित देशभरका १० वटा शिक्षालयमा सञ्चालन गरिएको थियो।
दक्षिण सुडानमा नेपाली सेनाको १६औँ चोटी फेरबदल
दक्षिण सुडानमा नेपाली सेनाको १६औँ चोटी फेरबदल संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । 
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बरामद गरेको छ।
 माछापोखरीस्थित गेस्टहाउसबाट १५ ग्राम आइस ड्रग्ससहित पाँच जना पक्राउ
 माछापोखरीस्थित गेस्टहाउसबाट १५ ग्राम आइस ड्रग्ससहित पाँच जना पक्राउ पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका–२ का ३२ वर्षीय सुमन थोक्रा, सोही गाउँपालिका–१ का २८ वर्षीय गणेश थोक्रा तामाङ, काठमाडौँको टोखा नगरपालिका–१ का २९ वर्षीय सुनिल तामाङ रहेका छन्।
दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन
दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन प्रहरीका अनुसार, चौधरीको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने काम भइरहेको छ ।
Weather Update