Harsamaya
विवरणहरू हेरफेर गरी राष्ट्रिय परिचयपत्र 'एप्रुभ' गर्ने २ जना पक्राउ
विवरणहरू हेरफेर गरी राष्ट्रिय परिचयपत्र 'एप्रुभ' गर्ने २ जना पक्राउ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गतकाे कसूरमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेकाे छ ।
‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’
‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’ त्यस्तै उनले नागरिकले आफ्नो गाँस कटाएर र आफ्नो महत्वपूर्ण समयलाई खर्च गरेर प्रहरी वित्त पुर्निमाण गरेकोमा प्रसंसा गर्दैयस्तो समाजमा परिवर्तन ल्याउने भावना भएका व्यक्तिको आज आवश्यक रहेको बताए ।
किशोरी हत्या घटनाको अधिकारकर्मीहरूद्वारा स्थलगत अनुगमन पीडित परिवारलाई ११ हजार नगद सहयोग
किशोरी हत्या घटनाको अधिकारकर्मीहरूद्वारा स्थलगत अनुगमन पीडित परिवारलाई ११ हजार नगद सहयोग जिल्लाका अधिकारकर्मीहरूद्वारा कर्जन्हा नगरपालिका वडा नं. १ का १७ वर्षीया एक किशोरीको हत्या घटनाको घटना स्थल अनुगमन गरिएको छ । 
 ७६ हजार बढी ट्रमाडोलसहित चार जना पक्राउ
 ७६ हजार बढी ट्रमाडोलसहित चार जना पक्राउ पर्सा प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालतबाट लागुऔषध कसुरमा सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।
हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ
हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ यसैगरी लागुऔषध खैरो हिरोइनको कारोबार गर्न वीरगञ्जबाट हेटौँडा बजारतर्फ आएका एक जनालाई स्थानीय सानोपोखराका प्रहरीले आज पक्राउ गरेका सूचना अधिकारी कुर्मीले बताए । 
चोरीको १० लाख २३ हजारसहित नुवाकोटका दीपक पक्राउ
चोरीको १० लाख २३ हजारसहित नुवाकोटका दीपक पक्राउ निजविरुद्ध यसअघि सहकारी चोरी, चोरी, लागुऔषध तथा अभद्र व्यवहार शीर्षकमा २२ वटा मुद्दा दर्ता भएका जनाउँदै उहाँले केन्द्रीय कारागार जगन्नाथ देवलबाट भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भागी फरार रहेको देखिएको बताए । 
निर्वाचनका लागि नीति बनाउँदै सशस्त्र, सीमा क्षेत्रमा विशेष निगरानी
निर्वाचनका लागि नीति बनाउँदै सशस्त्र, सीमा क्षेत्रमा विशेष निगरानी त्यस्तै क्युआरटीमा रहेको जनशक्तिलाई निर्वाचनको एकदिन अघिदेखि निर्वाचनको एकदिनपछिसम्म हातहतियार तथा अन्य आवश्यक साधनका साथ युनिटको जिम्मेवारी क्षेत्रमा पर्ने रणनीतिक स्थानमा सवारी साधनसहित परिचालन गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।
बेलडाँडीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलडाँडीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
९२१ किलो ६६ ग्राम गाँजा बरामद
९२१ किलो ६६ ग्राम गाँजा बरामद घटनापछि गाँजा ओसारपसारमा लाग्ने व्यक्तिको खोजी भइरहेको उनले बताए । 
बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु
बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु नागरिकताबाट वञ्चित भएपछि बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले स्थलगत रुपमै अध्ययन सुरु गरेको छ । समितिका संयोजक सुरेश पन्थीको नेतृत्वमा सदस्यहरुसहितको टोली आज बढैयाताल गाउँपालिका–४ स्थित घटनास्थल पुगेर समग्र वस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरेको हो ।
सामाजिक अराजकताको कारण मानव अधिकार संकटमा
सामाजिक अराजकताको कारण मानव अधिकार संकटमा मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले अहिले सामान्य नागरिकले मात्र होइन राजनीतिक दलका शीर्षस्थ नेताहरूको समेत अभिव्यक्ति स्वतन्त्रता खोसिएको बताए ।
सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ
सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ गत असोज २५ गते यहाँको रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकमा सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरेको अरोपमा सात जना पक्राउ परेका छन् ।
Weather Update