Harsamaya
काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा
काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार साउन ३० गते बिहान ६ बजेसम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई विभिन्न कसुरमा कारबाही गरिएको हो ।
हेटौंडा बसपार्कमा धारिलो हतियार प्रहार, ४ जना घाइते
हेटौंडा बसपार्कमा धारिलो हतियार प्रहार, ४ जना घाइते बुधबार बिहान करिब ११ः३० बजे गाडी पार्किङको विषयमा विवाद हुँदा मनहरी गाउँपालिका–१ मकरीका ३०/३१ वर्षीय लक्ष्मण बर्तौलासहित चार जनाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।
बर्दियाबाट ३४९ ग्राम हेरोइनसहित एक जना पक्राउ
बर्दियाबाट ३४९ ग्राम हेरोइनसहित एक जना पक्राउ पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–२ ठेगाना भएका ५२ वर्षीय द्विदे सुनार रहेका छन्। उनको साथबाट ३४९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
 सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोडभन्दा बढीको अवैध सामान बरामद
 सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोडभन्दा बढीको अवैध सामान बरामद सशस्त्र प्रहरीले नियमित गस्ती, चेकजाँच, अनुगमन तथा विशेष सूचनाका आधारमा कारबाही गर्दै उक्त सामान बरामद गरी भन्सार, राजश्व कार्यालय तथा सम्बन्धित निकायमा बुझाएको जनाएको छ।
हुम्लामा ५४८ बोतल अवैध चाइनिज मदिरा बरामद
हुम्लामा ५४८ बोतल अवैध चाइनिज मदिरा बरामद राष्ट्रिय अनुसन्धान विभाग तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले चेकजाँचका क्रममा मदिरा बरामद गरेको हो।
कारागारबाट फरार कैदीको संख्या ठूलो छ : आईजीपी कार्की
कारागारबाट फरार कैदीको संख्या ठूलो छ : आईजीपी कार्की साथै, बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले समितिमा पेस गरेको प्रतिवेदन, २०८३ पारित गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।
 खोलाको बीचमा फसेका तीन जनाको सशस्त्रले गर्यो सकुशल उद्धार
 खोलाको बीचमा फसेका तीन जनाको सशस्त्रले गर्यो सकुशल उद्धार बाढीले मन्दिरमा आवतजावत गर्न बनाइएका दुईवटा फलामे पुल बगाउनुका साथै मन्दिरको आधा भागसमेत कटान गरेपछि उनीहरू मन्दिरमै अलपत्र परेका थिए।
नाइमा एक्स्पोमा ट्राफिक प्रहरीको सचेतना भिडियो : फिल्महलजस्तै ‘हाउसफुल’ (भिडियोसहित)
नाइमा एक्स्पोमा ट्राफिक प्रहरीको सचेतना भिडियो : फिल्महलजस्तै ‘हाउसफुल’ (भिडियोसहित) ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्रबहादुर मल्लका अनुसार एक्स्पोमा नयाँ तथा विभिन्न ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको अवलोकन तथा खरिदका लागि आउने सवारीधनी, चालक तथा सवारीसाधनप्रति रुचि राख्ने व्यक्तिलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सचेत गराउने उद्देश्यले स्टल स्थापना गरिएको हो ।
कास्कीमा लागूऔषधविरुद्ध प्रहरीको कारबाही, दुई जना पक्राउ
कास्कीमा लागूऔषधविरुद्ध प्रहरीको कारबाही, दुई जना पक्राउ उनको साथबाट डाइजापाम २१ एम्पुल, फेनारगन २० एम्पुल र नुफिन २० एम्पुल गरी जम्मा ६१ एम्पुल लागू औषध, एक थान मोबाइल र नगद २१ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
 खोला किनारमा पाँच बेवारिसे शव फेला
 खोला किनारमा पाँच बेवारिसे शव फेला बिहीबार बिहान करिब ७:३० बजे नगरपालिकाका विभिन्न स्थानमा नाम, थर र वतन नखुलेका व्यक्तिका शव फेला परेका हुन्।
२ करोड ६५ लाख ठगी आरोपमा सिन्धुपाल्चोकका गणेश भण्डारी पक्राउ
२ करोड ६५ लाख ठगी आरोपमा सिन्धुपाल्चोकका गणेश भण्डारी पक्राउ प्रहरीका अनुसार भण्डारी १२ वटा बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा २ करोड ६५ लाख ३४ हजार ९ सय ५८ रुपैयाँ बराबरको ठगीमा संलग्न रहेको ठहर भएको थियो।
Weather Update