क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ पक्राउ
बिहीबार, असार ४, २०८३
पक्राउ परेकाहरूको साथबाट विभिन्न कम्पनीका ११ थान मोबाइल फोन र दुई थान ल्यापटप बरामद गरिएको प्रहरीले जनाएको छ।
ब्राउनसुगरसहित दुई जना पक्राउ
बिहीबार, असार ४, २०८३
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय सचिन लिम्बु र पाँचथर हिलिहाङ गाउँपालिका-२ सिंहपुर बस्ने २१ वर्षीय रोशन लिम्बु रहेका छन्।
खाल्डोमा लुकाएको ३७० किलो गाँजा बरामद
बिहीबार, असार ४, २०८३
बरामद गरिएको गाँजा कसले र कुन उद्देश्यले त्यहाँ ल्याई लुकाएको भन्ने खुलेको छैन। घटनास्थलबाट कुनै व्यक्ति पक्राउ नपरेको प्रहरीले जनाएको छ।
शंकास्पद अवस्थामा फेला परे दुई भारतीय नम्बर प्लेटका कार, भन्सारमा बुझाइयो
बिहीबार, असार ४, २०८३
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ शहिदपथ क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका दुई वटा भारतीय नम्बर प्लेटका कार बरामद गरेको छ।
जेठमा २,१२२ सवारी दुर्घटना, १९९ जनाको मृत्यु
बुधबार, असार ३, २०८३
तथ्यांकअनुसार सबैभन्दा धेरै दुर्घटना दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मको समयमा भएका छन्। उक्त अवधिमा ७८४ दुर्घटना भएका छन् भने साँझ ६ बजेदेखि मध्यरातसम्म ७५९ र बिहान ६ बजेदेखि १२ बजेसम्म ४८८ दुर्घटना भएका छन्।
ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने युवक पक्राउ
बुधबार, असार ३, २०८३
साइबर ब्युरोले रौतहटको खेसरहिया गाउँपालिका–१ स्थायी घर भई हाल माधवनारायण नगरपालिका–२ बस्ने २२ वर्षीय शुभम साहलाई पक्राउ गरेको जनाएको छ ।
युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने रमेश लागुऔषधसहित पक्राउ
बुधबार, असार ३, २०८३
भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले राति करिब १०:४० बजे मगरलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो।
कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी बने मोरङ ट्राफिक प्रमुख न्यौपाने
बुधबार, असार ३, २०८३
कोशी प्रदेशका १४ जिल्लामा कार्यरत प्रहरी कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादनका आधारमा न्यौपाने सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।
साइबर ब्यूरोले भन्यो - अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्नू
मंगलबार, असार २, २०८३
साथै बैङ्क तथा वित्तीय संस्थाहरूको आधिकारिक सूचना र निर्देशनका आधारमा मात्र बैङ्किङ प्रणाली ‘अपडेट’ गर्न अनुरोध गरिएको छ ।
रिङ्कु कुमारी मृत्यु प्रकरणमा पति, ससुरा र सासू पक्राउ, नन्द र नन्दको पति फरार
मंगलबार, असार २, २०८३
पक्राउ परेका तीनै जनालाई प्रहरीले महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।
कोशीमा २२ लागूऔषध कारोबारी समातिए
मंगलबार, असार २, २०८३
पक्राउ परेकाहरूको साथबाट १८ ग्राम १५० मिलिग्राम ब्राउन सुगर, ५०२ चक्की प्रतिबन्धित औषधि, एक मोटरसाइकल, एक स्कुटर र एक सिटी सफारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
साढे चार लाख रुपैयाँ पीडितलाई बुझाएपछि साह छुटे
मंगलबार, असार २, २०८३
साहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत शुक्रबार राति जनकपुरबाट पक्राउ गरी काठमाडौँ ल्याएर हिरासतमा राखेको थियो।
साताको लोकप्रिय

