Harsamaya
 साउदीका प्रस्तावित राजदूत गिरी बहादुर सुनारको नाम सर्वसम्मतले अस्वीकृत
 साउदीका प्रस्तावित राजदूत गिरी बहादुर सुनारको नाम सर्वसम्मतले अस्वीकृत चिरन जङ्ग थापा, बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबरा र जर्मनीका लागि प्रस्तावित राजदूत  सरू जोशीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।
प्रस्तावित राजदूत सुनारमाथि घरेलु हिंसा र आर्थिक लेनदेनको आरोपबारे प्रश्न
प्रस्तावित राजदूत सुनारमाथि घरेलु हिंसा र आर्थिक लेनदेनको आरोपबारे प्रश्न बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसद चौलागाईंले सुनारमाथि महिलासँगको घरेलु हिंसासम्बन्धी आरोपमा प्रहरीसम्म पुगेर मिलापत्र गरेको तथा विभिन्न पदमा बढुवा र सांसद पद मिलाइदिने भन्दै रकम असुल गरेको आरोपबारे स्पष्ट पार्न माग गरे । 
नेपाल–जापान जोड्न सबै छाडेर आएको हुँ : प्रस्तावित राजदूत थापा
नेपाल–जापान जोड्न सबै छाडेर आएको हुँ : प्रस्तावित राजदूत थापा बुधबार संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउन आफूले जापानको अवसर छाडेर आएको बताए ।
प्रधानमन्त्रीले गरे पलाञ्चोक भगवतीको दर्शन
प्रधानमन्त्रीले गरे पलाञ्चोक भगवतीको दर्शन बडादसैँको चौथो दिन आज प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेको पाँचखाल नगरपालिका–९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए । 
दसैँमा घर फर्किनेको लर्को, २४ घण्टामै ७८ हजार यात्रु काठमाडौँबाहिर
दसैँमा घर फर्किनेको लर्को, २४ घण्टामै ७८ हजार यात्रु काठमाडौँबाहिर दसैँका लागि यात्रुहरू फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडालगायत नाका हुँदै बाहिरिने क्रम बढेको छ।
बौद्धिक नेता प्रेमध्वज लामा काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
बौद्धिक नेता प्रेमध्वज लामा काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित त्यसयता पार्टी संगठनमा सक्रिय रहँदै आएका लामाले यसपटक केन्द्रीय सदस्यमा निर्वाचित भएर आफ्नो राजनीतिक उचाइ बढाएका छन्।
बंशलाल तामाङ  कांग्रेस केन्द्रीय सदस्य निवार्चित
बंशलाल तामाङ  कांग्रेस केन्द्रीय सदस्य निवार्चित जिल्लामा लामो समयदेखि नेता मोहनबहादुर बस्नेतको प्रभाव रहँदै आएको अवस्थामा तामाङको निर्वाचित परिणामले क्षेत्रीय प्रतिनिधित्व र पार्टीभित्रको शक्ति सन्तुलनबारे नयाँ बहससमेत सिर्जना गरेको छ।
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि ना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।
चुनाव जितेकी विनिता खड्कालाई काँग्रेसले दिएन विजयी प्रमाणपत्र
चुनाव जितेकी विनिता खड्कालाई काँग्रेसले दिएन विजयी प्रमाणपत्र निर्वाचन समितिका अनुसार खड्काले २ हजार ८६६ मत प्राप्त गरेकी छन्। तर उनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले तत्काल विजयी प्रमाणपत्र नदिने निर्णय गरिएको हो।
सुनारको विषयमा अनुसन्धान निकायले नभन्दासम्म प्रतीक्षा गर्छौँ, दोषी देखिए कारबाही हुन्छ 
सुनारको विषयमा अनुसन्धान निकायले नभन्दासम्म प्रतीक्षा गर्छौँ, दोषी देखिए कारबाही हुन्छ  मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सुनारमाथि लागेका आरोपको विषय पार्टीको संयन्त्रमा छलफल भएर अनुशासन आयोगमा गइसकेको बताए। 
राप्रपा अगाडि बढ्यो बढ्यो भन्ने हिसाबले हामीले काम गर्नुपर्छ :राजेन्द्र लिङ्देन [भिडियो]
राप्रपा अगाडि बढ्यो बढ्यो भन्ने हिसाबले हामीले काम गर्नुपर्छ :राजेन्द्र लिङ्देन [भिडियो] उनले पार्टीमा नयाँ सदस्यलाई आकर्षित गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। अहिले पार्टीमा रहेका सदस्यहरू मात्रै मिलेर राप्रपालाई अपेक्षित रूपमा विस्तार गर्न नसकिने भन्दै उनले लाखौँ नयाँ मानिसका लागि पार्टीमा प्रवेश गर्ने ढोका खोल्नुपर्ने बताए।
हामीले भोगेको विपद् पूँजीवादी देशहरूले गरिब देशहरूमाथि गरेको अन्यायको परिणाम हो : प्रचण्ड (भिडियोसहित)
हामीले भोगेको विपद् पूँजीवादी देशहरूले गरिब देशहरूमाथि गरेको अन्यायको परिणाम हो : प्रचण्ड (भिडियोसहित) मंगलबार नुवाकोटमा बाढीपीडितलाई अस्थायी आवास हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्र बुझ्न नहुने बताए ।
Weather Update