Harsamaya
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी केन्द्रीय निर्वाचन अधिकृत तुलसीराम पराजुलीले धेरै क्लस्टर, उम्मेदवारको ठूलो सङ्ख्या र मतपत्रको सङ्ख्या बढी भएकाले मतगणनामा समय लागेको बताए । 
कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ६१५ मतसहित अग्रता लिएका छन्। जीवन परियारले ५७८, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन्।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा काँग्रेसको क्षेत्र, प्रदेश र पालिकाको नेतृत्वमा को को आए ? 
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा काँग्रेसको क्षेत्र, प्रदेश र पालिकाको नेतृत्वमा को को आए ?  सर्वसम्मत चयन भएका पदाधिकारीले आगामी दिनमा पार्टीको सङ्गठन विस्तार, कार्यकर्ता परिचालन तथा स्थानीय तहमा पार्टीका गतिविधि सञ्चालन गर्ने जिम्मेवारी पाउनेछन् ।
इन्द्रावती गाउँपालिका कांग्रेस सभापतिमा कृष्ण दोङ लामा सर्वसम्मत 
इन्द्रावती गाउँपालिका कांग्रेस सभापतिमा कृष्ण दोङ लामा सर्वसम्मत  लामाको नेतृत्वमा गाउँपालिकामा पार्टी सङ्गठनलाई थप बलियो बनाउने र जनताको सेवामा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
एमाले युवा संघका केन्द्रीय सदस्य सूर्य खड्का कांग्रेसमा प्रवेश
एमाले युवा संघका केन्द्रीय सदस्य सूर्य खड्का कांग्रेसमा प्रवेश बलेफी गाउँपालिका–१, जलविरेका युवा व्यवसायी खड्कालाई नेपाली कांग्रेस सिन्धुपाल्चोकका संयोजक लालकाजी तामाङको समन्वयमा कांग्रेसमा प्रवेश गराइएको हो ।
बुढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न आग्रह
बुढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न आग्रह देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बुढीगण्डकी र त्रिशूली नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् ।
कांग्रेस मतगणना : उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि, महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
कांग्रेस मतगणना : उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि, महामन्त्रीमा प्रदीप पौडेलको अग्रता गोविन्द भट्टराईले ३४५, सुरेन्द्रराज पाण्डेले ३३७, दीपक गिरीले २६४, धनराज गुरुङले २४० र प्रा.डा. चन्द्रमोहन यादवले १३८ मत प्राप्त गरेका छन् ।
कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना सुरु
कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना सुरु मतगणनास्थलमा सिसी क्यामेरा जडान गर्नुका साथै गणनामा सहभागी हुने प्रतिनिधिको नाम सङ्कलन गरिएको छ ।
एमाले परित्याग गरी सुनकोशीका दुई नेता कांग्रेसमा प्रवेश
एमाले परित्याग गरी सुनकोशीका दुई नेता कांग्रेसमा प्रवेश उनीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टीमा स्वागत गरेका थिए ।
सिन्धुपाल्चोक - २ बाट कांग्रेसका ३५ महाधिवेशन प्रतिनिधिमा को-को चुनिए ?
सिन्धुपाल्चोक - २ बाट कांग्रेसका ३५ महाधिवेशन प्रतिनिधिमा को-को चुनिए ? नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला निर्वाचन समितिले असोज २३ गते साँझ ७ बजे सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार विभिन्न समूह र समावेशी क्लस्टरबाट ३५ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।
कांग्रेस बदल्न संस्कार, सोच र काम गर्ने तरिका बदल्नुपर्छ : गगन थापा (भिडियोसहित)
कांग्रेस बदल्न संस्कार, सोच र काम गर्ने तरिका बदल्नुपर्छ : गगन थापा (भिडियोसहित) थापाले भने, ‘यो मेरो व्यक्तिगत विजय होइन, परिवर्तनप्रतिको विश्वास हो । नेपाली कांग्रेसलाई नयाँ बनाउँछौँ भन्ने हाम्रो संकल्पप्रतिको विश्वास हो । यो विश्वासलाई म खेर जान दिनेछैन ।’
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला (भिडियोसहित)
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला (भिडियोसहित) कांग्रेस काठमाडौं जिल्ला प्रदेश तथा क्षेत्रीय अधिवेशनमा बोल्दै उनले राजनीतिमा सबैलाई मिलाएर अघि बढ्ने क्रममा आफ्नो विचार नै धमिलिन सक्ने भन्दै आफ्नो स्पष्ट नीति र दृष्टिकोण आवश्यक रहेको बताएका हुन् ।
Weather Update