गोरखा जोड्ने आरुघाटमा बेलिब्रिजका सामान आइपुगे, जडान सुरु हुन बाँकी
बिहीबार, असोज २९, २०८३
आरुघाट र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने पक्की पुलको गोरखातर्फको भाग तथा आरुघाट–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बाढीले बगाएपछि यो मार्ग अवरुद्ध भएको हो ।
हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?
बिहीबार, असोज २९, २०८३
हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?
तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित
बुधबार, असोज २८, २०८३
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ। उक्त सडकखण्ड असोज १० गते बिहान ५ः५० बजेदेखि प्रभावित भएको हो।
विपद्का कारण गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन
मंगलबार, असोज २७, २०८३
यसैगरी, धादिङको धुनिबेशीस्थित खत्रीपौवामा पहिरो खसेपछि त्रिभुवन राजपथ एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।
अब सवारी दर्ता र नामसारी गर्न सवारी धनी आफैँ यातायात कार्यालय जानु नपर्ने
सोमबार, असोज २६, २०८३
पूर्वाधार विकास मन्त्रालयका अनुसार नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सरल र सेवाग्राहीमैत्री बनाउन निर्देशिका संशोधन गरिएको हो ।
सडक खन्ने क्रममा पहिरो खस्दा एक्काभेटर चालक पुरिए, सह–चालक घाइते
सोमबार, असोज २६, २०८३
खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा मुगु–रारा भित्री सडक खण्डको बेलीब्रिज जोड्ने नयाँ सडक कटिङ गर्ने क्रममा सोमबार बिहान करिब ८ः३० बजे माथिबाट एक्कासी सुक्खा पहिरो खसेको थियो ।
बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित
बिहीबार, असोज २२, २०८३
त्रिभुवन राजपथअन्तर्गत धुनिबेशी नगरपालिका–०९ खत्रीपौवामा पहिरो खसेकाले हाल सडक एकतर्फी सञ्चालनमा आएको छ ।
कुन कुन राजमार्ग बन्छ छन् ?
बुधबार, असोज २१, २०८३
बाढीका कारण सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । अर्को सूचना नभएसम्मका लागि उक्त सडक खण्डहरू बन्द रहने जनाइएको छ ।
बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित
मंगलबार, असोज २०, २०८३
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध तथा एकतर्फी रूपमा मात्र सञ्चालनमा आएका छन् ।
वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै
शुक्रबार, असोज १६, २०८३
निर्माणको कामसमेत अघि बढाइएको थियो। हाल बेलिब्रिजका दुवैतर्फका फाउन्डेसन निर्माण सम्पन्न भइसकेका छन्।
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
बिहीबार, असोज १५, २०८३
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीको झोलुङ्गे पुल चुँडियो
बुधबार, असोज १४, २०८३
पुलमा क्षति भएपछि दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने पैदल आवागमन पूर्ण रूपमा प्रभावित भएको छ ।
साताको लोकप्रिय

