कमला पुल जुनसुकै हालतमा बन्नु पर्छ : उर्जा मन्त्री घिसिङ
शुक्रबार, मंसिर ५, २०८२
सिरहा र धनुषा जोड्ने कमला पुलको निर्माण सम्पन्न हुनु अघिनै भास्सिएको थियो । पुल नभएका कारण दुबै जिल्लावासीलाई आवत जावत गर्न करीब ९० कि.मि घुमेर जानुपर्ने बाध्यता रहेको छ ।
भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज
बिहीबार, मंसिर ४, २०८२
भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो ।
२५० भन्दा बढी सडकको ठेक्का तोड्ने प्रक्रियामा छ: मन्त्री घिसिङ
बुधबार, मंसिर ३, २०८२
ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले तोकिएको समयमा सडक निर्माण हुन नसकेका २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा रहेको बताएका छन् ।
नारायणघाट–बुटवल सडक विस्तार राति मात्रै गरिने
शनिबार, कात्तिक २९, २०८२
उनका अनुसार विस्तारका क्रममा सहरी क्षेत्रमा सडकबाट उत्तरतर्फ र दक्षिणतर्फ अतिरिक्त दुई लेनलाई ‘सर्भिस लेन’का रूपमा निर्माण गरिनेछ ।
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू
शुक्रबार, कात्तिक २८, २०८२
परिमार्जित कोडमा ७५३ वटै स्थानिय तहलाई समेट्ने गरी नयाँ सिस्मिक जोनिङ्ग म्याप (भूकम्पीय क्षेत्रगत नक्सा) तयार गरिएको छ । जसले स्थानअनुसार डिजाइनमा स्पष्ट दिशा निर्देशन गर्छ ।
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र
बिहीबार, कात्तिक २७, २०८२
सहरी क्षेत्रमा ‘सर्भिस लेन’सहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने छ । आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेनको हुनेछ ।
बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत् खानेपानी योजना निर्माण हुने
बुधबार, कात्तिक २६, २०८२
बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत् खानेपानी योजना निर्माण हुने भएको छ। नगरपालिकाका ४ वटा वडाहरूलाई लक्षित गर्दै खानेपानी योजना निर्माण हुने भएको हो ।
मेलम्ची खानेपानीको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न टेन्डर आह्वान
बुधबार, कात्तिक २६, २०८२
मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न बुधबार टेन्डर आह्वान गरिएको छ ।
मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीयको माग सम्बोधन, यस्ता भए सहमत्ति
बुधबार, कात्तिक २६, २०८२
स्थानीय सामाजिक उत्थानका कार्यक्रम समितिका लागि बिनियोजन भएको रकम चार करोड र थप रकम १९ करोड निकासाको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिनेछ ।
गोरुसिङ्गे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने
मंगलबार, कात्तिक २५, २०८२
सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने भएको छ ।
धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत र कालोपत्रे धमाधम
मंगलबार, कात्तिक २५, २०८२
मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो ।
सुनकोशी मरिण डाइभर्सनका ठेकेदारको ३ अर्ब ६० करोड बैंक ग्यारेन्टी जफत हुँदै
मंगलबार, कात्तिक २५, २०८२
आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
असारमा निर्माण सक्नुपर्ने पुल ४० प्रतिशत मात्रै बन्यो
सोमबार, कात्तिक २४, २०८२
उनका अनुसार, पुल निर्माण कार्य सम्पन्न गर्न अहिले धमाधम निर्माण कार्य भइरहेको जानकारी दिए ।
साताको लोकप्रिय

