Harsamaya
नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारी : सेवाप्रदायक छनोट गर्न टेन्डर आह्वान
नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारी : सेवाप्रदायक छनोट गर्न टेन्डर आह्वान नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन तथा मर्मतका निम्ति सेवाप्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरिएको छ ।
प्रशासन भन्यो - अत्यावश्यकबाहेक नारायणगढ-मुग्लिन खण्डमा यात्रा नगर्नू 
प्रशासन भन्यो - अत्यावश्यकबाहेक नारायणगढ-मुग्लिन खण्डमा यात्रा नगर्नू  यात्रा गर्नपूर्व जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको नम्बर ९८५५०१३९९९ र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको ९८५५०१७०९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।  
नारायणगढ–मुग्लिन सडक र मेची राजमार्ग अवरुद्ध
नारायणगढ–मुग्लिन सडक र मेची राजमार्ग अवरुद्ध अर्को सूचना जारी नभएसम्म सो सडकमा सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको उनले जानकारी दिइन् । 
वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध 
वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध  स्थानीय प्रशासनले यात्रु तथा चालकहरूलाई अनावश्यक जोखिम नलिन, जो जहाँ छन् त्यहीँ सुरक्षित बस्न र मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।
बिपी राजमार्गमा आज राति पनि गाडी चलाउन नपाइने 
बिपी राजमार्गमा आज राति पनि गाडी चलाउन नपाइने  बिपी राजमार्गमा आज राति पनि सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले रातिको समयमा दुई दिनका लागि सवारी आवागमनका रोक लगाएको हो ।
बिपी राजमार्ग मर्मतका लागि जापानद्वारा दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान
बिपी राजमार्ग मर्मतका लागि जापानद्वारा दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान जापान सरकारले बिपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि रु दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान गरेको छ ।
साँझ ५ बजेपछि बिपी राजमार्गमा सवारी साधन आवागमनमा रोक
साँझ ५ बजेपछि बिपी राजमार्गमा सवारी साधन आवागमनमा रोक दिउँसोको समयमा पनि भारी वर्षा भएमा सुरक्षा निकायले आवश्यक अनुसार सुरक्षित स्थानमा सवारी साधन रोक्न सक्ने प्रशासनले जनाएको छ । 
आँबुखैरेनी–मुग्लिन सडक दुई घण्टा बन्द हुने
आँबुखैरेनी–मुग्लिन सडक दुई घण्टा बन्द हुने आँबुखैरेनी गाउँपालिका–४, साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २ बजेसम्म उक्त खण्ड पूर्णरूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकतर्फ ४० ठेक्का तोड्न सार्वजनिक सूचना जारी
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकतर्फ ४० ठेक्का तोड्न सार्वजनिक सूचना जारी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सोही बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो ।
संसद भवन निर्माणको काम समयमै सक्न मन्त्री घिसिङको निर्देशन [भिडियोसहित]
संसद भवन निर्माणको काम समयमै सक्न मन्त्री घिसिङको निर्देशन [भिडियोसहित] निरीक्षणका क्रममा मन्त्री घिसिङले संसद भवन निर्माण कार्यमा देखिएका ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।
हुम्लामा ३३५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुँदै 
हुम्लामा ३३५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुँदै  नदी प्रवाहमा आधारित सो आयोजना कर्णाली नदी बेसिनको एक प्रमुख आयोजना हो । बाह्रेमासे हिम नदीका रूपमा परिचित हुम्ला कर्णालीमा निर्माण हुने भएकाले पनि यस आयोजनालाई महत्त्वपूर्ण रूपमा हेरिएको हो ।
थप १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति
थप १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति विभागले हालसम्म कूल एक सय ८५ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ । यस्तै विभागका कूल ५९ वटा परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन् । ती आयोजनाको कूल क्षमता १० हजार पाँच सय ३२ मेगावाट बराबर छ । 
Weather Update