हेटौंडामा भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरु हुँदै
शुक्रबार, मंसिर १९, २०८२
सबै तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौँडामा भोलिदेखि देखि सडक विस्तार: २५/२५ गजभित्रका संरचना हटाइने
शुक्रबार, मंसिर १९, २०८२
भोलिदेखि हेटौंडाको रातमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुलसम्म, साथै बुद्ध चोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर-टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।
नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि ऋण सम्झौतामा हस्ताक्षर
बुधबार, मंसिर १७, २०८२
यो आयोजना काठमाडौं उपत्यकाको यातायात व्यवस्थामा दीर्घकालीन सुधार ल्याउने अपेक्षासहित कार्यान्वयनमा आउनेछ ।
पूर्वपश्चिम राजमार्ग विस्तारका लागि ११ हजार बढी रुख काटिने
बुधबार, मंसिर १७, २०८२
सर्लाही र धनुषामा रुख कटानको काम सुरु भइसकेको छ भने महोत्तरीमा केही प्राविधिक प्रक्रिया बाँकी रहेकाले त्यहाँ रुख काट्न केही दिन लाग्ने छ ।
हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह
मंगलबार, मंसिर १६, २०८२
सडक विस्तारको १५ दिने सार्वजनिक सूचना सकिन अब चार दिन मात्र बाँकी रहेका बेला आन्दोलनलाई थप प्रभावकारी बनाउन व्यापारिक समूदाय सक्रिय देखिएको छ ।
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो
मंगलबार, मंसिर १६, २०८२
सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।
हेटौँडामा सडक विस्तार: ५३१ भौतिक संरचना भत्काइने
सोमबार, मंसिर १५, २०८२
सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौँडामा सडक विस्तार गर्दा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी दुवै तर्फका ५३१ घरटहरा तथा संरचना भत्काइने छन् ।
मेलम्ची खानेपानीको प्रगति विवरण सार्वजनिक
आइतबार, मंसिर १४, २०८२
खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको हालसम्मको सम्पादित विषयगत कार्यसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी सो विवरण सार्वजनिक गरेको हो ।
हेटौंडामा सडक विस्तारको मुद्दा चर्कियो, १६ मिटर–बाइपास योजना भने अनिश्चित
आइतबार, मंसिर १४, २०८२
स्थानीय व्यवसायीहरूले भने सरकारले अघि बढाएको १६ मिटरको प्रस्तावमा विश्वस्त भई लगानी गरेको दाबी गर्दै अचानक २५–२५ गजको नीतिमा फर्कनु अनुचित रहेको प्रतिक्रिया दिएका छन्।
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
शुक्रबार, मंसिर १२, २०८२
पुल नहुँदा वर्षातको सयमा त्यस क्षेत्रको आवतजावत अवरुद्ध हुने गरेको छ । बाढीले दश शैयाको आधारभूत अस्पताल पूर्ण रुपमा बगाएको थियो ।
सुमार्गीको घोषणा : आफ्ना संरचना आफैं भत्काउँछु तर राज्यले कानुनअनुसार मुआब्जा दिनुपर्छ
शुक्रबार, मंसिर १२, २०८२
हेटौँडा सडक विस्तारको मुद्दा चर्किँदै गएको समयमा सुमार्गीको स्वयं संरचना हटाउने घोषणा क्षेत्रका अन्य प्रभावितका लागि सन्देशस्वरूप हेरिएको छ, भने मुआब्जा–व्यवस्थापनको निष्पक्ष समाधान भने अझै कुहिरोमा छ।
बिपी राजमार्गको पुनर्निर्माण सुरु
शुक्रबार, मंसिर १२, २०८२
विगतमा सिङ्गल लेन रहेको बिपी राजमार्गको भकुन्डेबेसीदेखि नेपालथोकसम्मको भागमा बाढीले क्षतिग्रस्त पारेपछि पुनर्निर्माणमार्फत दुई लेन सडक निर्माण गरिँदै छ।
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
बिहीबार, मंसिर ११, २०८२
पुल निर्माण ३० जेठ २०७२ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा पाँचपल्ट म्याद थप्दा निर्माण प्रगति करिब ५६ प्रतिशत मात्र छ ।
साताको लोकप्रिय

