नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी
आइतबार, माघ ४, २०८२
अध्ययनअनुसार हाल सञ्चालनमा रहेका र निर्माणाधीन ३४७ वटा आयोजनाबाट ७,२५१ मेगावाट विद्युत उत्पादन क्षमता जोडिएको छ, जसमा मात्र १२ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।
लोड सन्तुलन र नयाँ फिडर जडानका कारण आज काठमाडौँका केही क्षेत्रमा विद्युत् अवरुद्ध
बुधबार, पुस ३०, २०८२
लोड व्यवस्थापन र नयाँ फिडर निर्माणको कामका कारण आज काठमाडौँका विभिन्न स्थानमा केही घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलित
मंगलबार, पुस २९, २०८२
सङ्घर्ष समितिका संयोजक देवेन्द्रसिंह रोकायाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक रूपमा कमजोर तथा गरिब स्थानीय नागरिकलाई निःशुल्क सेयर उपलब्ध गराउनुपर्ने र आयोजना प्रभावित क्षेत्रका नागरिकलाई कम्तीमा ८० प्रतिशत सेयर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् अवरुद्ध
सोमबार, पुस २८, २०८२
थासाङ-२ कोवाङमा प्राधिकरणको ३३ केभी सवस्टेसन रह पनि माथिल्लो क्षेत्रमा सवस्टेसन नहुँदा विद्युत् प्रसारणमा समस्या हुँदै आएको छ ।
घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने (भिडियोसहित)
बिहीबार, पुस २४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् ।
पोखरामा विद्युत् तार भूमिगतको काम धमाधम, ६५ प्रतिशत काम सम्पन्न भएको दाबी
बुधबार, पुस २३, २०८२
नेपाल विद्युत् प्राधिकरणले पोखरा र भरतपुरमा बिजुलीको तार भूमिगत गर्नका लागि पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजना सञ्चालन गरिरहेको छ । यसै परियोजनाले पोखरामा तीन वर्षदेखि काम गरिरहेको हो ।
तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु
मंगलबार, पुस २२, २०८२
केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने नियमित मर्मतसम्भारको कार्यसमेत एकैसाथ सम्पन्न गरी उत्पादन सुरु गरिएको उनले बताए ।
लचकता अपनाएर जलविद्युत परियोजना अघि बढाउन प्रभावित क्षेत्रलाई मन्त्रीको आग्रह (भिडियोसहित)
शुक्रबार, पुस १८, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत आयोजना निर्माणका क्रममा स्थानीय समुदाय र आदिवासी जनजाति समुदायको अधिकार र मागलाई सम्मान गर्दै समाधानका उपाय खोज्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण
बुधबार, पुस १६, २०८२
उनले आरटिसी मोडमा विद्युत आयात गर्न अनुमति पाएकाले हिउँदयामको विद्युत माग र आपूर्तिको माग व्यवस्थापन गर्न सहज हुने बताए ।
काठमाडौंका यी स्थानमा काटिदैछ बिजुली
शनिबार, पुस १२, २०८२
प्राधिकरणका अनुसार, लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ ।
तनहुँ जलविद्युत् आयोजना प्रभावितद्वारा मुआब्जा माग
शनिबार, पुस ५, २०८२
आलेले आयोजनाबाट एक सय ७० घरधुरी प्रभावित हुने जानकारी दिए ।
हितेन्द्रलाई विद्युत् प्राधिकरणमा पुनर्बहाली गर्न सर्वोच्चको परमादेश
सोमबार, मंसिर २२, २०८२
सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत ६ महिनापछि पुन: सञ्चालनमा
आइतबार, मंसिर २१, २०८२
उक्त विद्युत बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने छ ।
साताको लोकप्रिय

